स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…

gallery_folder/6qc9kpmuofmpuyvza3j4qghopfunwhhysci7t51emxo9hr9pwreoqejfvly7.jpg १५औं बिरुवा बजार मेला २०७८ : चैत ४ देखि ७ गतेसम्म

स्याङ्जा, फागुन २१ । नेपाल राष्ट्रिय शिक्षक संगठन बिरुवा गाउँपालिकाको दोस्रो अधिवेशनले बम बहादुर रानाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । रानाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । पदाधिकारी तर्फ उपाध्यक्षमा ढाकाराम न्यापाने र भिमा कुमारी थापा, सचिव पितम्बर शर्मा, सहसचिव दुरपती थापा, कोषाध्यक्…

gallery_folder/8y5inpo8yhydwlfeuu2ar6ntugoxgck5hfva89qleb5ypckhkhmzonj0ynw7.jpg एमाले निकट शिक्षक संगठन बिरुवामा बम बहादुर राना चयन

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) जिल्ला संगठन कमिटीले ११ ओटै पालिकामा चुनावी प्रशिक्षणलाई तीब्रता दिएको छ । जिल्ला कमिटीको फागुन १४ गतेको बैठकको निर्णय अनुसार बिरुवामा पालिका स्तरीय चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मि…

gallery_folder/upnzjopdqnfbhg9rbepziwkgzmffxmwmuwnbr1jg8g9nkoffytnodslxq6ba.jpg  बिरुवामा एमालेको चुनावी प्रशिक्षणः एमाले लालकिल्ला बनाउन जोड