गल्याङ । स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । यही चैत्र २४ गते देखि बैशाख ३ गते सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञाप…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
गल्याङ्, फागुन २४ । अखिल नेपाल महिला संघ (अनेमसंघ) गल्याङ नगर कमिटीको दोस्रो अधिवेशनले विष्णुदेवी भुषाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले ५८ सदस्यीय नयाँ कमिटी सर्वसम्म रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष हेमा कुमारी सिंजाली, सचिव सावित्रा कँडेल, उपसचिव छबिसरा सारु र कोषाध्…
गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…
गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’गरिब प…
गल्याङ, माघ १४ । स्याङ्जाको गल्याङ नगरपालिकाको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार भर्चुअज (प्रविधि)द्वारा नगरसभा गरेको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देवीसरा थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडाअध्यक्ष, कार्य…
मंसीर १, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले ३०० सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजार बिपीसी ग्राउण्ड नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो । सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई पोखराले भवन निमार्ण गरेको हो । ३ करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ ७…
स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…
स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…
गल्याङ, असोज १२ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् । गल्याङ नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उपस्थित बैठकमा प्रमुख अधिकारीले भने, ‘भविष्यको निर्धारण शिक्षा गर्दछ । शिक्षा उच्च प्राथमिकता राखेर काम गर्नु आजको आवश्यकता हो ।’नगर प्रमुख अधिकारीले विद्य…
भदौ १३, स्याङ्जा । राम्दीमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । वालिङ–१४ की ४० वर्षीया धनमाया उम्राको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै पहिरोले एक महिला र दुई पुरुष घाइते भएका छन् । घाइतेहरु गुल्मी छत्रकोट गाउँपालिका–५ की ३७ वर्षीया लक्ष्मी बस्न…
गल्याङ, असार २० गते । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदान पाउने भन्दा पनि बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताएका छन् । नगरप्रमुख अधिकारीले अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टीको भएमा किसान आत्मनिर्भर बन्न सक्ने बताए ।तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्था लिम…