स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
३१ असार २०७९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा उदासीन देखिएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको स्वास्थ्य क्षेत्रमा भएको एक वर्षे कार्य प्रगतिबारे समीक्षा गर्दै एमालेले सो आरोप लगाएको हो । स्वास्थ्य तथ…
चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…
स्याङ्जा, चैत १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिएकाहरुको स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी बन्न दरखस्त दिएकाहरुका लागि प्रारम्भिक स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण तालिका एवम् मापदण्ड सम्बन्धि सूचना सार्वज…
स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका पूर्व सदस्य श्रीप्रसाद गुरुङको सोमबार बिहान असामयिक निधन भएको छ । भीरकोट नगरपालिका ९ का गुरुङको ५१ वर्षको उमेरमा सोमबार पोखरामा निधन भएको हो । नेता गुरुङ १ वर्षदेखि दुवै मृगौला समस्याले पीडित थिए । उनको आजै पोखरास्थित रामघाटमा दाहसंस्कार गरिने नेकपा (एमाले) भ…
मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबि…
चितवन, फागुन २२ । नवजात शिशुको हत्या आरोपमा एकजना पक्राउ परेकी छन् । कालिका नगरपालिका १० की मञ्जु चेपाङले आफ्नै नवजात शिशु (बालक)लाई हत्या गरेको आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन पक्राउ गरेको हो । पक्राउ परेकी चेपाङ्लाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा, फागुन १७ । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसर…
गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…
दाङ, माघ २९ । दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारत उत्तर प्रदेशको शंकरपुरबाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारती नम्बर प्लेट युपी ४६ टि २८३७ को पिक अप भ्यान गढवा…
काठमाडौँ, माघ २९ । सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिदद्वारा कच्चा दूधको मूय वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० र…
स्याङ्जाको वालिङमा १८ वर्षभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएकोछ । वालिङ नगरपालिकाका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बचाउन तथा नागरिकको जीवन रक्षाका लागि वालिङ नगरपालिकाको पहलमा १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको हो । वालिङ नगरपालिकाको तथ्याङ्क अनुसार …
स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…
स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…
स्याङ्जा, ४ असोज । आइतबार ‘सिस्सा रेष्ट्रो एण्ड बार’को महिला कर्मचारी बारकै छतबाट खसेर घाईते प्रकरणमा ‘बार’ सञ्चालकलाई पक्राउ गरिएको छ । ‘बार’का सञ्चालक ईश्वर श्रेष्ठलाई ‘जर्बजस्ती करणी उद्योग’मा सोमबार जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थपगरी घट्नाबारे अनुसन्धान थालिएको छ । शनिबार र आईबार बिदाका कारण म्याद थप्न …
असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । घाईते कर्मचारीक…
असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । घाईते कर्मचारीक…
भदौ २६, स्याङ्जा । स्याङ्जामा महेन्द्र जीपको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ । पुतलीबजार–१० राङ्खोला समताटोलका ६ वर्षीय बालक आयोन गुरुङलाई महेन्द्र जीपले ठक्कर दिँदा घट्ना स्थलमै मृत्यु भएको हो । घट्ना स्थलको मुचुल्का सहित लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्…
वालिङ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ ।नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पुर्याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले …
स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।अक्सिजन अभावले कोरोना संक्रमितहरुको ज्यान जोखिम नहोस् भन्ने उद्धेश्यले अक्सिजन सिलिन्डर प्र…