स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो । क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताम…
वालिङ । वालिङ युनाईट एफसी रेड वालिङ गोल्डकप–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो खेलमा वालिङले लिष्नु युथ क्लब रुपन्देहीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो हाफको सुरुवाति समयमै वालिङका सकुल गुरुङको गोल नै सेमिफाइनलमा यात्राका लागि पर्याप्त भयो ।…
स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्य…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
२४ भाद्र २०७९, काठमाडौं । एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका पूर्व क्रिकेटर सन्दीप लामिछानेले घट्ना बारे बोलेका छन् । शुक्रबार बिहान आफनो फेशबुक मार्फत आफू निर्दोष रहेको र कानुनले समान गर्ने बताएका छन् । लामिछानेले लेखेका छन्, ‘म निर्दोष छु । म पूर्ण विश्वास नेपालको सम्माननीय कानुनमा विश्वास राख्छु …
२३ भाद्र २०७९, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णय अनुसार कप्तान लामिछानेलाई निलम्बन गरिएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ गते प्रहरी वृत्त गौशालामा …
स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…
मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबि…
स्याङ्जा, फागुन २३ । जिल्लाको पर्यटकीय नगरी मिर्मीमा ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ देखि मिर्मी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्र…
स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…
१३ साउन, काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ ।छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना …
१३ साउन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडमी सञ्चालन गर्ने भएको छ । आठ पटकको डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले फुटबल एकेडमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग छ वर्षे सम्झौता गरेको छ ।अखिल नेपाल फुटबल संघ(एन्फा)ले पोखरामा आदर्श विद्यालय, मनाङ मस्र्याङ्गदी क्लब र एन्फाबीच एकेडमी सञ्चालन सम्…
१३ साउन, काठमाडौं । बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३ वर्षीय डफीले स्वर्ण दिलाउनुभएको हो ।ट्रायथलोनमा ५०० मिटरको दूरी पौडेर, चालीस किलोमिटर दूरी साइक्लिङ्बाट र १० किलोमिटर दूरी…
१३ साउन, काठमाडौं । आयोजक जापान टोकियो ओलम्पिक २०२० को पदक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । जापान १२ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । तर पदक जित्ने सूचीमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ।बुधबार अपरान्हसम्म ८८ स्वर्णको नतिजा आउँदा जापानले १२, चीनले ११ र संयुक्त राज्य अमेरिकाले १० स्वर्ण जितेको छ ।…
१३ साउन, काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालकी गौरिका सिंहले सुधारिएको प्रदर्शन गर्नुभएको छ । महिला एक सय मिटर फ्रिस्टाइल विधा तर्फ पहिलो हिटमा चार पौडीबाजमध्ये तेस्रो हुनुभएकी गौरिकाले निर्धारित दूरी एक मिनेट दशमलब ११ सेकेण्डमा पुरा गर्नुभयो । यसअघि उहाँले विश्व च्याम्पियनशीपमा एक मिनेट दशमलब ६२ सेकेण्ड …