बिचलित पानीका ए फोहोराहरु कुन मरुभूमी जान तैरिदैछौ लामबद्व भएर बलेसिका रेखाहरुमा । बग्नेहरु उड्न सक्छन् स्वच्छन्द बाफ बनेर जम्नेहरु पग्लिन सक्छन् स्वच्छ स्वजन भनेर । स्वप्न स्वयम बनेर स्वभाव स्वदेश मै रहन सकोस् स्वतन्त्र स्वरुप बनेर स्वर्ग बनाउनु छ आफ्नै…
स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
१ साउन २०७९, काठमाडौँ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य…
६ साउन २०७९, स्याङ्जा । वालिङमा विपि स्मृतिमा विचार गोष्ठी सम्पन्न भएको छ । ४० औं विपि स्मृति दिवसमा प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनर सिंह केसीले विपिले प्रतिपादन गरेका सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकत…
२४ जेठ २०७९, स्याङ्जा । आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ परेका छन् । वालिङ नगरपालिका ७ का २६ वर्षीय रमेश थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाबाट २०७७ पुष ३ गते आत्महत्या दुरुत्साहन मुद्धामा १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार नगद जरिबाना तोकेका थापा फरार थिए । …
स्याङ्जा, जेठ २ । वालिङमा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन् । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर १ हजार ८४ रहेको छ ।उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी खग…
स्याङ्जा, बैशाख १८ । चापाकोटमा नेकपा (एमाले)का कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ । चापाकोटको सुन्तलीटार बजारमा नेपाली कांग्रेस निकटका युवाहरुको संघातिक आक्रमणबाट चापाकोट नगरपालिका १० का २७ वर्षीय नारायण हिस्कीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय स्याङ्ज…
स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…
स्याङ्जा, चैत ३० । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवम् प्रभावशाली नेता महेश बस्नेत आज वालिङ आउने आउँदै छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटीद्वारा आयोजित बृहत भेला एवम् प्रशिक्षणलाई सम्बोधनका लागि उनी वालिङ आउन लागेका हुन् । आसन्न वैशाख ३० गतेको निर्वाचनको सन्दर्भमा युवा संघको भूमिका, दायित्व र जिम्मेव…
स्याङ्जा, चैत १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिएकाहरुको स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी बन्न दरखस्त दिएकाहरुका लागि प्रारम्भिक स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण तालिका एवम् मापदण्ड सम्बन्धि सूचना सार्वज…
स्याङ्जा, चैत १२ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवम् पूर्वमन्त्री पदमा अर्यालले बैशाख ३० गते हुने निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह हुने बताइन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको १३औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले भनिन्, ‘२०७४को जनादेशलाई परमादेशले विस्थापित ग¥यो…
पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हे…
मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबि…
स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ । बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, …
स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…
स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा सृष्टि म…
स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा मिरा अ…
गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…
स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम…
दाङ, माघ २९ । दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारत उत्तर प्रदेशको शंकरपुरबाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारती नम्बर प्लेट युपी ४६ टि २८३७ को पिक अप भ्यान गढवा…