बिचलित पानीका ए फोहोराहरु कुन मरुभूमी जान तैरिदैछौ लामबद्व भएर बलेसिका रेखाहरुमा । बग्नेहरु उड्न सक्छन् स्वच्छन्द बाफ बनेर जम्नेहरु पग्लिन सक्छन् स्वच्छ स्वजन भनेर । स्वप्न स्वयम बनेर स्वभाव स्वदेश मै रहन सकोस् स्वतन्त्र स्वरुप बनेर स्वर्ग बनाउनु छ आफ्नै…
स्याङ्जा । कार्तिक ४ गतेदेखि जारी कोखे महोत्सवमा आज (मंगलबार) ‘लण्ठु’ गायक आउने भएका छन् । लोक तथा दोहोरी क्षेत्रमा ‘लण्ठु’ गायकले परिचित चिज गुरुङ कोखे महोत्सवको पाँचौ दिन आफ्ना साँगीतिक प्रस्तुतिका लागि आउने भएका हुन् । गायक गुरुङसँगै लोक तथा दोहोरी गायिका जलु माया गुरुङ पनि आउ…
१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो । कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार,…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
३ भाद्र २०७९, पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सुरेन्द्र गुरुङ चयन भएका छन् । बिहीबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । संघको आगामी ३ वर्षका लागि गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ट उपाध्यक्…
२७ साउन २०७९, काठमाडौँ । वरिष्ट लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले तीज गीत ‘रानी’ ल्याएकी छन् । २०७९ साल तीजको अवसरमा ‘रानी’ शिर्षकको तीज गीत ल्याएकी हुन् । ‘रानी’लाई ‘शर्मिला गुरुङ’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको लय र स्वर गायिका गुरुङकै हुन् …
२२ साउन २०७९ । लोक तथा दोहोरी गीतका सर्जक रेम गुरुङको तीज गीत ‘के ले रुवायो ?’ सार्वजनिक भएको छ । गीत सर्जक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘रेम गुरुङ’बाट सार्वजनिकगीत सार्वजनिक गरिएको हो । गीतमा गायिका शर्मिला गुरुङ र शान्तिश्री परियारले स्वर दिएका छन् भने लय र शब्द…
१२ साउन २०७९, पोखरा । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मदिनको अवसरमा आयोजिता खुल्ला दोहोरीगीत प्रतियोगिता आजबाट पोखराको सभागृहमा शुरु हुदैछ । ‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नाराका साथ कल्याण शेरचन स्मृति प्रष्ठिानद्वारा आयोजित प्रतियोगिता साउन १४ गते चल्नेछ…
पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको…
१ साउन २०७९, भरतपुर । सुपक अधिकारीको दोहोरो मादल गीतले चर्चा बटुलेको छ । पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका सुपक अधिकारीले जनजाति (गुरुङ्ग र मगर) समुदाय लाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीतको सार्वजनीक गरेका थिए । अधिकारीको शब्द रहेको यो गीतमा खेम सेन्चुरी र मनीला पुनले स्वर दिएका छन् । …
स्याङ्जा, चैत १० । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह (पाल शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीस हरिषचन्द्र ढुङ्गानाको आदेशले मुद्धा पुर्पक्षका लागि शाहलाई थुनामा पठाएको हो । न्यायाधीस ढुङ्गानाको एकल इ…
पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हे…
स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…
स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…
स्याङ्जा, माघ २२ । लोकप्रिय सर्जक रेम गुरुङको नयाँ गीत बजारमा आएको छ । ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतलाई सर्जक गुरुङको युट्युब च्यानल ‘रेम गुरुङ’ मार्फत बजारमा ल्याइएको हो । चर्चित गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले गीतमा स्वर भरेका छन् भने शब्द र संगीत सर्जक गुरुङ…
म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…
कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।‘सप्तक संगीत दीपा…
पोखरा, कार्तिक १३ । देशकै ठूलो दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकले जितेका छन् । शनिबार साँझ पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडी च्याम्पियन घोषित भए । उनीहरुले नगद २० लाख रुपैयाँ प्राप्त गरे । रिलायन्स लाइफ इन्स्युरेन्स कम्पनीबाट १ करोड…
पोखरा, असोज २१ । नौडाँडामा फिल्म समीक्षा कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ, कास्की शाखाद्वारा फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजित कार्यशाला बुधबार सकिएको हो । पत्रकारहरुको फिल्म समीक्षा लेखनमा वृद्धि विकास गराउनु कार्यशालाको मुख्य उद्धेश्य रहेको थियो । कार्यक्रममा फिल्म नेपाली फिल्मका …
असोज २, काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेले पौडेललाई विजेता घोषित गरिएको हो । उनले कार सहित २५ लाख रुपैयाँ नगद पाए । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल भएभने सेकेन्ड रनरअप सन्तोष थापा भए । उनीहरुले क्रमशः टीभीएस अपाचे मोटरसाइकल र स्कु…
१४ साउन, लमजुङ । लमजुङका घरबास अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा कोरोना सङ्क्रमण दर कम हुँदै गए पनि घरबास (होमस्टे) भने सुनसान नै छन् । होमस्टे गाउँमा पाहुना नजाँदा सञ्चालक फुर्सदमा छन् । क्व्होँलासोंथर गाउँपालिका–४ स्थित भुजुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार कोरो…