वालिङ । नेकपा (एमाले) वालिङ नगर कमिटीका सचिव यामकान्त खनाल पार्टीको निलम्बनमा परेका छन् । वालिङ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि. को नवौं अधिवेशनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध (बागी) उम्मेदवारी दर्ता गरेकाले खनाललाई कार्वाही गरिएको हो । खनाललाई आजको मितिबाट वालिङ नगर कमिटीको सचिव र अन्य सम्पूर्ण…

gallery_folder/YK_gMVraUzDuR_znr8lztxwibtxdztffuwsy1sunl0wmqdvqmtohxe89ceeyqdkj4wqtwf0nzy_kqu64qIHo1_wecau29jrjoianhvdkc5lvbd0elopbusdqmcuzlj0a0cxbidapufrxp2xb4d.gif एमाले वालिङ नगर सचिव यामकान्त खनाल पार्टीबाट निलम्बन

काठमाडौं । लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको तीजगीत ‘पिपलु पात’ सार्वजनिक भएको छ । गायिक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘शर्मिला गुरुङ’बाट सो गीत सार्वजनिक गरिएको हो । हरितालिका (तीज)को पूर्वसन्ध्या अर्थात कृष्णअष्ठमीको अवसरमा पारेर गीत बजारमा ल्याइएको हो । गीतमा स्वर, लय र शब्द…

gallery_folder/Pipalu%20Pat%20Thumbnail_M3pTnlCif8_36doskzbbpwrp7vflj6vutauxesr5nmq2xwy9woykdga0yh3ve9tn7qtpubr_LEkiEi6Yxd_zspxopltwdc9crsasuuapw5p7bnuidumxluhl6thqlpzx2u3w4jexlc41zri.jpg गायिका शर्मिला गुरुङको तीजगीत ‘पिपलु पात’ सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघले सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल क्लब लिगको खेलको क्रममा दर्शकलाई हातपात गर्ने त्रिभुवन आर्मी क्लब धनबहादुर भट्ट लगायत तीनजनालाई प्रतिबन्ध लगाएको छ ।  नेपाल भलिबल संघद्वारा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदनको आधारमा धनबहादुर भट्टलाई ६ महिना, राजेन्द्…

gallery_folder/Dhan-Bdr-Bhatta_rC0sikcvP1_nxj0gpthdhxjeyvutskjsepevry8huerajg0mlfbrflmo6pilg9ndh74iuua_gUo4Me6OLO_4yglhwfi6upxpumc5fwipoo8beeht8dlhxgsxs0iom2wzybzkz2pzjbwzhtk.gif दर्शकलाई हातपात गर्ने भट्ट सहित तीनजनालाई नेपाल भलिबल संघद्वारा प्रतिबन्ध

स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो ।  ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले …

gallery_folder/Waling-Mun-News-Thumbnail_45imtA2j02_aojfctfitdyb95sqtarixkkdyomskjburjrh9iprrjo4kml46zooearp14go_u1645OG8Tr_vmw5l1nhc56qcshf2mfglkiwafichqzf3eoydxwwl5jly48l15avjzmz2ha0.gif वालिङ नगरपालिकाको चेतवानीः सहकारीको ऋण नतिरे नगरपालिकाको सेवा सुविधा रोक्का गरिने

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जा शाखाले ध्यानाकर्षण गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको सदस्यता वितरण तथा शुद्धीकरण अभियान नेपाल पत्रकार महासंघ स्याङ्जाले ठाडो रुपमा उल्लंघन गरेको प्रेस चौतारी स्याङ्जाले आरोप लगाएको छ । &nb…

gallery_folder/Press-Chautari_S5uInvRQij_hw23fx6svcoflfza3iqgrhqrdusjhbciwfpe3ikjsanzsgqxv3t5nta5mb79_7vI6Gie6MK_pcehiwr7x66gatdabbjgu29mfv2xyhd3zkgjpn8oksns6ddf7ecz14u8qfsq.gif गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जाको ध्यानाकर्षण

गल्याङ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति भएको बताएका छन् । शनिबार गल्याङ नगरपालिकाद्वारा मालुङ्गामा आयोजित ‘उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी ६ दिने तालिम’ को समापन कार्यक्रममा नगर प्रमुख भट्टराईले भने, ‘नेपाली एटटा उखान छ–बोल्नेको मिठो …

gallery_folder/Galyang_4Wwt0ZnrCs_asz0fdzvpxwdv2aibmpkwnnzopokby5f54l3cs49jj1jqkb1bs87rfq9vwia_DArJmyl3fB_ntuohn6qi1obeavbmkhexkrxhwjznnzthy6ztmenmkqpeyfht3sqyf9fejgd.jpg ‘शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति हुन्,’ –नगर प्रमुख भट्टराई

स्याङ्जा । हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास लिक हुँदा तीनजना घाइते भएका छन् । वडा नम्बर ६ नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा मानन्धर सहित तीनजना घाइते भएका हुन् ।  बुधबार राति साढे आठ बजेतिर खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगोलागी हुँदा मानन्धर सहित तीनजना घाइत…

gallery_folder/Gas%20cylinder_DOzeHXOUB0_fo71jz08u8rh5cqp2k0p0x0ifmoucjkqn8hsxkrg9msjqh2eupfrnot71tzl_y2fUzukxM9_vm05reqnkesrpx3djcvd3fmnmflunqab6udaaf0rqln34ihuovddlc5ga586.jpeg ग्यास लिक हुँदा तीजजना घाइते

काठमाडौं । लोकदोहोरी गायक तथा सारङ्गी बादक हेमन्त कान्छा ‘रसाइली’को मौलिक सालैजो गीत ‘चिमखोले डोको’ बजारमा आएको छ । हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत गीत बजाएको ल्याएको हो ।  गीतमा गायक हेमान्त कान्छा रसाइली र अमृता नेपालीको स्वर रहेको छ । गीतलाई राजकुमार बगरले लेखे…

gallery_folder/Chimkhole%20Dhoko_Sz4Q4D485Z_qiesrmtzz5euyfwz9sh4qk6kt13b9yvimwttr0v4vosx8sfs13uokwcdwkhq_6E9N2uNykC_w8mnmejpzt8vkqmrxi4cahs5douhv23iebrtcvoaivdph6te3bzebusisfyt.jpeg हेमन्त ‘कान्छा’ रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक

गल्याङ । स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । यही चैत्र २४ गते देखि बैशाख ३ गते सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो ।  गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञाप…

gallery_folder/Galyang-festival-news_yONXDf4cBV_yd1gu4khqqcduju30ergkg5goehr5hcz4h8yfsuxzzb2co6awof4t7njaanr_WzD4nfvtRL_khamea43rpgurred853ddxzuhm0dtmlokuk1rz54utwnzi84hmyuayzmuwml.gif गल्याङमा गर्ने भनिएको महोत्सव विवादमाः प्रतिरोधमा उत्रने गल्याङ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको चेतावनी

बिचलित पानीका  ए फोहोराहरु  कुन मरुभूमी जान तैरिदैछौ  लामबद्व भएर  बलेसिका रेखाहरुमा । बग्नेहरु उड्न सक्छन् स्वच्छन्द बाफ बनेर  जम्नेहरु पग्लिन सक्छन् स्वच्छ स्वजन भनेर । स्वप्न स्वयम बनेर  स्वभाव स्वदेश मै  रहन सकोस्  स्वतन्त्र स्वरुप बनेर स्वर्ग बनाउनु छ  आफ्नै…

gallery_folder/Chhabina-Lungeli-Magar_v97a9GCJlh_ebust7rh7kowixsvf6rn5h6a1i6ydoitqp2nqsxyfekmihpowahh7uombi4r_mTVlhAeCvU_evppkka4mplhubfonjyh7v98ui6meugtiqzibej0aetu6s73zlxajjv2oamm.gif कुदेको चन्द्रमा

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।  क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताम…

gallery_folder/Fedikhola_QnyEHcf0kd_thuql02f3owt9nflnw46jggcqggbv4cssyjyxn0uzmvliws0lvu0ddjgjcmm_eKU7dgCO7y_0gxsh1sfgkiefmgskxpahmaeedobtik5mo6cc5tgsybr400nyrae9qxagqvz.jpg स्याङ्जाको फेदीखोलामा १ लाख ११ हजार १११ राशिको भलिबल प्रतियोगिता आयोजना गरिने

वालिङ । देशकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सन्दिप कँडेल ४ सय ५६ मतका साथ विजयी भए । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट अध्यक्ष पद…

gallery_folder/Sandy_HrPGoeZUp9_djdolxkcw0dzb0bzyyiqbt247jlxqosdmuhjxshtga8hhxxixkphpkuesy9o_fAIpkeFLyE_pclip53vfpmac5b7okqrnrwsmdcnggkofnrfq2o6jqmkb5pl7dbdheywzfcd.gif स्ववियु वालिङ क्याम्पसमा नेविसंघका सन्दिप कँडेल विजयी

शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम ।  नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…

gallery_folder/Ghumna-Jau-Syangja_I0io3o1AL0_v8yf7vlgejd79iis3vnguuxs3hyqtdgvgwazpfxzordt3kiqmt1kmxvv9vvg_hzLRg8EWmf_sakbx7pvzdne5whpga4ucpviblawubestvrfcwa1qg2ju5b5leoardtvweaz.jpg जाऔं, घुम्न स्याङ्जा !

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  एमाले सचिव समेत रहेका विष्टले एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई हराएका हुन् ।  विष्टले २२ हजार ६८४ मत ल्याएर विजयी हुँदा झाँक्रीले २० हजार ४८१ मत ल्याइन् । झाँक्री एसका केन्द्रीय सचिव हुन् ।&n…

gallery_folder/Gokarna%20Bista_LEjTIRGcBS_4jbq6rcdu0qupqkmxcmsvbzqoweqpvfa00styozfz8xn3akywdgvfr8cqd9v_Yx6YZJqMQn_zx9yyhwaubfdyofaynwl7d40gidsfz6eiw3lxc98z6ofqfrfslkzjmm3pves.jpeg गुल्मी २ मा गोकर्ण विष्ट विजयी

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जा २ का ४ मतदान केन्द्रमा रहेका ६ बुथमा धाँधली गरेको भन्दै एमाले लगायत अन्य दलका उम्मेदवारले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका छन् ।  चापाकोट नगरपालिका ३ मा रहेका दिसिङकोट आधारभूत विद्यालय कमेरे मतदान केन्द्रका बुथ ‘क’ र ‘ख’, ४ मा रहेका राममन्दिर…

gallery_folder/Bigyapti_rmCpeInC2d_ct2mr3csqoldq126p2yw2v5n8kh2wbwwjgjnauaibrs6h0sai4v8kqncwhvw_N7EgnqxblF_gu35md624tejnjghy7rbhpvp5lshpozzyyl9fxuzngwydm8irdemwfqdskya.jpg स्याङ्जा २ मा कांग्रेसले बुथ कब्जा गरी मत हालेको भन्दै एमाले लगायतका दलहरुको निर्वाचन आयोगमा उजुरी

स्याङ्जा । देश र जनताको भविष्यका लागि नेकपा (एमाले) अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताएकी छन् । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि मुलुकमा नेकपा (एमाले) अपरिहार्य भएको पार्टीका सचिव एवम् पूर्व मन्त्रीसमेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् ।  …

gallery_folder/Padam%20K%20Aryal_ooJqgo5NQp_mixlzuj3ew3p6vdgoxuyaqzlibhun1zrhm6aqugohfsmuqfrzdbqlbho54ba_sfJFPvIT7k_oifttqdsl41ovfi2fzy1orh2ylcyomu3qlra3kega3pptyihdmczz7ayhszo.jpg ‘देश र जनताको भविष्यका लागि एमाले निर्विकल्प’—पूर्वमन्त्री अर्याल

स्याङ्जा । ‘पूर्वमन्त्री हुनुहुन्छ वहाँ ! मैले अरु केही भन्नु परेन । वहाँ मेरो कार्यकालको सफल मन्त्रीमध्ये एक हुनुहुन्छ’,–यो भनाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हो । कार्तिक २१ गते नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पूर्वमन्त्री पद्मा अर्यालबारे बोलेका वाक्य हुन् ।&…

gallery_folder/Padma%20Aryal%20Thumnail_xcKTAHZ8c8_pvrmwjikl7ye2q3gi1t8kchwnw90oaabc3nljppgf8lmtbgfsye96biuktdd_NGJQYiGO5d_lohxtxufmzcikqnbacpao5z4xlsvgfgzgl8ezrohag6kbbwdc9ere4qtluu9.jpg पद्मा अर्याललाई नै किन दिने भोट ?

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे ।  स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओल…

gallery_folder/KP%20Sharma%20Oli_79o9fh3eXl_acce1xfncutgrlfcc0kpg5xopsbakzde8xlzg3blwbxdoio5j7h71volvxd7_eLmPH1S1Ss_hfpsbdueqrf4do6az0bjtmhhha5hl6u7whyrdy1973o3zccq3psnoqnjxzuf.jpg ‘गठबन्धन सातुको डल्लो’–केपी ओली

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने नेकपा (एमाले) जिल्ला कमिटीका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए ।  जिल्ला सदरमुकाम स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …

gallery_folder/KP%2520Sharma_a2GZYPWKQa_vxcyim0kgvl3vizynqf26sxgt99tdkegobp5c7yuknn9prowylmynomuvgan_uhkwMYvJzC_cu4n7fbxiztbeexb4h8yuue1hr13lg9b4xehijromfuoaeqiu3fdj0grvw0b_QW2x2pDPql_zmttn1dpepnyudyxc24prnjptulnytdxeitwach0io0d3pjidwqpu4i6isu2.jpg केपी ओली आज स्याङ्जा आउदै, बृहत चुनावी सभालाई सम्बोधन गर्ने

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने भएका छन् । नेकपा (एमाले) जिल्ला संगठन कमिटी स्याङ्जाद्वारा जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने भएका हुन् ।  कार्तिक २१ गते स्याङ्जा स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …

gallery_folder/KP%20Sharma_a2GZYPWKQa_vxcyim0kgvl3vizynqf26sxgt99tdkegobp5c7yuknn9prowylmynomuvgan_V9upsqMYeI_lwhki8gylkb4bhzpmjzktjcomvuhmbofoopudgtxwbbiekgjw6n10gevno68.jpg केपी ओली स्याङ्जा आउदै

स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…

gallery_folder/Waling_cLyZocWwC4_sl7kas2oqgfoixk6f0qnjyscegdtuv1tsm6zhl7z833qaffsvdcosmuxwuj0_ICNKNmYUu8_dejeykykw2rfzbcytlvzkbfdwagkqehf21usap7zr4fwzrshs4pabf196f9y.jpg कोखे महोत्सवमा आयोजित भलिबलको उपाधि वालिङले जित्यो, उत्कृष्ट खेलाडी विष्णु बस्नेत