काठमाडौं । लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको तीजगीत ‘पिपलु पात’ सार्वजनिक भएको छ । गायिक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘शर्मिला गुरुङ’बाट सो गीत सार्वजनिक गरिएको हो । हरितालिका (तीज)को पूर्वसन्ध्या अर्थात कृष्णअष्ठमीको अवसरमा पारेर गीत बजारमा ल्याइएको हो । गीतमा स्वर, लय र शब्द…
काठमाडौं । नेपाल भलिबल संघले सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल क्लब लिगको खेलको क्रममा दर्शकलाई हातपात गर्ने त्रिभुवन आर्मी क्लब धनबहादुर भट्ट लगायत तीनजनालाई प्रतिबन्ध लगाएको छ । नेपाल भलिबल संघद्वारा छानविन गर्न बनेको ५ सदस्यीय समितिले बुझाएको प्रतिवेदनको आधारमा धनबहादुर भट्टलाई ६ महिना, राजेन्द्…
स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो । ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले …
स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जा शाखाले ध्यानाकर्षण गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको सदस्यता वितरण तथा शुद्धीकरण अभियान नेपाल पत्रकार महासंघ स्याङ्जाले ठाडो रुपमा उल्लंघन गरेको प्रेस चौतारी स्याङ्जाले आरोप लगाएको छ । &nb…
गल्याङ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति भएको बताएका छन् । शनिबार गल्याङ नगरपालिकाद्वारा मालुङ्गामा आयोजित ‘उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी ६ दिने तालिम’ को समापन कार्यक्रममा नगर प्रमुख भट्टराईले भने, ‘नेपाली एटटा उखान छ–बोल्नेको मिठो …
स्याङ्जा । हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास लिक हुँदा तीनजना घाइते भएका छन् । वडा नम्बर ६ नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा मानन्धर सहित तीनजना घाइते भएका हुन् । बुधबार राति साढे आठ बजेतिर खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगोलागी हुँदा मानन्धर सहित तीनजना घाइत…
काठमाडौं । लोकदोहोरी गायक तथा सारङ्गी बादक हेमन्त कान्छा ‘रसाइली’को मौलिक सालैजो गीत ‘चिमखोले डोको’ बजारमा आएको छ । हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत गीत बजाएको ल्याएको हो । गीतमा गायक हेमान्त कान्छा रसाइली र अमृता नेपालीको स्वर रहेको छ । गीतलाई राजकुमार बगरले लेखे…
गल्याङ । स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । यही चैत्र २४ गते देखि बैशाख ३ गते सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञाप…
बिचलित पानीका ए फोहोराहरु कुन मरुभूमी जान तैरिदैछौ लामबद्व भएर बलेसिका रेखाहरुमा । बग्नेहरु उड्न सक्छन् स्वच्छन्द बाफ बनेर जम्नेहरु पग्लिन सक्छन् स्वच्छ स्वजन भनेर । स्वप्न स्वयम बनेर स्वभाव स्वदेश मै रहन सकोस् स्वतन्त्र स्वरुप बनेर स्वर्ग बनाउनु छ आफ्नै…
स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो । क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताम…
वालिङ । देशकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सन्दिप कँडेल ४ सय ५६ मतका साथ विजयी भए । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट अध्यक्ष पद…
शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम । नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि गोकर्ण विष्ट निर्वाचित भएका छन् । एमाले सचिव समेत रहेका विष्टले एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई हराएका हुन् । विष्टले २२ हजार ६८४ मत ल्याएर विजयी हुँदा झाँक्रीले २० हजार ४८१ मत ल्याइन् । झाँक्री एसका केन्द्रीय सचिव हुन् ।&n…
स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जा २ का ४ मतदान केन्द्रमा रहेका ६ बुथमा धाँधली गरेको भन्दै एमाले लगायत अन्य दलका उम्मेदवारले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिका ३ मा रहेका दिसिङकोट आधारभूत विद्यालय कमेरे मतदान केन्द्रका बुथ ‘क’ र ‘ख’, ४ मा रहेका राममन्दिर…
स्याङ्जा । देश र जनताको भविष्यका लागि नेकपा (एमाले) अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताएकी छन् । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि मुलुकमा नेकपा (एमाले) अपरिहार्य भएको पार्टीका सचिव एवम् पूर्व मन्त्रीसमेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् । …
स्याङ्जा । ‘पूर्वमन्त्री हुनुहुन्छ वहाँ ! मैले अरु केही भन्नु परेन । वहाँ मेरो कार्यकालको सफल मन्त्रीमध्ये एक हुनुहुन्छ’,–यो भनाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हो । कार्तिक २१ गते नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पूर्वमन्त्री पद्मा अर्यालबारे बोलेका वाक्य हुन् ।&…
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे । स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओल…
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने नेकपा (एमाले) जिल्ला कमिटीका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । जिल्ला सदरमुकाम स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने भएका छन् । नेकपा (एमाले) जिल्ला संगठन कमिटी स्याङ्जाद्वारा जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने भएका हुन् । कार्तिक २१ गते स्याङ्जा स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …
स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्य…