स्याङ्जा । कार्तिक ४ गतेदेखि जारी कोखे महोत्सवमा आज (मंगलबार) ‘लण्ठु’ गायक आउने भएका छन् । लोक तथा दोहोरी क्षेत्रमा ‘लण्ठु’ गायकले परिचित चिज गुरुङ कोखे महोत्सवको पाँचौ दिन आफ्ना साँगीतिक प्रस्तुतिका लागि आउने भएका हुन् । गायक गुरुङसँगै लोक तथा दोहोरी गायिका जलु माया गुरुङ पनि आउ…
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास पूर्वमन्त्री पद्मा अर्यालले स्याङ्जाको स्वरेकमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाउने बताएकी छन् । शुक्रबार तेस्रो कोखे महोत्सवमा बोल्दै भीरकोट ५ मा अवस्थित स्वरेक–महापुर मैदानमा प्याराग्लाइडिङ सिक्न र सिकाउन मिल्ने अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र बनाइन…
२६ असोज २०७९, स्याङ्जा । नेपाली काँग्रेसका नेता मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् । नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि उम्मेदवारी दर्ता गराएका श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् । उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्टबाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराए । प्रधानमन्त्री एवम् प…
२४ असोज २०७९, स्याङ्जा । संघीय तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ स्याङ्जामा धनराज गुरुङको उम्मेदवारीले खैलाबैला मच्चिएको छ । नेपाली काँग्रेसका केन्द्रीय कार्य समितिका उपसभापति समेत रहेका गुरुङको उम्मेदवारीले कतै बागी, कतै पार्टी छोडेर जाने त कतै पर्यटक उम्मेदवार भन्दै कार्यकर्तामा चरम अनसन्तुष्टि देखिएको छ । धनराजकै कार…
२३ असोज २०७९, स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । ०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्…
१४ असोज २०७९, काठमाडौं । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३औं प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२…
१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो । कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार,…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
५ असोज २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन असोज ११ गतेलाई बोलाइएको छ । गत भदौ १८ गते अन्तिम समयमा स्थागित साधारणसभा एवम् अधिवेशन पुनः असोज ११ भएको हो । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको ठाडो निर्देशनमा भदौ १८ गते बोलाइएको अधिवेशन अन्तिम…
२ असोज २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसमा नयाँ अध्याय सुरु भएको छ । क्याम्पस प्रमुख सच्चिदानन्द यादवले प्रमुखको जिम्मेवारीबाट अचानक राजीनामा दिएपछि क्याम्पसमा पुनः अर्को अध्यायको सुरु भएको हो । केहीदिन पहिला क्याम्पस सञ्चालक समितिका एक सदस्य र प्राध्यापकहरुबीचको द्वन्द्व छताछुल्ल रुपमा बाहिर आएको थियो । सो घ…
१ असोज २०७९, पोखरा । नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मन बहादुर गुरुङलाई मातृशोक परेको छ । अध्यक्ष गुरुङकी आमा मन कुमारी गुरुङको ८४ वर्षको उमेर शनिबार निधन भएको हो । उपचारको क्रममा शनिबार मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । नेकपा (एमाले),तमु (गुरुङ)का विभ…
३० भदौ २०७९, स्याङ्जा । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी)ले आफ्ना शेयरधनीहरुलाई १५.७८९५ % लाभांश दिने घोषण गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । शेयरधनीहरुलाई १ अर्ब २९ करोड ५९ लाख ५४ हजार ७१९ रुपैयाँ नगद ल…
३० भाद्र २०७९, स्याङ्जा । नेपाल सरकार दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न ‘एमडिएमएस’ प्रणाली लागु गरेको छ । अवैध रुपमा देशमा भित्रिने मोबाईहरुलाई प्रतिबन्ध गर्न दूरसंचार प्राधिकरणले ‘एमडिएमएस’ प्रणाली लागु गरेको हो । विशेषगरी अनाधिकृत मोबाईल सेटको …
२५ भाद्र २०७९, बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिय…
२४ भाद्र २०७९, काठमाडौं । एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका पूर्व क्रिकेटर सन्दीप लामिछानेले घट्ना बारे बोलेका छन् । शुक्रबार बिहान आफनो फेशबुक मार्फत आफू निर्दोष रहेको र कानुनले समान गर्ने बताएका छन् । लामिछानेले लेखेका छन्, ‘म निर्दोष छु । म पूर्ण विश्वास नेपालको सम्माननीय कानुनमा विश्वास राख्छु …
२३ भाद्र २०७९, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णय अनुसार कप्तान लामिछानेलाई निलम्बन गरिएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ गते प्रहरी वृत्त गौशालामा …
२३ भाद्र २०७९, स्याङ्जा । पूर्वमन्त्री एवम् वर्तमान सांसद पद्मा कुमारी अर्यालको नाम स्याङ्जा २ बाट एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ का लागि नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री एवम् सांसद अर्यालको नाम एकल सिफारिस भएको हो । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले एमाले…
२१ भाद्र २०७९, स्याङ्जा । वालिङ नगरपालिकाले वालिङ उद्योग वाणिज्य संघलाई ३ दिनभित्र संघको कागजात बुझाउनुका साथै भाद्र २७ गते नगरपालिकामा उपस्थित हुन निर्देशन दिएका छन् । संघको १६औ साधारसभा एवम् ८औं अधिवेशन बारे संघकै वरिष्ठ उपाध्यक्ष अर्जुन खनाल सहित ११ जना सदस्यहरुले वालिङ नगरपालिकाको न्यायिक समितिमा दिइएक…
१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो । १५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्…
१८ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारसभा एवम् ८औं अधिवेशन आजलाई डाकिएको छ । लामो समयदेखि रोकिएको साधारसभा एवम् अधिवेशनमा करिब ३९ प्रतिशत सदस्यहरु मात्रै आधिकारिक रुपमा साहभागि हुदैछन् । संघमा स्थापनाकालदेखि हालसम्म १४ सय २० जना सदस्यहरु आवद्ध रहेका छन् । तर, पछिल्लो तथ्याङ्क अनुसार …
१६ भाद्र २०७९, स्याङ्जा । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नाराका साथ १५ औ पुस्तकालय दिवस स्याङ्जाका भीरकोटमा ‘सबै कुरा छोडौं, पुस्तक पढौं’ कार्यक्रम गरेर मनाइएको छ । पुस्तकालयको माध्यमबाट पनि नानीबाबुको पठन सीप र पढ्ने बानीको विकास हुन्छ भन्ने उद्धेश्यले कार्य…