१६ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघ संस्थाको साधारणसभा एवम् अधिवेशनमा जुटेको छ । संघको १६औ साधारसभा एवम् ८औं अधिवेशन यही भाद्र १८ गते डाकिएको छ । तर, संघमा कार्यरत कर्मचारीको तलब रोकिएको १३ महिना पुग्यो । चारजना कर्मचारीले पाउनुपर्ने तलब र सेवासुविधा १३ महिना बित्दा पनि पाउन सकेका छैनन् । &…
१६ भाद्र २०७९, स्याङ्जा । भगवान, ‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’ यो प्रश्न वालिङवासीको मात्रै होइन, सिद्धार्थ राजमार्ग हुदै यात्रा गर्ने हजारौं यात्रीहरुको साझा प्रश्न हो । घाम लाग्दा धुलो, पानी पर्दा हिलो ! हिलाम्मे र धुलाम्मे सास्ती र कष्टकर यात्रा निरन्तर चलिरहेछ । नगरवासीको पीडा, …
१४ भाद्र २०७९, स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि नेपाली काँग्रेसका तर्फबाट १७ जनाले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जना सहित १७ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी सहित दावी गरेका छन् । जसमध्ये प्रत्यक्षतर्फ भरत प्रसाद …
१३ भाद्र २०७९, स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश १ कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नामवाली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक इच्छुक उम्मेदवारहरुको उम्मेदवारी आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको हो । प्र…
१० भाद्र २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, स्थानीय छापा पत्रिका र अनलाइन न्यूज पोर्टलहरुमा प्रकाशित समाचारबारे क्याम्पस सञ्चालक समिति र प्रशासनद्वारा ध्यानाकर्षण जनाएको छ । बिहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइराला र क्याम्पस प्रमुख सच्चिदानन्द यादवले छुट्टा प्रेस विज्ञप्ति जारी गर्दै …
७ भाद्र २०७९, वालिङ । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, छापा सञ्चार माध्यम र अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारबारे नेपाल प्राध्यापक संघ इकाई शाखा वालिङ बहुमुखी क्याम्पसले ध्यानाकर्षण जनाएको छ । सोमबार संघका अध्यक्ष याम बहादुर कुँवर, सदस्य पदमपानी काफ्ले र अमृतप्रसाद खनालद्वारा जारी विज्ञप्ति भन…
४ भाद्र २०७९, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ बजे ७५ वर्षीय उमेरमा निधन भएको अस्पताल स्रोतले बताएको छ । विगत तीन सातादेखि उपचारत गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेका थिए । लामो सम…
३ भाद्र २०७९, पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सुरेन्द्र गुरुङ चयन भएका छन् । बिहीबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । संघको आगामी ३ वर्षका लागि गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ट उपाध्यक्…
२८ साउन २०७९, स्याङ्जा । स्याङ्जामा छु्ट्टा छुट्टै घट्नामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आँधीखोला गाउँपालिका–२ रंगेठाँटीका ६० वर्षीय देवनारायण कार्की र वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पुर्ण बहादुर न्यौपाने क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कार्की घा…
२८ साउन २०७९, काठमाडौँ । त्रिशूलीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाँउबाट बिहान करिब ९ बजे इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । प्रहरी टोली घटना…
२७ साउन २०७९, काठमाडौँ । वरिष्ट लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले तीज गीत ‘रानी’ ल्याएकी छन् । २०७९ साल तीजको अवसरमा ‘रानी’ शिर्षकको तीज गीत ल्याएकी हुन् । ‘रानी’लाई ‘शर्मिला गुरुङ’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको लय र स्वर गायिका गुरुङकै हुन् …
२६ साउन २०७९ । गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ । घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमु…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
२२ साउन २०७९ । लोक तथा दोहोरी गीतका सर्जक रेम गुरुङको तीज गीत ‘के ले रुवायो ?’ सार्वजनिक भएको छ । गीत सर्जक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘रेम गुरुङ’बाट सार्वजनिकगीत सार्वजनिक गरिएको हो । गीतमा गायिका शर्मिला गुरुङ र शान्तिश्री परियारले स्वर दिएका छन् भने लय र शब्द…
२० साउन २०७९, स्याङ्जा । नेपाल सरकारका पूर्वमन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले वर्तमान युग खोज र अनुसन्धानको भएको बताएकी छन् । शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित जिल्ला भरिबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्य…
१४ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताएका छन् । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको बताएका छन् । वर्तमान गठबन्धनले दे…
१५ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पद्मा कुमारी अर्यालले जनताको बहुदलीय जनवाद ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने आधारशिला रहेको बताइन् । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव अर्यालले भनिन्, ‘जनताको बहुदलीय जनवाद…
१४ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) स्याङ्जा जिल्ला संगठन कमिटीद्वारा आयोजित बृहत जिल्ला स्तरीय प्रशिक्षणका स्याङ्जा आउन लागेका हुन् । महासचिव पोखरेलसँगै पार्टी केन्द्रीय सचिव पद्मा कुमारी अर्याल समेत आउने एमाले स्याङ्जा जिल्ला संगठनका सचिव राजेन्द्र डुम्रेले ज…
१३ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आगामी संघ र प्रदेशसभा निर्वाचनको तयारीका लागि एमाले स्याङ्जाले भोलि (साउन १४) बृहत नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले विशेष प्रशिक्षण दिइ…
१२ साउन २०७९, पोखरा । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मदिनको अवसरमा आयोजिता खुल्ला दोहोरीगीत प्रतियोगिता आजबाट पोखराको सभागृहमा शुरु हुदैछ । ‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नाराका साथ कल्याण शेरचन स्मृति प्रष्ठिानद्वारा आयोजित प्रतियोगिता साउन १४ गते चल्नेछ…