१२ साउन २०७९, काठमाडौं । पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । परवानीपुरमा ६ घण्टाको अवधिमा १०९ मिलिमिटर वर्षा भई सकेको छ । ६ घण्टाको अवधिमा…
११ साउन २०७९, पोखरा । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले बुधबार पोखरामा विरोध प्रदर्शन गरेको छ । महिला संगठन कास्कीले महंगी, महिला हिंसा र सरकारले हालै पारित गरेको नागरिकता विधेयकको विरोध गर्दै बुधबार पोखरामा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । संगठनले पोखराको अमरसिंहचोकमा थाल ठट…
११ साउन २०७९, नुवाकोट । नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षकले रुपक खड्काले जानकारी दिए । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाल…
हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन इतरका शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले नेपाली कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा अर्थात संस्थापन पक्षका अनिता विन्दुलाई पराजित गरेका हुन् । दोस्रो प्रयासमा लम्साल अध्यक्ष बन्न सफल भएका हुन् । आठ वर्ष पहि…
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । दुर्घटनामा ३ महिला र ३ पुरुषगरी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । मृतकको भने सनाखत भएको छैन । गुल्मीको मजुवाबाट पाल्पा बुटवल जाँदै गर…
रोटरी क्लब अफ वालिङको ८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/०२३ का नवनिर्वाचित अध्यक्ष सीता पाण्डे डुम्रेलाई एजी प्रेम प्रसाद शर्माले पदभार ग्रहण गराएका थिए । पदभार एवम् गोपनियताको सपथ लिदै नवनिर्वाचित अध्यक्ष डुम्रेले आफ्नो कार्यकाल मानवीय सेवाका लागि हुने प्रतिबद्धता व्यक्त गरिन् । यस…
७ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव पद्मा कुमारी अर्यालले कांग्रेस सभापित एवम् प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धनलाई देश र जनताको नभई सत्ताको चिन्ता मात्रै भएको आरोप लगाइन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय युव…
६ साउन २०७९, स्याङ्जा । वालिङमा विपि स्मृतिमा विचार गोष्ठी सम्पन्न भएको छ । ४० औं विपि स्मृति दिवसमा प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनर सिंह केसीले विपिले प्रतिपादन गरेका सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकत…
६ साउन २०७९, हेटौडा । हेटौडामा जारी नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा स्याङ्जाका चारजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका इच्छुक संस्था प्रेस युनियनको महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमहासचिवमा दीलिपाश्री अधिकारी र सदस्यमा सरिता खन…
६ साउन २०७९, स्याङ्जा । नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन आजबाट हेटौंडामा सुरु हुदैछ । साउन ६ र ७ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । अगामी नेतृत्वका लागि पूर्व उपाध्यक्ष अनिता &l…
३ साउन २०७९, विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले एक्ले चुनाव लड्ने बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नम्बर १ को कमिटीले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलन उपाध्यक्ष पोखरेलले भने, ‘एमालेसँग एक्लै चुनाव लड्ने जनमत छ । जनमतको भावना अनु…
१ साउन २०७९, भरतपुर । सुपक अधिकारीको दोहोरो मादल गीतले चर्चा बटुलेको छ । पोखरा घर भएका हाल अस्ट्रेलियामा बस्दै आएका सुपक अधिकारीले जनजाति (गुरुङ्ग र मगर) समुदाय लाई सम्बोधन गर्दै नृत्यको प्रचार गरिएको झ्याउरे गीतको सार्वजनीक गरेका थिए । अधिकारीको शब्द रहेको यो गीतमा खेम सेन्चुरी र मनीला पुनले स्वर दिएका छन् । …
पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको…
१ साउन २०७९, काठमाडौँ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य…
३१ असार २०७९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्थापनका दृष्टिले सरकार जनस्वास्थ्यको सवालमा उदासीन देखिएको आरोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको स्वास्थ्य क्षेत्रमा भएको एक वर्षे कार्य प्रगतिबारे समीक्षा गर्दै एमालेले सो आरोप लगाएको हो । स्वास्थ्य तथ…
३० असार २०७९, स्याङ्जा । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी स्याङ्जाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको अवसरमा आगामी साउन ७ गते शनिबार गल्याङ बजारमा आयोजना गरिएको हो । ‘रक्तदान जीवनदान, जी…
२४ जेठ २०७९, स्याङ्जा । आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ परेका छन् । वालिङ नगरपालिका ७ का २६ वर्षीय रमेश थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाबाट २०७७ पुष ३ गते आत्महत्या दुरुत्साहन मुद्धामा १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार नगद जरिबाना तोकेका थापा फरार थिए । …
स्याङ्जा, जेठ १९ । स्याङजाको दुई नगर जोडने पुलको शिलन्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोडने पुलको संघिय सांसद तथा पुर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलन्यास गरेकी हुन् । पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्…
स्याङ्जा, जेठ २ । वालिङमा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन् । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर १ हजार ८४ रहेको छ ।उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी खग…
स्याङ्जा, जेठ २ । पत्रकार निर्भिक नारायण भुर्तेल वडा अध्यक्षमा निर्वाचित भएका छन् । पैयु गाउँपालिका वडा नम्बर ५ मा ४७७ मत ल्याई विजयी भएका हुन । उनले गठबन्धनका उम्मेदवार उमाकान्त भुर्तेललाई हराएका हुन् । भुर्तेलले ३९८ मत ल्याएका छन् । उनी निवर्तमान वडा अध्यक्ष हुन् । पराजित भुर्तेल माओवादीका नेता हुन् । करिब १ दश…
स्याङ्जा, बैशाख ३१ । वालिङको मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो ।