स्याङ्जा, बैशाख ३१ । वालिङको मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो । 

gallery_folder/ctga25ba5oglfbuvm9xl3jursr8fgnlw9m0va2dnapnrwjesxsdnnc9cygpb.png वालिङको मत गणना सुरु

स्याङ्जा, बैशाख २२ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) वालिङले घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ  नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितक…

gallery_folder/uak0pbo0gg5s9yotounepqgkgsenfiomuydssxeqx0agucz2uymssxdukbxq.jpg एमाले चुनावी अभियानः घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभा

स्याङ्जा, बैशाख १८ । चापाकोटमा नेकपा (एमाले)का कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ  । चापाकोटको सुन्तलीटार बजारमा नेपाली कांग्रेस निकटका युवाहरुको संघातिक आक्रमणबाट चापाकोट नगरपालिका १० का २७ वर्षीय नारायण हिस्कीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय स्याङ्ज…

gallery_folder/fuflaajvekuqic1vrk0eypxu5pbrxgoyjkhdbklro3hyjww79r2vfrpwmjr5.jpg चापाकोटमा कांग्रेसद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…

gallery_folder/an5e7yqr32tkns229h9lsnqyd7tmlf1ovehk6nesdaucychlpk1knmzq9wsn.jpg कृष्ण खाँण एमालेबाट वालिङमा मेयर लड्दै

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चिनमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीले अध्यक्ष पदमा गुरुङ र उपाध्यक्ष पदमा टङ्क प्रसाद खनाल (टिकाराम)लाई  कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ …

gallery_folder/omk7gnxnrv9oc12f5mpndzsjirxbebz4inkytwplvev0huxij08j4n3n1owu.jpg चिनमाया गुरुङलाई एमालेले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उठाउने

स्याङ्जा, बैशाख ९ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । कोरोना कहरको दुई वर्षपछि भौतिक रुपमा सञ्चालन हुने परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् । एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस अघिको …

gallery_folder/y4phkxhf5zqmjlqmdkiob9m8h84knnhfsuoexi7oekyvw7himgth9n6s9yhb.jpg आजदेखि भौतिक उपस्थितिमा एसईई, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

भरतपुर, २ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा विशाल आमसभा गर्दैछ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने विशाल आमसभामा ५० हजार बढी सर्वसाधरण सहभागि हुने राप्रपा चितवनले जनाएको छ । आमसभा स्थलमा चितवन तथा आसपासका छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु आउने क्रम सुरु भएको छ ।आम…

gallery_folder/dwxt8cdgkt0b47vlb6vwverwkcnafdr3c1ek5bzeygniwfn2j9ri0ytakgxz.jpg राप्रपाको शक्ति प्रदर्शन हुदै, पारस बसपार्कमा हुने आमसभामा ५० हजार बढी जनता सहभागि हुने

स्याङ्जा, चैत ३० । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवम् प्रभावशाली नेता महेश बस्नेत आज वालिङ आउने आउँदै छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटीद्वारा आयोजित बृहत भेला एवम् प्रशिक्षणलाई सम्बोधनका लागि उनी वालिङ आउन लागेका हुन् । आसन्न वैशाख ३० गतेको निर्वाचनको सन्दर्भमा युवा संघको भूमिका, दायित्व र जिम्मेव…

gallery_folder/x5061hjwq9rk1zxosqwklmz0mcqhkix4phsjcmb5t9nddz9f7dcvbpdtqhtj.jpg एमाले नेता महेश बस्नेत आज वालिङ आउँदै

स्याङ्जा, चैत १८ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्यालले आसन्न स्थानीय तहको निर्वाचन कुनै शक्तिको आर्शिवादले नभई जनताको आर्शिवादले जित्ने दावी गरिन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाको बैठकलाई मार्ग निर्देशन गर्दै सचिव अर्यालले भनिन्, ‘एमालेलाई कुनै पार्टीसँग समीकरण गर्नु जरुरी छैन, जनताको आर्शिवाद छ ।’&nbs…

gallery_folder/zqtanvqigpst9ysylykjv5n5ztzha93m0cjr5s6pi6ykwtqxcnwlfjzrobdu.png एमाले सचिव अर्यालले भनिन्, ‘कुनै शक्तिको आर्शिवादले होइन, जनताको आर्शिवादले चुनाव जित्नेछौं’

स्याङ्जा, चैत १७ । पछिल्लो समय स्याङ्जामा नेकपा (एमाले) पार्टीमा प्रवेशको लहर ह्वात्तै बढेको छ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्याललाई गृह जिल्लाको पार्टी कार्यक्रमहरु भ्याइनभ्याई छ । दिनजसो हुने टोल कमिटीको कार्यक्रमदेखि जिल्ला स्तरीय कार्यक्रममा उनले सयम मिलाएकै छिन् । उनले गृह जिल्लाको कार्यक्रमहरुलाई प्राथमिकता…

gallery_folder/qxcpqqewm0asa8rp1hz30aiqp5891lbbxh8wemidqcnhs20zuamuxocvunwq.jpg एमाले नेतृ पद्मा अर्यालले कांग्रेसका चर्चित युवा नेता ‘टाइगर’ सहित सयौंलाई एमालेमा प्रवेश गराइन्

चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…

gallery_folder/wgreretcbbctfor9amnbgda1l0myqkssq0jcnxcpuh4wtcya4ntefceodf4c.jpg वालिङ नगरपालिकाका कर्मचारीः औषधिसहित कृषकको घर–घरमै

चैत, १५ स्याङ्जा । अगामी चुनावमा नेपाली कांग्रेस लगायतको गठबन्धनलाई पराजित गर्ने नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले दावी गरेकी छन् । मंगलबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी स्याङ्जाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भनिन्, ‘वैशाखी टेक्ने गठबन्धनलाई आसन्न तीनै तहको चुनावमा पराजित…

gallery_folder/urhtvjkftt428aqjkilrdrdfm3n3m46ugaodkrgneg3a8sdbhmxvjon6be59.png ‘वैशाखी टेक्ने गठबन्धनलाई पराजित गरिन्छ’–सचिव अर्याल

स्याङ्जा, चैत १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिएकाहरुको स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी बन्न दरखस्त दिएकाहरुका लागि प्रारम्भिक स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण तालिका एवम् मापदण्ड सम्बन्धि सूचना सार्वज…

gallery_folder/kve2yg1ktkiq89wtf0zftywdfb2peteym9em4hayac4slthqajgpbkelx1vl.jpg म्यादी प्रहरी बन्न १ किलोमिटर दौड, १०/१० पटक ‘पुसअप’ र ‘सिटअप’ !

स्याङ्जा, चैत १३ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको अध्यक्षमा पुनः हिमलाल ढकाल चयन भएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनले ढकाललाई सर्वसम्मत रुपमा अगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । ढकालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केदारप्रसा…

gallery_folder/1updzdfwhor8m524qhh4ics5sfkxnrw4wfhsintywsxeqdmmnjvnyaoxalik.jpg एमाले निकट शिक्षक संगठन स्याङ्जाका अध्यक्षमा पुनः ढकाल

स्याङ्जा, चैत १२ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवम् पूर्वमन्त्री पदमा अर्यालले बैशाख ३० गते हुने निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह हुने बताइन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको १३औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले भनिन्, ‘२०७४को जनादेशलाई परमादेशले विस्थापित ग¥यो…

gallery_folder/pgdc3tk9xw9ie9jovido8o9ysaweajaqdkhqkt0o8guclf6o2x75hsbydaqv.jpg अबको निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह–पूर्वमन्त्री अर्याल

स्याङ्जा, चैत १० । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह (पाल शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीस हरिषचन्द्र ढुङ्गानाको आदेशले मुद्धा पुर्पक्षका लागि शाहलाई थुनामा पठाएको हो । न्यायाधीस ढुङ्गानाको एकल इ…

gallery_folder/oaemkjog8tnzfidlqm2yxgnzr7yfpisa8xktxq3w3hdi4ccgrh9mshzdbyvf.jpg नाबालिग जबर्जस्ती प्रकरणः आरोपी पाल शाह पुर्पक्षका लागि जेल चलान (यस्तो छ आदेश)

शंकर श्रेष्ठ, चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनले संघीय समितिको संख्या थप गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो । ३७ सदस्यीय संघीय कार्यसमितिको संख्या बढाएर ४७ सदस्यीय बनाउने गरि विधान संशोधन पारित गरेको…

gallery_folder/ochdtwtxnla1zrmklsx0f35rftqluuspdaqo5mdc4e1livqwn1iscnnziewd.jpg फोनिज महाधिवेशन  :  निर्वाचन  प्रक्रिया सुरु

पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हे…

gallery_folder/osldjfhlqdvezvwvcqbzovrbmhc9huhreengq4b5drpnbolfp1mz5wpespun.png गायक पुरुषोत्तम न्यौपाने एमाले प्रदेश कमिटी सदस्यमा मनोनित

स्याङ्जा, चैत ४ । गत स्थानीय तहको निर्वाचन २०७४का वडा अध्यक्ष पदका उम्मेद्वारले नेकपा (एमाले) पार्टी रोजेका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोलाका लागि राप्रपाको तर्फबाट अध्यक्षका लागि प्रत्याशी देउ बहादुर रानाभाट लगायत सम्पूर्ण सदस्यहरुले बिहीबार एमाले प्रवेश गरेका छन् । यस्तै नेपाली कांग्रेसका १० जना क्रिया…

gallery_folder/5eysp9nbrvzfgftei3ia6pfc2kl4cdd0yswovrn4sfvtppv4nrprgvxpcytg.jpg फेदीखोलाः वडा अध्यक्षका उम्मेदवार सहित ५२ जनाले एमाले रोजे

स्याङ्जा, चैत ४ । स्याङ्जामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको लहरै चलेको छ । बिहीबार हरिनास गाउँपालिका ६ देउराली गाउँ नै एमाले प्रवेश गरेका छन् । देउरालीका नेकपा माआवादी केन्द्र र नेपाली कांग्रेस नेता, कार्यकर्ता, क्रियाशिल र संगठित सदस्यहरु सहित ७५ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई …

gallery_folder/ue2mverakxl2d5guo4lfg3wz6bfek3mxfi2popqnaxdapmijlmjyu7xjwrna.jpg एमालेमा लहरः हरिनासमा कांग्रेस र माओवादी केन्द्रका ७५ जना एमाले प्रवेश (फोटो सहित)

स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…

gallery_folder/6qc9kpmuofmpuyvza3j4qghopfunwhhysci7t51emxo9hr9pwreoqejfvly7.jpg १५औं बिरुवा बजार मेला २०७८ : चैत ४ देखि ७ गतेसम्म