स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका पूर्व सदस्य श्रीप्रसाद गुरुङको सोमबार बिहान असामयिक निधन भएको छ । भीरकोट नगरपालिका ९ का गुरुङको ५१ वर्षको उमेरमा सोमबार पोखरामा निधन भएको हो । नेता गुरुङ १ वर्षदेखि दुवै मृगौला समस्याले पीडित थिए । उनको आजै पोखरास्थित रामघाटमा दाहसंस्कार गरिने नेकपा (एमाले) भ…

gallery_folder/snynskaipwiclqyrrwvfoteyblgysaugyw6ddavud6bi8uv5i4cjsn0sdmoc.jpg नेकपा (एमाले) स्याङ्जाका प्रभावशाली नेता गुरुङको असामयिक निधन

मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबि…

gallery_folder/hascekqsdgzpwaph7luxfxcrdcqqjlisnmdxb0n1p044r2x0ijoomws2opjx.jpg स्वस्थ रहन खेलकुद अपरिहार्य–अध्यक्ष थापा

स्याङ्जा, फागुन २६ । नेकपा माओवादी केन्द्रका दुईजना प्रभावशाली नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र पुतलीबजार नगर कमिटीको सदस्य डोल बहादुर परियार (जीवन) र राम बहादुर परियार माओवादी पार्टी परित्याग गरी बुधबार नेपाल उत्पीडित जातिय मुक्ति समाज पुतलीबजारको दोस्रो नगर अधिवेशनबाट एमाले प्रवेश गरेका…

gallery_folder/3edzme1ykr0cauvs0gcy0czmciienldtmy3kfkxlngwliqaabjkgrxayfxaz.jpg माओवादी केन्द्रका नेताद्वय एमालेमा प्रवेश

गल्याङ्, फागुन २४ । अखिल नेपाल महिला संघ (अनेमसंघ) गल्याङ नगर कमिटीको दोस्रो अधिवेशनले विष्णुदेवी भुषाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले ५८ सदस्यीय नयाँ कमिटी सर्वसम्म रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष हेमा कुमारी सिंजाली, सचिव सावित्रा कँडेल, उपसचिव छबिसरा सारु र कोषाध्…

gallery_folder/ldz6toyvk1awsvls8ryxwzxoavfkwjapznru5efixtc14sidmxclacuttkig.jpg अनेमसंघ गल्याङ नगर कमिटीमा विष्णुदेवी भुषाल चयन

स्याङ्जा, फागुन २४ । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रम गुडीखोला स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा सेवाकेन्द्र प्रमुखहरु बालकृष्ण गोदार, मोतिप्रसाद मरासिनी, राजेन्द्र गायक, जीवन वाग्लेले सेवा केन्द्रको आर्थिक एवम्…

gallery_folder/qkqd8vraxi8coep2uq9krxaipb2z6vuahfhzob5sbv8vv7uog3eydgg3j3th.jpg सूर्योदय साकोसको अर्धवार्षिक समीक्षा : कूल पुँजी ६६ करोड ६० लाख

वालिङ, फागुन २४ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्याङ्जाको वालिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिकाद्वारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘सामाजिक न्याय र लैंगिक समानता ः दीगो विकासको सुनिश्चितता’ नारा रहेको यस वर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिला…

gallery_folder/wbgu03whvytwtprefwjp8qwvb0ky7tga7tcwstruxbky32cozbi92w1i3g4s.jpg ११२औं महिला दिवसः वालिङमा वक्तृत्वकला प्रतियोगिता, साइर्नभिलेज स्कुल प्रथम

पोखरा, फागुन २४ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित ३ दर्जन बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माल ओलीले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।गण्डकी प्रदेश संगठ…

gallery_folder/z6wc8tsyaubzpjyoa17dxthqph4f45ffnthjbu2phywbsmharsbexbondi4m.jpg जसपा केन्द्रीय सदस्य र संविधानसभा सदस्य सहित दर्जनौं एमाले प्रवेश

स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ । बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, …

gallery_folder/pgdwkfswpfdfsonoung3ub8cyuyoalyfuwjdvse5ykz56nusw1lerhhozueo.jpg नेकपा (एमाले) वालिङको विस्तारित बैठकः १२ वटा फाँट र १३ वडाको इन्चार्ज तोकियो

स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा  (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

gallery_folder/ksclttdyv3pdd4mgd90velc4zetz8qkhmwlssjmsalalu7o64psgm57ogf91.jpg नेकपा (एमाले) वालिङको प्रशिक्षणः १०औं महाधिवेशले निर्दिष्ट गरेका विचार र दृष्टिकोण राष्ट्रकै दस्तावेज (फोटो फिचर)

स्याङ्जा, फागुन २३ । जिल्लाको पर्यटकीय नगरी मिर्मीमा ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ देखि मिर्मी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्र…

gallery_folder/5r2i2akgvdqscrnu2ytd4coov4mselt0pzw0yvlrl97b3oayf3wbon7sxcee.jpg ठूलो धनराशीको पुरस्कार सहित मिर्मीमा भलिबल प्रतियोगिता हुँदै, विभागीय र क्लब आबद्ध खेलाडीले भाग लिने

स्याङ्जा, फागुन २१ । नेपाल राष्ट्रिय शिक्षक संगठन बिरुवा गाउँपालिकाको दोस्रो अधिवेशनले बम बहादुर रानाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । रानाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । पदाधिकारी तर्फ उपाध्यक्षमा ढाकाराम न्यापाने र भिमा कुमारी थापा, सचिव पितम्बर शर्मा, सहसचिव दुरपती थापा, कोषाध्यक्…

gallery_folder/8y5inpo8yhydwlfeuu2ar6ntugoxgck5hfva89qleb5ypckhkhmzonj0ynw7.jpg एमाले निकट शिक्षक संगठन बिरुवामा बम बहादुर राना चयन

स्याङ्जा, फागुन २१ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्…

gallery_folder/kftb6fjxrqu6rniiygu8n0zn7avimrm1imtn9go0zzcjmnsqik3lvdl4d7fd.jpg वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण

चितवन, फागुन २२ । नवजात शिशुको हत्या आरोपमा एकजना पक्राउ परेकी छन् । कालिका नगरपालिका १० की मञ्जु चेपाङले आफ्नै नवजात शिशु (बालक)लाई हत्या गरेको आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन पक्राउ गरेको हो । पक्राउ परेकी चेपाङ्लाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

gallery_folder/m6aeqv7jgmmh4169hylpg53ejo3qcbrtpsjbukejcfujsa14chyr0zofwvzs.jpg नवजात शिशु हत्या आरोपमा आफ्नै आमा पक्राउ

स्याङ्जा, फागुन २० । नेकपा (एमाले) चापाकोट नगर कमिटीको पूर्ण तेस्रो बैठक सम्पन्न भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक प्रशिक्षणमुलक रुपमा भएको हो । बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले आसन्न बैशाख ३० गतेको स्थानीय तह केन्द्रीत रणनी…

gallery_folder/y3uiiuuloe3csjkuydfaciqmnjjpdsaxtc3vc5cmf0tw7xlo5btnvvc4zaty.jpg एमाले चापाकोट नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न

स्याङ्जा, फागुन २० । नेकपा (एमाले) चापाकोट नगर कमिटीको पूर्ण तेस्रो बैठक सम्पन्न भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक प्रशिक्षणमुलक रुपमा भएको हो । बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले आसन्न बैशाख ३० गतेको स्थानीय तह केन्द्रीत रणनी…

gallery_folder/oojdhjud5pfrvspn0puo58ji6xgpq9gv4cf4adr59t7wxvbqk15boal9ev7m.jpg एमाले चापाकोट नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न

स्याङ्जा, फागुन २० । एमसीसी सम्झौता अनुमोदनलाई असंवैधानिक र गैरकानुनी रहेको नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बताइन् । शुक्रबार जगतभञ्याङ्मा पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले गठबन्धन सरकारले अमेरिकी अनुदान मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) …

gallery_folder/1sgwcnxamjseane8ul2haonnx1qay5o0wfrgdjjlqb7haz6nvj8pa10xbxmz.jpg एमसीसी सम्झौता अनुमोदन नवउदारवादलाई फाइदा–पूर्वमन्त्री अर्याल

स्याङ्जा, फागुन २० । वालिङ नगरपालिका ५ जगतभञ्ज्याङका दर्जनौ काँग्रेस र माओवादी कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) वडा नम्बर ५ वडा कमिटी जगतभञ्ज्याङद्वारा आयोजित बृहत वडा भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ४६ जनाले एमाले पार्टी प्रवेश गरेक…

gallery_folder/oz4kez320qau1qagqrhbc5iuz3rmgtvq5vvrpc49xydywnbqzz9jl4unfokh.jpg जगतभञ्ज्याङका दर्जनौं काँग्रेस र माओवादी कार्यकर्ता एमालेमा प्रवेश, पार्टी सचिव अर्यालद्वारा स्वागत

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) जिल्ला संगठन कमिटीले ११ ओटै पालिकामा चुनावी प्रशिक्षणलाई तीब्रता दिएको छ । जिल्ला कमिटीको फागुन १४ गतेको बैठकको निर्णय अनुसार बिरुवामा पालिका स्तरीय चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मि…

gallery_folder/upnzjopdqnfbhg9rbepziwkgzmffxmwmuwnbr1jg8g9nkoffytnodslxq6ba.jpg  बिरुवामा एमालेको चुनावी प्रशिक्षणः एमाले लालकिल्ला बनाउन जोड

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको पालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत विस्तारित बैठक तथा प्रशिक्षण विर्घामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले आगामी बैशाख ३० गते हुने स्थानीय…

gallery_folder/xjm5ooehposwomyzwzbgsaau3bbmhs7sc5ezplzxa7gf4hyannwoqjl2jelr.jpg कालीगण्डकीमा एमालेको विस्तारित बैठकः सबै वडा जित्ने योजना बनाउनुस्–इन्चार्ज सुन्दास

ANEMA SANGA

gallery_folder/t6rzgnmsqe2zjxdplaj9pwobledszdgdffuzpx7ny5k6scneo3p3xeusgivq.png ANEMA SANGA

स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा सृष्टि म…

gallery_folder/vzlgq8frhai9hvi9ir1yhsqrkiouaxqauk3omnjrl4p0tmc5dguq8cxuny2j.jpg अनेमसंघ चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित