६ साउन २०७९, हेटौडा । हेटौडामा जारी नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा स्याङ्जाका चारजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका इच्छुक संस्था प्रेस युनियनको महाधिवेशनमा अनिता बिन्दु र शिव लम्सालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपमहासचिवमा दीलिपाश्री अधिकारी र सदस्यमा सरिता खन…
रोटरी क्लब अफ वालिङको ८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/०२३ का नवनिर्वाचित अध्यक्ष सीता पाण्डे डुम्रेलाई एजी प्रेम प्रसाद शर्माले पदभार ग्रहण गराएका थिए । पदभार एवम् गोपनियताको सपथ लिदै नवनिर्वाचित अध्यक्ष डुम्रेले आफ्नो कार्यकाल मानवीय सेवाका लागि हुने प्रतिबद्धता व्यक्त गरिन् । यस…
३० असार २०७९, स्याङ्जा । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी स्याङ्जाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको अवसरमा आगामी साउन ७ गते शनिबार गल्याङ बजारमा आयोजना गरिएको हो । ‘रक्तदान जीवनदान, जी…
२४ जेठ २०७९, स्याङ्जा । आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ परेका छन् । वालिङ नगरपालिका ७ का २६ वर्षीय रमेश थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाबाट २०७७ पुष ३ गते आत्महत्या दुरुत्साहन मुद्धामा १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार नगद जरिबाना तोकेका थापा फरार थिए । …
स्याङ्जा, बैशाख २२ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) वालिङले घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितक…
स्याङ्जा, बैशाख १८ । चापाकोटमा नेकपा (एमाले)का कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ । चापाकोटको सुन्तलीटार बजारमा नेपाली कांग्रेस निकटका युवाहरुको संघातिक आक्रमणबाट चापाकोट नगरपालिका १० का २७ वर्षीय नारायण हिस्कीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय स्याङ्ज…
स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…
चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…
स्याङ्जा, चैत १३ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिएकाहरुको स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरी बन्न दरखस्त दिएकाहरुका लागि प्रारम्भिक स्वास्थ्य तथा शारिरीक तन्दुरुस्ती परीक्षण तालिका एवम् मापदण्ड सम्बन्धि सूचना सार्वज…
स्याङ्जा, चैत १३ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको अध्यक्षमा पुनः हिमलाल ढकाल चयन भएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनले ढकाललाई सर्वसम्मत रुपमा अगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । ढकालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केदारप्रसा…
स्याङ्जा, चैत १० । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह (पाल शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीस हरिषचन्द्र ढुङ्गानाको आदेशले मुद्धा पुर्पक्षका लागि शाहलाई थुनामा पठाएको हो । न्यायाधीस ढुङ्गानाको एकल इ…
स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…
स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…
स्याङ्जा, फागुन २३ । जिल्लाको पर्यटकीय नगरी मिर्मीमा ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ देखि मिर्मी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्र…
चितवन, फागुन २२ । नवजात शिशुको हत्या आरोपमा एकजना पक्राउ परेकी छन् । कालिका नगरपालिका १० की मञ्जु चेपाङले आफ्नै नवजात शिशु (बालक)लाई हत्या गरेको आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन पक्राउ गरेको हो । पक्राउ परेकी चेपाङ्लाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…
स्याङ्जा, फागुन ७ । हरिनास गाउँपालिकामा माओवादी केन्द्रका दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हरिनास गाउँपालिका कमिटीका उपाध्यक्ष हिमालध्वज थापा सहित २६ जनाले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत माओवादी त्याग गरेको उल्ल…
स्याङ्जा, फागुन ११ । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले बिहीबार निर्देशन जारी गरेको छ । जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)द्वारा हस्ताक्षर विज्ञप्ति मार्फत असान्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे विशेष निर्देशन जारी गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन हुन अझै ३ मह…
स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…
स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…
गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…