स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम…

gallery_folder/xuydpmmtnivhtzstcht5hlplpgzn2auqxn4f2xjwitvnzpocsggsrdwe1gs7.jpg वालिङ ४ का एमाले विस्तारित भेला सम्पन्न, ५ भातृसंगठन गठन (फोटो सहित)

दाङ, माघ २९ । दाङमा जन्ती चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा २२ जना जन्ती घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भारत उत्तर प्रदेशको शंकरपुरबाट दुलही लिन कोइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारती नम्बर प्लेट युपी ४६ टि २८३७ को पिक अप भ्यान गढवा…

gallery_folder/2yuy6jp7bqqurh34parc3l7psfk4btj20zrnb1yromwtwbc5nzpjojog9ldr.jpg जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते, तीनको अवस्था गम्भीर

गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’गरिब प…

gallery_folder/qukll3oc6rw7n4jxl94qgzdsmbinlumrmt9yjypkntnxzfuyvadgzgepg225.jpg गल्याङ साङ्लीयाको विश्वकर्मा मन्दिर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले भने, ‘उत्पीडित समुदायको उत्थानको विकल्प छैन’

स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिए…

gallery_folder/kmbymncncy85oriqenksqtd9x2mljdozjydvg27j7qwwwkujw9wkwt244plo.jpg हरिनासका २१ जना काँग्रेस परित्याग गरी एमालेमा प्रवेश

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।‘सप्तक संगीत दीपा…

gallery_folder/bqlghta9gzfkmunp4kbujegridm1kovu3ghaskavtbmkd76qbgpbju2m4vao.jpg वालिङ तिहार विशेषः सप्तक संगीत दीपावली साँझ–२०७८ हुने

पोखरा, कार्तिक १३ । देशकै ठूलो दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकले जितेका छन् । शनिबार साँझ पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडी च्याम्पियन घोषित भए  ।  उनीहरुले नगद २० लाख रुपैयाँ प्राप्त गरे । रिलायन्स लाइफ इन्स्युरेन्स कम्पनीबाट १ करोड…

gallery_folder/difzlaf8ywgwvvixplsjpkj4evechh4zdx5tp1usat2tfj2lq6zmo3nss6vv.jpg प्रकाश र मिनाको जोडी बने पहिलो ‘दोहोरी च्याम्पियन’

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…

gallery_folder/hleqcfk9xpm2hco1tbpvrsbjjr9jempme30dpejv8r4c4teobafvqshqopnw.jpg स्याङ्जा जीप दूर्घटना  : दुईजनाको ज्यान गयो, तीन नाबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…

gallery_folder/mmf7qchxmj7daheyrg6mosdlwdxucohcr0pb4mbhia4w2swn6idqxyjsd9y1.jpg स्याङ्जा जीप दूर्घटना :  दुईजनाको ज्यान गयो, तीन नबालक सहित १६ घाइते (नामवली सहित)

पोखरा, असोज २१ । नौडाँडामा फिल्म समीक्षा कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ, कास्की शाखाद्वारा फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजित कार्यशाला बुधबार सकिएको हो । पत्रकारहरुको फिल्म समीक्षा लेखनमा वृद्धि विकास गराउनु कार्यशालाको मुख्य उद्धेश्य रहेको थियो । कार्यक्रममा फिल्म नेपाली फिल्मका …

gallery_folder/oufnatlem3b2nvw3ghabagrqbmtckxvavi2nvwab8cd8jub4brmn86feqzfq.jpg नौडाँडामा फिल्म समीक्षा कार्यशालाः फिल्म हेर्ने, बुझ्ने र समीक्षा लेख्ने कसरी ? (फोटो सहित)

गल्याङ, असोज १२ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् । गल्याङ नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु उपस्थित बैठकमा प्रमुख अधिकारीले भने, ‘भविष्यको निर्धारण शिक्षा गर्दछ । शिक्षा उच्च प्राथमिकता राखेर काम गर्नु आजको आवश्यकता हो ।’नगर प्रमुख अधिकारीले विद्य…

gallery_folder/t4opgcgqfdueeaohqmpqdervoemi6u5n487p7njjqeqa4yeojod4fgevp5qd.jpg शिक्षालाई उच्च प्राथमकिता राख्न प्रधानाध्यापकहरुसँग नगरप्रमुख अधिकारीको आग्रह

स्याङ्जा, असोज ९ । चुनावमा १ भोटको महत्व कति हुन्छ, भीरकोटका यामप्रसाद अधिकारी (लक्ष्मण) र दीपेन्द्र केसीलाई मात्र थाहा छ । जित र हारको अनुभव अधिकारी र केसीले जस्तो विरलैले मात्र गर्न पाउँछन् । यस्ता घट्ना प्रायः अपवादमा मात्रै हुन्छन् ।शनिबार सम्पन्न नेपाली कांग्रेस भीरकोट नगर अधिवेशनमा लक्ष्मण अधिकारीले १ भोटले चुना…

gallery_folder/dtupvfqttpmbrmayomck13cexnzc9bgpsm3jenqxp7ocq4wispagfopgestj.jpg १ भोटले लक्ष्मण अधिकारी बने सभापति !

स्याङ्जा, असोज ५ । लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका-१२ का कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश गरेका छन् । मंगलबार नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन् ।गुरुङ २०६७ द…

gallery_folder/azar8eh3hlgbnvyw1wgcoog4qu9lat8erjhzhuf3kayhf1cikt2hlpc0ogih.jpg ११ वर्ष पार्टी सभापति चलाएका कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश !

स्याङ्जा, ४ असोज । आइतबार ‘सिस्सा रेष्ट्रो एण्ड बार’को महिला कर्मचारी बारकै छतबाट खसेर घाईते प्रकरणमा ‘बार’ सञ्चालकलाई पक्राउ गरिएको छ । ‘बार’का सञ्चालक ईश्वर श्रेष्ठलाई ‘जर्बजस्ती करणी उद्योग’मा सोमबार जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थपगरी घट्नाबारे अनुसन्धान थालिएको छ । शनिबार र आईबार बिदाका कारण म्याद थप्न …

gallery_folder/vnt89tmycjozefzfipk0qiox0mxgisyy7wwn2mdd3mzlwgv8xjwo20ivi5iv.jpg ‘सिस्सा’ प्रकरणः सञ्चालक श्रेष्ठलाई जर्बजस्ती करणी उद्योगमा म्याद थपियो, घाईते कर्मचारीको ललितपुरमा उपचार हुदै

असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । घाईते कर्मचारीक…

gallery_folder/nwrbfcen6jucyifvkhmdonfeswatchuchbgyftdu8zznzd4wkaesk2kyyrgh.jpg वालिङका ‘सिस्सा रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाइते, ‘बार’का सञ्चालक विरुद्ध किटानी जाहेरी

असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । घाईते कर्मचारीक…

gallery_folder/nyv6hqwvwyoomaujjjkyi5e9sljcvjpjz94lgxb08kkmfzwx69bruhzxd5rx.jpg वालिङ : ‘सिस्सा रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाइते, ‘बार’का सञ्चालक विरुद्ध किटानी जाहेरी

असोज २, स्याङ्जा । शनिबार वालिङका एक ‘रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते भएकी छन् । शनिबार बिहान ४ः१५ बजे ‘रेष्ट्रो एण्ड बार’को छतबाट खस्दा त्यहाँ कार्यरत २१ वर्षीया महिला कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । घाईते कर्मचारीक…

gallery_folder/xf5qemc38q4hhd5ixgxgtginpgxgbga1xyaw41n1bqycn0hgmgubzifvyrei.jpg वालिङका ‘सिस्सा रेष्ट्रो एण्ड बार’का महिला कर्मचारी छतबाट खसेर घाईते, ‘बार’का सञ्चालक विरुद्ध किटानी जाहेरी

स्थानीय निर्वाचन सम्पन्न भएको चारवर्ष बढी भयो । २०७४ वैशाख, असार र असोजगरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । संघिय शासन प्रणालीको पहिलो निर्वाचन ‘स्थानीय निर्वाचन–२०७४’ हो । वालिङमा ‘स्थानीय निर्वाचन–२०७४’मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र लगायतका दलहरुले प्रतिस्पर्धा गरेको थियो । नेपाल…

gallery_folder/ny3pgnmj7dvj1t1ttzelm3zcyrq662wyb1fxjducqsqtgoacrcker9ste3vv.jpg गर्भावस्थामै ‘स्मार्ट सिटी वालिङ’

भदौ २६, स्याङ्जा । स्याङ्जामा महेन्द्र जीपको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गएको छ । पुतलीबजार–१० राङ्खोला समताटोलका ६ वर्षीय बालक आयोन गुरुङलाई महेन्द्र जीपले ठक्कर दिँदा घट्ना स्थलमै मृत्यु भएको हो । घट्ना स्थलको मुचुल्का सहित लासलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्…

gallery_folder/xt98m625yrpxbwxiaiiqhaewtlotioswnppwjjapbabrmr1ovmaibvzch34j.png जीपको ठक्करबाट ६ वर्षीय बालकको घट्ना स्थलमै ज्यान गयो

भदौ २१, स्याङ्जा । स्याङ्जामा गोरु काटेको आरोपमा तीनजना पक्राउ परेका छन् । भीरकोट नगरपालिका–८, ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेमबहादुर गुरुङलाई गोरु काटेको आरोपमा प्रहरी चौकी दहथुमका टोलीले रंगेहात पक्राउ गरिएको हो । नैनसिंहको घरमा खनातलासी गर्दा छाला, खुट्टा, टाउको र मासु बरामद गरिएको जिल्…

gallery_folder/zstba8grcbvzx1shvanqnt9fl4t2a5dhrsqjagv3omsd0vvu1clxqzhozrrf.jpg स्याङ्जाः गोरु काट्दाकाट्दै रंगेहात पक्राउ

आजदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा औपचारिक रुपमा प्रवेश हुँदै । सो अवसरमा पार्टीका क्रियाशिल सदस्य, पार्टीका कार्यकर्ता, नेता तथा आमनागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 

gallery_folder/2wksjz2bu6qs6byuw1k24b4w3gik2yxx8yaqjm3vjbnqavfq0thbatfu0gtv.jpg ‘बलियो कांग्रेस, समृद्ध देश’ भिडियो सम्बोधन !