काठमाडौं, १६ भदौ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । यसअघि दुई पटक सम्म स्थागित परीक्षा असोज ८ गते सम्म सञ्चालन हुने प्रवक्ता अर्यालले बताए । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड…
स्याङ्जा । स्याङ्जाको वालिङ राम्बाच्छामा नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । आइतबारदेखि रामबाच्छामा प्रधान कार्यालय रहनेगरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो ।कारोबारको शुभारम्भ स्थानीय ९४ वर्षीय बयोबृद्ध रामचन्द्र गुरुङले गरेका थिए ।स्थानीय २७ जना युवाहरुको सक्रियतामा स्थापना गरिएको संस्थ…
स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले सिधै अध्यक्ष नियुक्त गरेको आरोपमा विद्यालयमा अभिभावकहरुले …
भदौ १३, स्याङ्जा । राम्दीमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । वालिङ–१४ की ४० वर्षीया धनमाया उम्राको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै पहिरोले एक महिला र दुई पुरुष घाइते भएका छन् । घाइतेहरु गुल्मी छत्रकोट गाउँपालिका–५ की ३७ वर्षीया लक्ष्मी बस्न…
भदौ ९, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हत्या अभियुक्तलाई पक्राउ गरिएको छ । जिल्ला अदालत स्याङ्जाले १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका पुतलीबजार १४ का ७५ वर्षीय प्रसाद पौडेल पक्राउ परेका हुन् । अभियुक्त पौडेललाई प्रहरीले बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतले बुधबार नै केदा भुक्तानका लागि…