स्याङ्जा, फागुन १४ । नेकपा (एमाले) जिल्ला संगठन स्याङ्जाको पहिलो बैठक स्याङ्जामा सुरु भएको छ । जिल्ला संगठनको आठौं अधिवेशनबाट निर्वाचित कमिटीको बैठक पार्टी केन्द्रीय कमिटीका उप महासचिव पृथ्थीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा  जिल्ला सदरमुकाम स्याङ्जामा सुरु भएको हो । बैठकलाई पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज…

gallery_folder/uqtpagzvpqapkgwkmlxnjv1ywb2brf1jodqzx0hf3uim1u4r3ynljg4b07rn.jpg एमाले स्याङ्जाको बैठक सुरु, केन्द्रीय पदाधिकारीहरुले बैठकलाई निर्देशन गर्ने

स्याङ्जा, फागुन १३ । वालिङ ९ भकुण्डे ठाडो लाइनस्थित वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई कर्मचारी चाहिएको छ । सहकारीको ऋण शाखाका लागि एक जना कर्मचारीको आवश्यकता रहेको भन्दै माग गरिएको छ । थप जानकारीका लागि !

gallery_folder/loxyk3ofwqo4lvmmgmaobzlt2ydsjebk1ukyq8olu32ghdj8os5aptvkbqb9.jpg वालिङ साना किसान सहकारीमा कर्मचारी चाहियो !

स्याङ्जा, फागुन ७ । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश प्रसाद पौडेलको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । यसैगरी उपाध्यक्षमा दुबिन गुरुङ, सचिव पंकज बिक, उपसचिव सागर सुनार सहित ३५ सदस्यीय कमिटी बनाएको छ ।  अधिवे…

gallery_folder/4me4d6edy58lkoeeuocysd1jhckvs1u16ziu3qjr1km4lsn4mz2w9amfszs9.jpg युवा संघ नेपाल अर्जुनचौपारी गठन, अध्यक्षमा पौडेल सर्वसम्मत

स्याङ्जा, फागुन ७ । हरिनास गाउँपालिकामा माओवादी केन्द्रका दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हरिनास गाउँपालिका कमिटीका उपाध्यक्ष हिमालध्वज थापा सहित २६ जनाले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत माओवादी त्याग गरेको उल्ल…

gallery_folder/vdkiemkalshadytc5dtdjvnw6cilpf8z48dyynkx98zr60crb3gaagq1rq9c.jpg  माओवादी केन्द्र स्याङ्जामा पहिरो, हरिनास गाउँपालिका कमिटी उपाध्यक्ष थापा एमाले प्रवेश

स्याङ्जा, फागुन ११ । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले बिहीबार निर्देशन जारी गरेको छ । जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)द्वारा हस्ताक्षर विज्ञप्ति मार्फत असान्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे विशेष निर्देशन जारी गरिएको हो ।  विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन हुन अझै ३ मह…

gallery_folder/ttz7sprowv7sbddpcgsj8lmddea80us06zcr8wcjxibhjiniui8k1qo4hg0v.jpg एमाले स्याङ्जाको विशेष निर्देशनः आफू वा अर्का व्यक्तिलाई उम्मदेवार घोषण गर्न वा गराउन नपाईने

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/aotbzjnmowpengm3n2hfzjjczz0uqdlkmodmvcizvldquwsqfohb1mlyansx.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/ahzlgjbrtzbxw0y7o4ybbhbijg3yqf50splvdgpbhe0ixi1y4js0t6bcrurh.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…

gallery_folder/j3kbmwdgmujtqdbop9iamivt5dk0db4fnkpxoxb0p2yjcgfaxa5wwh3uxnpa.jpg गल्याङ नगरपालिकाः २२ हजार बाख्रालाई निःशुल्क पिपिआर विरुद्धको खोप !

स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम…

gallery_folder/xuydpmmtnivhtzstcht5hlplpgzn2auqxn4f2xjwitvnzpocsggsrdwe1gs7.jpg वालिङ ४ का एमाले विस्तारित भेला सम्पन्न, ५ भातृसंगठन गठन (फोटो सहित)

गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’गरिब प…

gallery_folder/qukll3oc6rw7n4jxl94qgzdsmbinlumrmt9yjypkntnxzfuyvadgzgepg225.jpg गल्याङ साङ्लीयाको विश्वकर्मा मन्दिर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले भने, ‘उत्पीडित समुदायको उत्थानको विकल्प छैन’

स्याङ्जा, माघ २८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनमा चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम बिहीबार चापाकोटको सुन्तलीटारमा सम्पन्न भएको छ । कार्यक्रमका मुख्य वक्ताका रुपमा बोल्दै पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाईसँगै हुने मोडेलबाट सुरु…

gallery_folder/cqckizp9ktevwydz0kn2ngizmp8bim7dfcmmwvc4p3mmpainsdswajefh3bc.jpg जल, जंगल र जमिन समृद्धिका आधार हुन्–पूर्व मन्त्री अर्याल

स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिए…

gallery_folder/kmbymncncy85oriqenksqtd9x2mljdozjydvg27j7qwwwkujw9wkwt244plo.jpg हरिनासका २१ जना काँग्रेस परित्याग गरी एमालेमा प्रवेश

स्याङ्जा, माघ १७ । नेकपा (एमाले)स्याङ्जा सम्बद्ध भातृसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुजन भट्टाराई नेतृत्वको टोलीले वर्तमान सरकारसँग तत्काल स्थानीय निर्वाचन घोषणकोे माग गर्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत…

gallery_folder/pzk0hd8uxsc2t6tuvko5lgijsy7keyleypoqddgfbdstizuuyixdib9ael4m.jpg एमाले स्याङ्जा सम्बद्ध जनवर्गीय संगठनद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए (फोटो सहित)

गल्याङ, माघ १४ । स्याङ्जाको गल्याङ नगरपालिकाको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार भर्चुअज (प्रविधि)द्वारा नगरसभा गरेको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देवीसरा थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडाअध्यक्ष, कार्य…

gallery_folder/lceaukez3a07anmahduocm4f25vf1as3rcub8lnnxd2itpvrwoo28cit91rm.jpg गल्याङमा भर्चुअल माध्यमबाट नगरसभा सम्पन्न

मंसीर १, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले ३०० सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजार बिपीसी ग्राउण्ड नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो । सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई पोखराले भवन निमार्ण गरेको हो । ३ करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ ७…

gallery_folder/ir9yil2kkb3uhtxfndyhr9ruhajivvtjd9rlvf9srr5dtwozs1ij8b7l937f.jpg गल्याङमा बन्यो तीन सय जना क्षमताको सिटी हल

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

कार्तिक २४, स्याङजा । नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित भएका छन् । बुधबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकले युवा नेता डुम्रेलाई उपसचिवमा मनोनित गर्ने निर्णय गरिएको हो । यसअघि उनी जिल्ला कमिटीको सचिवालय सदस्य थिए । को हुन् राजेन्द्र डुम्रे ?राजनैतिक परिचय…

gallery_folder/g22f17xhyhatk4kn1rmgydrgsh0ztzbmisr2ghv0wuweqc6jxxljngdgo5is.jpg एमाले स्याङजाको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित, को हुन् डुम्रे ?

कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।‘सप्तक संगीत दीपा…

gallery_folder/bqlghta9gzfkmunp4kbujegridm1kovu3ghaskavtbmkd76qbgpbju2m4vao.jpg वालिङ तिहार विशेषः सप्तक संगीत दीपावली साँझ–२०७८ हुने

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…

gallery_folder/hleqcfk9xpm2hco1tbpvrsbjjr9jempme30dpejv8r4c4teobafvqshqopnw.jpg स्याङ्जा जीप दूर्घटना  : दुईजनाको ज्यान गयो, तीन नाबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…

gallery_folder/mmf7qchxmj7daheyrg6mosdlwdxucohcr0pb4mbhia4w2swn6idqxyjsd9y1.jpg स्याङ्जा जीप दूर्घटना :  दुईजनाको ज्यान गयो, तीन नबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज ५ । लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका-१२ का कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश गरेका छन् । मंगलबार नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन् ।गुरुङ २०६७ द…

gallery_folder/azar8eh3hlgbnvyw1wgcoog4qu9lat8erjhzhuf3kayhf1cikt2hlpc0ogih.jpg ११ वर्ष पार्टी सभापति चलाएका कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश !