स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो ।  ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले …

gallery_folder/Waling-Mun-News-Thumbnail_45imtA2j02_aojfctfitdyb95sqtarixkkdyomskjburjrh9iprrjo4kml46zooearp14go_RBcydu2YX9_cvt0ciyweytrydtqhuyt3sdjkb6fqatl25babsqblh3re5fv3jnq7rmg4ser.gif वालिङ नगरपालिकाको चेतवानीः सहकारीको ऋण नतिरे नगरपालिकाको सेवा सुविधा रोक्का गरिने

वालिङ । देशकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सन्दिप कँडेल ४ सय ५६ मतका साथ विजयी भए । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट अध्यक्ष पद…

gallery_folder/Sandy_HrPGoeZUp9_djdolxkcw0dzb0bzyyiqbt247jlxqosdmuhjxshtga8hhxxixkphpkuesy9o_MiHIYePPG3_rfwrgw5k0wmhvlay6nrfxkmescaloisa1zo4mpqvlqq1rckiijs2bwofdunn.gif स्ववियु वालिङ क्याम्पसमा नेविसंघका सन्दिप कँडेल विजयी

स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…

gallery_folder/Waling_cLyZocWwC4_sl7kas2oqgfoixk6f0qnjyscegdtuv1tsm6zhl7z833qaffsvdcosmuxwuj0_dmFu7sN0tw_erhaw8x1cwtaxcywdwmlziymnqqesjguwpps28milja3wz1vfp3p5brahh0a.jpg कोखे महोत्सवमा आयोजित भलिबलको उपाधि वालिङले जित्यो, उत्कृष्ट खेलाडी विष्णु बस्नेत

१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो ।  कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार,…

gallery_folder/Saptak-Sanjha_6t8soVPGYl_ol2f5sijktwv2vsrhphqqfgnjw2bupvyhurgcim2wrw7yhzwir7yytsaid4l_VEd0dunPeA_brktdawfeyr6q9wnco4ennfetbsdplsqwv0swbluideylzbvgv7eidtc2azr.gif सप्तक संगीत साँझ–२०७९, चर्चित गायक राजु परियार लगायतको प्रस्तुति रहने

६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो ।  यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…

gallery_folder/Kokhe%20Festivallll_F8akjEdBzg_0lhd6wo7ojvgjjyerakjaubioxgnncl4rhp7hmlcxgvqptjdar7m2zh2vswl_epUcdq0X09_4gu9ggtrxi4i1rvnzpplsva2yrll3qk6s8w8gyjtzduvrfyxnszwmor7xexb.png ग्रामीण पर्यटन प्रवर्धनका लागि तेस्रो कोखे महोत्सव–२०७९

२ असोज २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसमा नयाँ अध्याय सुरु भएको छ । क्याम्पस प्रमुख सच्चिदानन्द यादवले प्रमुखको जिम्मेवारीबाट अचानक राजीनामा दिएपछि क्याम्पसमा पुनः अर्को अध्यायको सुरु भएको हो ।  केहीदिन पहिला क्याम्पस सञ्चालक समितिका एक सदस्य र प्राध्यापकहरुबीचको द्वन्द्व छताछुल्ल रुपमा बाहिर आएको थियो । सो घ…

gallery_folder/WMC_7EokVxCvo6_krvilqarsy2ompnckkf2dcn7bdhnv2zbrzqlkucxt6iip50m6bykdyvcc6tm_Y76XRtWObc_lfdourae8ghavdakmqakuiey0l0tgmyakn6z77rz3rtjhzmbdzdxu09vpo7p.jpeg वालिङ क्याम्पसमा अर्को अध्याय सुरु, प्रमुख यादवद्वारा

१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो ।  १५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्…

gallery_folder/v5g5zfooh5kfv3pz2loooen1zc9eifznc9dphzhxbgcwb611k2o5qioss0v2_jAMtFOidZB_pk4ofljrckbgidh9jqqqkkmvlrmymas447wgxez1dnhrcqmftpqdt8hvxgxc.jpg ब्रेकिङ: वालिङ उद्योग वाणिज्य संघको साधारसभा एवम् अधिवेशन रोकियो

१६ भाद्र २०७९, स्याङ्जा । भगवान, ‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’ यो प्रश्न वालिङवासीको मात्रै होइन, सिद्धार्थ राजमार्ग हुदै यात्रा गर्ने हजारौं यात्रीहरुको साझा प्रश्न हो ।  घाम लाग्दा धुलो, पानी पर्दा हिलो ! हिलाम्मे र धुलाम्मे सास्ती र कष्टकर यात्रा निरन्तर चलिरहेछ । नगरवासीको पीडा, …

gallery_folder/tnfbph1d2ddjt6hcnuyzf2jnnjy2wo5rwyorf8kgqwgabjc9om93kvmbhsg7_OnYLzeAXtb_ujavnp5wzotsn1oahdw6hetsokxq5crghj47qqrdh40kzh5fedilzfeimrx4.jpg मेयर खाँणलाई पत्रकारहरुको प्रश्न,-‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’

७ भाद्र २०७९, वालिङ । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, छापा सञ्चार माध्यम र अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारबारे नेपाल प्राध्यापक संघ इकाई शाखा वालिङ बहुमुखी क्याम्पसले ध्यानाकर्षण जनाएको छ ।  सोमबार संघका अध्यक्ष याम बहादुर कुँवर, सदस्य पदमपानी काफ्ले र अमृतप्रसाद खनालद्वारा जारी विज्ञप्ति भन…

gallery_folder/xyiuv2d7sloat9sh5jaq1hebxmw16gxdnpzoasexz0sdb3bqtxktiypwsajs_kCDpFJUar3_lgksrgsjk2rftpkqpllng5rodloib7wk575x7jlytg4cc7c02v6ynqhxqood.jpg ‘क्याम्पसको शैक्षिक वातावरणलाई धुमिल पार्ने तत्वदेखि सावधान’– प्राध्यापक संघ वालिङ क्याम्पस

२८ साउन २०७९, स्याङ्जा । स्याङ्जामा छु्ट्टा छुट्टै घट्नामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आँधीखोला गाउँपालिका–२ रंगेठाँटीका ६० वर्षीय देवनारायण कार्की र वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पुर्ण बहादुर न्यौपाने क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  कार्की घा…

gallery_folder/hpiael8kebm6sgquwzuppep6el8yy5vl2yl5vdkzberakqvrkgwi7hi8megl_ccSv9TCl23_1dmwjrwcryiyhu4msjwfmvl3ms6rkmuw2bl7n3lxvogx8icytpmorszfvor8.jpg स्याङ्जाः छुट्टा छुट्टै घट्नामा दुईजनाको मृत्यु

२६ साउन २०७९ ।  गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ ।  घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमु…

gallery_folder/tfkdu2fcifdr8iwbya1n1nn4yjk01toqpv7kesp2qfbnfsttl5kpocwpqck2_cZuxsKNpk7_4sz3axvhqwayhnkrqmak919epphesluj4szhctwsyjhdfg06vnoskm9xz8nb.jpg पूर्व वडाअध्यक्ष मृत फेला

रोटरी क्लब अफ वालिङको ८औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२/०२३ का नवनिर्वाचित अध्यक्ष सीता पाण्डे डुम्रेलाई एजी प्रेम प्रसाद शर्माले पदभार ग्रहण गराएका थिए ।  पदभार एवम् गोपनियताको सपथ लिदै नवनिर्वाचित अध्यक्ष डुम्रेले आफ्नो कार्यकाल मानवीय सेवाका लागि हुने प्रतिबद्धता व्यक्त गरिन् ।  यस…

gallery_folder/bp4pnzn1dvhwaxxxil5jcak4xek1dp4sq8h8c33hdzhcseu08dbrygmag1l2_sAwzVpiHia_ewihbqo91ye2gcuokqufgtmae7sk5vfllxq1x4huzfhs8g0xppbklbsjwwxc.jpg रोटरी वालिङको ८औं पदस्थापन, अध्यक्ष डुम्रेद्वारा पदभार ग्रहण

६ साउन २०७९, स्याङ्जा । वालिङमा विपि स्मृतिमा विचार गोष्ठी सम्पन्न भएको छ । ४० औं विपि स्मृति दिवसमा प्रजातान्त्रिक विचार समाज स्याङ्जाको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो ।  गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनर सिंह केसीले विपिले प्रतिपादन गरेका सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकत…

gallery_folder/w0alwro1akr90xt5tcgnkhkrtlevxbdikx5ea7yer1ro8q4swjquxo4f3sjr_UaHAjBYVZM_ewbepvxo4sgnufibwrrfhf8t18gc5ktgza8fhup15pah8d53bug0kuytszk1.jpg विपिको स्मृतिमा विचार गोष्ठी

पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको…

gallery_folder/ak8sbbr8lztirwsjibybzawebplaosytz2eiwm8irnzcsr9uonnom6g07dsi_8cfFoYZvBn_hfpfrsp6xrufl4jrtmhykzzo73qhiyt82sx20ntdx3a0m4n63b8trq8vzet9.jpg साउने सक्रान्ति र हराउँदै गएको तिउरी संस्कृति

स्याङ्जा, जेठ २ । वालिङमा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन् । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर १ हजार ८४ रहेको छ ।उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी खग…

gallery_folder/pxjniuf1yutrijyoijsfyvyz6uvkse9xrmsaoeoknwksswp0nh1cteb95jkk.jpg वालिङः कृष्ण खाँण १ हजार ८४ मतले आग्रता

स्याङ्जा, बैशाख २२ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) वालिङले घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ  नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितक…

gallery_folder/uak0pbo0gg5s9yotounepqgkgsenfiomuydssxeqx0agucz2uymssxdukbxq.jpg एमाले चुनावी अभियानः घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभा

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…

gallery_folder/an5e7yqr32tkns229h9lsnqyd7tmlf1ovehk6nesdaucychlpk1knmzq9wsn.jpg कृष्ण खाँण एमालेबाट वालिङमा मेयर लड्दै

स्याङ्जा, बैशाख ९ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । कोरोना कहरको दुई वर्षपछि भौतिक रुपमा सञ्चालन हुने परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् । एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस अघिको …

gallery_folder/y4phkxhf5zqmjlqmdkiob9m8h84knnhfsuoexi7oekyvw7himgth9n6s9yhb.jpg आजदेखि भौतिक उपस्थितिमा एसईई, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…

gallery_folder/wgreretcbbctfor9amnbgda1l0myqkssq0jcnxcpuh4wtcya4ntefceodf4c.jpg वालिङ नगरपालिकाका कर्मचारीः औषधिसहित कृषकको घर–घरमै

वालिङ, फागुन २४ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्याङ्जाको वालिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिकाद्वारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘सामाजिक न्याय र लैंगिक समानता ः दीगो विकासको सुनिश्चितता’ नारा रहेको यस वर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिला…

gallery_folder/wbgu03whvytwtprefwjp8qwvb0ky7tga7tcwstruxbky32cozbi92w1i3g4s.jpg ११२औं महिला दिवसः वालिङमा वक्तृत्वकला प्रतियोगिता, साइर्नभिलेज स्कुल प्रथम

स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ । बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, …

gallery_folder/pgdwkfswpfdfsonoung3ub8cyuyoalyfuwjdvse5ykz56nusw1lerhhozueo.jpg नेकपा (एमाले) वालिङको विस्तारित बैठकः १२ वटा फाँट र १३ वडाको इन्चार्ज तोकियो