समाचार


शंकर श्रेष्ठ, चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । 

चितवनको सौराहामा जारी महाधिवेशनले संघीय समितिको संख्या थप गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो । ३७ सदस्यीय संघीय कार्यसमितिको संख्या बढाएर ४७ सदस्यीय बनाउने गरि विधान संशोधन पारित गरेको छ । 

संशोधित विधान अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४ ९खुल्ला १, महिला १, संस्थागत १, अल्पसंख्यक १०,  महासचिव १,  सचिव ६ ९खुल्ला ३, महिला १, संस्थागत १, अल्पसंख्यक १० र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ ९महिला अनिवार्य० गरि पदाधिकारी चयन गर्नेछ । 

सदस्यहरुतर्फ वैदेशिक शाखाबाट १, खुल्ला सदस्य ५, महिला सदस्य ७, अल्पसंख्यक सदस्य ४ ९२ महिला अनिवार्य० निर्वाचित हुनेछन् । सातै प्रदेशका इन्चार्जको पनि आजै टुंगो लगाउनेछ । 

समावेशीता लगायत महासंघको बढ्दो सदस्य संख्याका आधारमा थप पदहरु सिर्जना गरिएको फोनिज संघीय समितिले जनाएको छ । 
जातिय पहिचान र संचारमा समावेशिता फोनिजको मुल उदेश्य हो । कार्यक्रममा देशभरबाट प्रतिनिधिहरु सहभागी
चितवनको सौराहामा जारी महाधिवेशनले संघीय समितिको संख्या थप गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो । ३७ सदस्यीय संघीय कार्यसमितिको संख्या बढाएर ४७ सदस्यीय बनाउने गरि विधान संशोधन पारित गरेको छ । 

संशोधित विधान अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४ ९खुल्ला १, महिला १, संस्थागत १, अल्पसंख्यक १०,  महासचिव १,  सचिव ६ ९खुल्ला ३, महिला १, संस्थागत १, अल्पसंख्यक १० र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ ९महिला अनिवार्य० गरि पदाधिकारी चयन गर्नेछ । 

सदस्यहरुतर्फ वैदेशिक शाखाबाट १, खुल्ला सदस्य ५, महिला सदस्य ७, अल्पसंख्यक सदस्य ४ ९२ महिला अनिवार्य० निर्वाचित हुनेछन् । सातै प्रदेशका इन्चार्जको पनि आजै टुंगो लगाउनेछ । 

समावेशीता लगायत महासंघको बढ्दो सदस्य संख्याका आधारमा थप पदहरु सिर्जना गरिएको फोनिज संघीय समितिले जनाएको छ । 
जातिय पहिचान र संचारमा समावेशिता फोनिजको मुल उदेश्य हो । कार्यक्रममा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।