समाचार

भदौ ९, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हत्या अभियुक्तलाई पक्राउ गरिएको छ । जिल्ला अदालत स्याङ्जाले १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका पुतलीबजार १४ का ७५ वर्षीय प्रसाद पौडेल पक्राउ परेका हुन् । 

अभियुक्त पौडेललाई प्रहरीले बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतले बुधबार नै केदा भुक्तानका लागि कारागार स्याङ्जा पठाईको छ ।