समाचार

काठमाडौँ, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विरुद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले आज बिहान संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । 

राणाविरुद्ध नेपाल बार एसोसिएसनले आजदेखि पुनः आन्दोलन सुरु गरेको थियो । जबराको परमादेशले  वर्तमान सत्ता गठबन्धको सरकारको बनेको थियो ।