स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल रुरु क्षेत्र धाम (रिडी) जोड्ने तीन मुखे पुल । अनियन्त्रित नदी दोहनले पुल खतरा अवस्थामा ।
शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम । नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…
स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जा २ का ४ मतदान केन्द्रमा रहेका ६ बुथमा धाँधली गरेको भन्दै एमाले लगायत अन्य दलका उम्मेदवारले निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिका ३ मा रहेका दिसिङकोट आधारभूत विद्यालय कमेरे मतदान केन्द्रका बुथ ‘क’ र ‘ख’, ४ मा रहेका राममन्दिर…
स्याङ्जा । देश र जनताको भविष्यका लागि नेकपा (एमाले) अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताएकी छन् । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि मुलुकमा नेकपा (एमाले) अपरिहार्य भएको पार्टीका सचिव एवम् पूर्व मन्त्रीसमेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् । …
स्याङ्जा । ‘पूर्वमन्त्री हुनुहुन्छ वहाँ ! मैले अरु केही भन्नु परेन । वहाँ मेरो कार्यकालको सफल मन्त्रीमध्ये एक हुनुहुन्छ’,–यो भनाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हो । कार्तिक २१ गते नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पूर्वमन्त्री पद्मा अर्यालबारे बोलेका वाक्य हुन् ।&…
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे । स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओल…
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा आउँदैछन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने नेकपा (एमाले) जिल्ला कमिटीका सचिव राजेन्द्र डुम्रेले जानकारी दिए । जिल्ला सदरमुकाम स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने भएका छन् । नेकपा (एमाले) जिल्ला संगठन कमिटी स्याङ्जाद्वारा जिल्ला सदरमुकाम स्याङ्जामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न स्याङ्जा आउने भएका हुन् । कार्तिक २१ गते स्याङ्जा स्थित टुडिखेल मैदानमा हुने चुनावी सभालाई दिनको १२ बजे सम्बोधन …
स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्य…
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास पूर्वमन्त्री पद्मा अर्यालले स्याङ्जाको स्वरेकमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाउने बताएकी छन् । शुक्रबार तेस्रो कोखे महोत्सवमा बोल्दै भीरकोट ५ मा अवस्थित स्वरेक–महापुर मैदानमा प्याराग्लाइडिङ सिक्न र सिकाउन मिल्ने अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र बनाइन…
२६ असोज २०७९, स्याङ्जा । नेपाली काँग्रेसका नेता मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् । नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि उम्मेदवारी दर्ता गराएका श्रेष्ठले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् । उनले आफ्नो आधिकारिक फेसबुक अकाउण्टबाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराए । प्रधानमन्त्री एवम् प…
२४ असोज २०७९, स्याङ्जा । संघीय तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ स्याङ्जामा धनराज गुरुङको उम्मेदवारीले खैलाबैला मच्चिएको छ । नेपाली काँग्रेसका केन्द्रीय कार्य समितिका उपसभापति समेत रहेका गुरुङको उम्मेदवारीले कतै बागी, कतै पार्टी छोडेर जाने त कतै पर्यटक उम्मेदवार भन्दै कार्यकर्तामा चरम अनसन्तुष्टि देखिएको छ । धनराजकै कार…
२३ असोज २०७९, स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । ०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्…
१४ असोज २०७९, काठमाडौं । बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको बुझाएको ६३औं प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२…
१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो । कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार,…
२ असोज २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसमा नयाँ अध्याय सुरु भएको छ । क्याम्पस प्रमुख सच्चिदानन्द यादवले प्रमुखको जिम्मेवारीबाट अचानक राजीनामा दिएपछि क्याम्पसमा पुनः अर्को अध्यायको सुरु भएको हो । केहीदिन पहिला क्याम्पस सञ्चालक समितिका एक सदस्य र प्राध्यापकहरुबीचको द्वन्द्व छताछुल्ल रुपमा बाहिर आएको थियो । सो घ…
२३ भाद्र २०७९, स्याङ्जा । पूर्वमन्त्री एवम् वर्तमान सांसद पद्मा कुमारी अर्यालको नाम स्याङ्जा २ बाट एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ का लागि नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री एवम् सांसद अर्यालको नाम एकल सिफारिस भएको हो । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले एमाले…
१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो । १५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्…
१४ भाद्र २०७९, स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि नेपाली काँग्रेसका तर्फबाट १७ जनाले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जना सहित १७ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी सहित दावी गरेका छन् । जसमध्ये प्रत्यक्षतर्फ भरत प्रसाद …
१३ भाद्र २०७९, स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश १ कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नामवाली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक इच्छुक उम्मेदवारहरुको उम्मेदवारी आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको हो । प्र…