वालिङ । नेकपा (एमाले) वालिङ नगर कमिटीका सचिव यामकान्त खनाल पार्टीको निलम्बनमा परेका छन् । वालिङ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि. को नवौं अधिवेशनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध (बागी) उम्मेदवारी दर्ता गरेकाले खनाललाई कार्वाही गरिएको हो । खनाललाई आजको मितिबाट वालिङ नगर कमिटीको सचिव र अन्य सम्पूर्ण…

gallery_folder/YK_gMVraUzDuR_znr8lztxwibtxdztffuwsy1sunl0wmqdvqmtohxe89ceeyqdkj4wqtwf0nzy_XZZwFOv9pY_jzgvmqejo54q6kc9s6ownnzpujokhfehbmfym9le8hvlafnfgtxhd96clmck.gif एमाले वालिङ नगर सचिव यामकान्त खनाल पार्टीबाट निलम्बन

नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउने भएका छन् । मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाको आयोजनामा हुने एक बृहत अन्तरक्रिया कार्यक्रमका लागि कार्तिक १८ गते शनिबार वालिङ आउने भएका हुन् ।  वालिङवासी युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रितीरिवाज र चाडपर्व लगायतका विषयहरुको वैज्ञानिक महत्व बुझाउन…

gallery_folder/Jagamannn_zBrJpPvLWX_vvywlcajw4rmlzkmafvqulr7wsopqc8zzev9xio2cfvfqs4uki1azinqbbcu_iz2WW6TXHG_hveqthpbbhoa80zyqmbydgekwzyzm58xggpeuvxzg2mxddjizag3pav69sbe.jpg नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ वालिङ आउने

स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो ।  ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले …

gallery_folder/Waling-Mun-News-Thumbnail_45imtA2j02_aojfctfitdyb95sqtarixkkdyomskjburjrh9iprrjo4kml46zooearp14go_guSN3yorS5_eojpgpqkbeuuc7kwtlghu3qo8hz5je32tdxfpdw54muumg11pzjdtaeoq0jd.gif वालिङ नगरपालिकाको चेतवानीः सहकारीको ऋण नतिरे नगरपालिकाको सेवा सुविधा रोक्का गरिने

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जा शाखाले ध्यानाकर्षण गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको सदस्यता वितरण तथा शुद्धीकरण अभियान नेपाल पत्रकार महासंघ स्याङ्जाले ठाडो रुपमा उल्लंघन गरेको प्रेस चौतारी स्याङ्जाले आरोप लगाएको छ । &nb…

gallery_folder/Press-Chautari_S5uInvRQij_hw23fx6svcoflfza3iqgrhqrdusjhbciwfpe3ikjsanzsgqxv3t5nta5mb79_JfRJdkwa44_8szdiwkwj3utogdbbi4hufq8z0gdot8pjgj0yuibve7m3sglhn08ng8ui2xu.gif गैरपत्रकारलाई महासंघको सदस्यताका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी स्याङ्जाको ध्यानाकर्षण

गल्याङ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति भएको बताएका छन् । शनिबार गल्याङ नगरपालिकाद्वारा मालुङ्गामा आयोजित ‘उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी ६ दिने तालिम’ को समापन कार्यक्रममा नगर प्रमुख भट्टराईले भने, ‘नेपाली एटटा उखान छ–बोल्नेको मिठो …

gallery_folder/Galyang_4Wwt0ZnrCs_asz0fdzvpxwdv2aibmpkwnnzopokby5f54l3cs49jj1jqkb1bs87rfq9vwia_AuaCeAtQ7A_s1fenfiwon3zfvhvzc4zx87ihfpti0ofckwgjdueq5kwczexddbwxyvo7tg0.jpg ‘शिष्ट र अनुशासित नागरिक नगरको सम्पत्ति हुन्,’ –नगर प्रमुख भट्टराई

स्याङ्जा । हरिनास गाउँपालिकामा खाना पकाउने ग्यास लिक हुँदा तीनजना घाइते भएका छन् । वडा नम्बर ६ नारायण मानन्धरको घरमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा मानन्धर सहित तीनजना घाइते भएका हुन् ।  बुधबार राति साढे आठ बजेतिर खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगोलागी हुँदा मानन्धर सहित तीनजना घाइत…

gallery_folder/Gas%20cylinder_DOzeHXOUB0_fo71jz08u8rh5cqp2k0p0x0ifmoucjkqn8hsxkrg9msjqh2eupfrnot71tzl_ZgI5mkLZZa_loykck2iglustplk35wedvvdce58h64eplrhgugbnvmbuwjcrqzsyu0pa4ex.jpeg ग्यास लिक हुँदा तीजजना घाइते

स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।  क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताम…

gallery_folder/Fedikhola_QnyEHcf0kd_thuql02f3owt9nflnw46jggcqggbv4cssyjyxn0uzmvliws0lvu0ddjgjcmm_NolnQ1BJdr_q4ocrnobbyydtbhrsk54mgdga75ksx0qrz1h99rbhsxpiuzvo97o0c86cyjh.jpg स्याङ्जाको फेदीखोलामा १ लाख ११ हजार १११ राशिको भलिबल प्रतियोगिता आयोजना गरिने

वालिङ । देशकै जेठो पब्लिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँग्रेस निकट नेपाल विद्यार्थी संघ उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सन्दिप कँडेल ४ सय ५६ मतका साथ विजयी भए । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट अध्यक्ष पद…

gallery_folder/Sandy_HrPGoeZUp9_djdolxkcw0dzb0bzyyiqbt247jlxqosdmuhjxshtga8hhxxixkphpkuesy9o_xMTOqfsdvZ_jyzeeaot3pksvfoiw5i9kgp1ugvk08t6q1minfvtgjztv9kygb9zcznalusp.gif स्ववियु वालिङ क्याम्पसमा नेविसंघका सन्दिप कँडेल विजयी

शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम ।  नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…

gallery_folder/Ghumna-Jau-Syangja_I0io3o1AL0_v8yf7vlgejd79iis3vnguuxs3hyqtdgvgwazpfxzordt3kiqmt1kmxvv9vvg_OmAXr1aKO1_ou9akgojsq0d62gx15vsvlbzyyo6dtz4uufzzcxilzoyq3ir0ssynhbipirw.jpg जाऔं, घुम्न स्याङ्जा !

स्याङ्जा । देश र जनताको भविष्यका लागि नेकपा (एमाले) अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताएकी छन् । ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि मुलुकमा नेकपा (एमाले) अपरिहार्य भएको पार्टीका सचिव एवम् पूर्व मन्त्रीसमेत रहेकी अर्यालले सो कुरा बताएकी हुन् ।  …

gallery_folder/Padam%20K%20Aryal_ooJqgo5NQp_mixlzuj3ew3p6vdgoxuyaqzlibhun1zrhm6aqugohfsmuqfrzdbqlbho54ba_e98LM7FTTE_e1hpe9vaubsztox3qukx3eduonpj6tenpuedcre62lyy7s1kvapyc4abgmhh.jpg ‘देश र जनताको भविष्यका लागि एमाले निर्विकल्प’—पूर्वमन्त्री अर्याल

स्याङ्जा । ‘पूर्वमन्त्री हुनुहुन्छ वहाँ ! मैले अरु केही भन्नु परेन । वहाँ मेरो कार्यकालको सफल मन्त्रीमध्ये एक हुनुहुन्छ’,–यो भनाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हो । कार्तिक २१ गते नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले पूर्वमन्त्री पद्मा अर्यालबारे बोलेका वाक्य हुन् ।&…

gallery_folder/Padma%20Aryal%20Thumnail_xcKTAHZ8c8_pvrmwjikl7ye2q3gi1t8kchwnw90oaabc3nljppgf8lmtbgfsye96biuktdd_dKCetDCRoh_tjegw0ksnao6boocnsht05pouju3pjg1wpi3nlaybakwobseykqrogp8elre.jpg पद्मा अर्याललाई नै किन दिने भोट ?

स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे ।  स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओल…

gallery_folder/KP%20Sharma%20Oli_79o9fh3eXl_acce1xfncutgrlfcc0kpg5xopsbakzde8xlzg3blwbxdoio5j7h71volvxd7_wuO3H9qsj9_m59o5medbf8fsezx1rrfnnlemo6s9okv9fsusmgwkosniqc64hna1ieqwed9.jpg ‘गठबन्धन सातुको डल्लो’–केपी ओली

स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।  मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्य…

gallery_folder/Vollyball_Nz5nbb4pw2_6ahth1s9zfccruxo0kzvvfpamd2dncp66yv4xniur4yzyjwhgoixdi0sz6ev_kVUjlOm8YY_mcvwqk4zfr4nqxgya1hog9x79licpd0s0cdgp41zmfdjlbwbgpoq88sn3cok.png तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबल उपाधिका लागि वालिङ र थ्री स्टार भिड्ने

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास पूर्वमन्त्री पद्मा अर्यालले स्याङ्जाको स्वरेकमा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ  प्रशिक्षण केन्द्र बनाउने बताएकी छन् । शुक्रबार तेस्रो कोखे महोत्सवमा बोल्दै भीरकोट ५ मा अवस्थित स्वरेक–महापुर मैदानमा प्याराग्लाइडिङ  सिक्न र सिकाउन मिल्ने अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र बनाइन…

gallery_folder/Padma-Aryal-Newss_mP7wsalIR3_n07vsagemzgavptubqtzafkx1tlaahbhitq1bebi0z1qfzwypifsernmntjy_8xYgAtOcXa_7rvaageqgwxofq6yxciiiy2hovnaryxbjrfl4wmbwzzsxazq0jyxdmcy7zgl.gif स्वरेकमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइनेछ–पूर्वमन्त्री पद्मा अर्याल

२४ असोज २०७९, स्याङ्जा । संघीय तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ स्याङ्जामा धनराज गुरुङको उम्मेदवारीले खैलाबैला मच्चिएको छ । नेपाली काँग्रेसका केन्द्रीय कार्य समितिका उपसभापति समेत रहेका गुरुङको उम्मेदवारीले कतै बागी, कतै पार्टी छोडेर जाने त कतै पर्यटक उम्मेदवार भन्दै कार्यकर्तामा चरम अनसन्तुष्टि देखिएको छ । धनराजकै कार…

gallery_folder/Dhanraj-Gurung_prxig5pCTq_hwl2flrrofhpjmq4fn12qxnwza2hke2ggr1tqij0c6suzron0k2ian1buewz_5cpbS0n9yR_fmgh5pxaokytsuvertgewzvs2tgtgvavoktqvlqiprlekgru43xs2z3rvnwx.gif धनराज गुरुङको उम्मेदवारीले स्याङ्जा काँग्रेसमा विद्रोह, अलपत्रमा गठबन्धन

२३ असोज २०७९, स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।  मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । ०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्…

gallery_folder/Padma%20Aryal%20Thumnail_dhldjRtL0K_yhabkpgm3blrygf33bcd8kiuzssc7lh7fvz3dp4kjroaxqtei0uciutcpnke_vMML4BZM6k_zd0jjapbxr6shx1jbe7jjhmo7metwrrspuqaojzv9eosx0vxqrc3wtsewucv.jpg पूर्वमन्त्री पद्मा अर्यालद्वारा स्याङ्जा २ का लागि उम्मेदवारी दर्ता

१४ असोज २०७९, स्याङ्जा । स्याङ्जाको वालिङमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको चाड बडादशैंको अवसरमा ‘सप्तक संगीत साँस्कृतिक केन्द्र’ वालिङले भोलि (असोज १५) साँझ ५ बजे ‘सप्तक संगीत दशैं उत्सव–२०७९’ आयोजना गरिएको हो ।  कार्यक्रममा लोक तथा दोहोरी गायक राजु परियार,…

gallery_folder/Saptak-Sanjha_6t8soVPGYl_ol2f5sijktwv2vsrhphqqfgnjw2bupvyhurgcim2wrw7yhzwir7yytsaid4l_6tH4ZAyvTM_oybrpvvyz7eabmv04vq8evwopumig87g77o5almz9qxoo6ekpwdnpzgetfyy.gif सप्तक संगीत साँझ–२०७९, चर्चित गायक राजु परियार लगायतको प्रस्तुति रहने

५ असोज २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन असोज ११ गतेलाई बोलाइएको छ । गत भदौ १८ गते अन्तिम समयमा स्थागित साधारणसभा एवम् अधिवेशन पुनः असोज ११ भएको हो ।   वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको ठाडो निर्देशनमा भदौ १८ गते बोलाइएको अधिवेशन अन्तिम…

gallery_folder/emctrri9nqkjlwim0eycxnopbwwgdu2n8kowbzn0izirjw1va26pxto0ttjo_jgdhlVbVmJ_pkyo1kvurjyl2jpv3uxygqlnw4nfx2cqi64acn7eiussgou6bcvrocmwbfkx.jpg वालिङ उद्योग वाणिज्य संघः स्थागित १६औं साधारणसभा एवम् ८औं अधिवेशन असोज ११ हुने

२३ भाद्र २०७९, स्याङ्जा । पूर्वमन्त्री एवम् वर्तमान सांसद पद्मा कुमारी अर्यालको नाम स्याङ्जा २ बाट एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने संघिय निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ का लागि नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री एवम् सांसद अर्यालको नाम एकल सिफारिस भएको हो ।  नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले एमाले…

gallery_folder/z0mif3zt78tvhdydgmjnqa1chjpeymwo8tmdbcpqqrncfahvrsbvnadpcni5_KcbRfVd9lO_ya6bhslssojant5eckpfw4oe2mypxyg0d5m6oawoxzd5qskkrvpaetzb2iwk.png पद्मा अर्यालको नाम प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा २ बाट एकल सिफारिस

१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो ।  १५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्…

gallery_folder/v5g5zfooh5kfv3pz2loooen1zc9eifznc9dphzhxbgcwb611k2o5qioss0v2_hnIibOouEN_mnzrxrdt9nyqw4upxp6s9ckkjm3f2jju4w308lysajewabzxmohbkixmddqq.jpg ब्रेकिङ: वालिङ उद्योग वाणिज्य संघको साधारसभा एवम् अधिवेशन रोकियो

१४ भाद्र २०७९, स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ (क)का लागि  नेपाली काँग्रेसका तर्फबाट १७ जनाले उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८ जना सहित १७ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी सहित दावी गरेका छन् ।  जसमध्ये प्रत्यक्षतर्फ भरत प्रसाद …

gallery_folder/72j30gzymsumjw3swsism2pvvab46zitkrmcbmammf9ycrx5jguye0ayi42v_1fQcZxYNWW_clk1bihf1ecd1fvhdqoxrfuvra3qk7jriulovsbfhlxbqg6dupvvmiqrnwhe.jpg प्रदेश सभा निर्वाचनः स्याङ्जा १ (क)मा काँग्रेसका दुईजना पत्रकार सहित १७ जनाको उम्मेदवारी