स्याङ्जा, फागुन २० । एमसीसी सम्झौता अनुमोदनलाई असंवैधानिक र गैरकानुनी रहेको नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बताइन् । शुक्रबार जगतभञ्याङ्मा पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले गठबन्धन सरकारले अमेरिकी अनुदान मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) …

gallery_folder/1sgwcnxamjseane8ul2haonnx1qay5o0wfrgdjjlqb7haz6nvj8pa10xbxmz.jpg एमसीसी सम्झौता अनुमोदन नवउदारवादलाई फाइदा–पूर्वमन्त्री अर्याल

स्याङ्जा, फागुन २० । वालिङ नगरपालिका ५ जगतभञ्ज्याङका दर्जनौ काँग्रेस र माओवादी कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) वडा नम्बर ५ वडा कमिटी जगतभञ्ज्याङद्वारा आयोजित बृहत वडा भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ४६ जनाले एमाले पार्टी प्रवेश गरेक…

gallery_folder/oz4kez320qau1qagqrhbc5iuz3rmgtvq5vvrpc49xydywnbqzz9jl4unfokh.jpg जगतभञ्ज्याङका दर्जनौं काँग्रेस र माओवादी कार्यकर्ता एमालेमा प्रवेश, पार्टी सचिव अर्यालद्वारा स्वागत

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) जिल्ला संगठन कमिटीले ११ ओटै पालिकामा चुनावी प्रशिक्षणलाई तीब्रता दिएको छ । जिल्ला कमिटीको फागुन १४ गतेको बैठकको निर्णय अनुसार बिरुवामा पालिका स्तरीय चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मि…

gallery_folder/upnzjopdqnfbhg9rbepziwkgzmffxmwmuwnbr1jg8g9nkoffytnodslxq6ba.jpg  बिरुवामा एमालेको चुनावी प्रशिक्षणः एमाले लालकिल्ला बनाउन जोड

स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको पालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत विस्तारित बैठक तथा प्रशिक्षण विर्घामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले आगामी बैशाख ३० गते हुने स्थानीय…

gallery_folder/xjm5ooehposwomyzwzbgsaau3bbmhs7sc5ezplzxa7gf4hyannwoqjl2jelr.jpg कालीगण्डकीमा एमालेको विस्तारित बैठकः सबै वडा जित्ने योजना बनाउनुस्–इन्चार्ज सुन्दास

स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा सृष्टि म…

gallery_folder/vzlgq8frhai9hvi9ir1yhsqrkiouaxqauk3omnjrl4p0tmc5dguq8cxuny2j.jpg अनेमसंघ चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित

स्याङ्जा, फागुन १७ । नेकपा (एमाले) स्याङ्जाले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरेको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीद्वारा अर्जुनचौपारीमा आयोजित प्रशिक्षण कार्यक्रम पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)क…

gallery_folder/gsx0ddzzjympo2ef3vtck8x5rdjdwtl59lxwf35lvxlclfar2fgrekr7kjmd.jpg अर्जुनचौपारीमा एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षणः ११ स्थानीय तह र ९७ वटै वडामा जित्ने प्रशस्त आधार

स्याङ्जा, फागुन १७ । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसर…

gallery_folder/7t5vzgn9vfmophqfrljqas11w6cpxnxqzs7s3gzrbgw3i6egppecmkkfi8lm.jpg अब वालिङमै माटो परीक्षण !

स्याङ्जा, फागुन १७ । नेकपा (एमाले)को भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) स्याङ्जाले पालिका स्तरीय अधिवेशनको मिति तोकेको छ । शनिबार जिल्ला सदरमुकाम स्याङ्जामा बसेको बैठकले जिल्लाका ९ओटा पालिकामा अनेमसंघ नगर कमिटी अधिवेशन गर्ने मिति तय गरेको हो । बैठकले १८ गते चापाकोट नगरपालिका, बिरुवा र अर्जुनचौपारी …

gallery_folder/c2vikzaerqud1ilkzmxjv6wkssmkwj2lkkdneelk07uksfftzpvmdajnkmr1.jpg अनेमसंघ स्याङ्जाले  तोक्यो पालिका अधिवेशन, कहिले र कहाँ ?

स्याङ्जा, फागुन १४ । नेकपा (एमाले)का उपमहासचिव एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्थीसुब्बा गुरुङले एमाले एमाले ‘प्रो नेपाली–नेपाल पक्षधर’ पार्टी भएको दावी गरेका छन् । शनिबार एमाले स्याङ्जा जिल्ला संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङ भने, ‘नेपाल र नेपालीको सार्वभौमप्रति एमाले सधै जिम्मेवार छ । राष्ट्र र र…

gallery_folder/a2t8fh3w6jwxlqizvtkkvwetg5vsxvam4u0zfbzfxl6wjbfynkdsxk21b6d9.jpg एमाले ‘प्रो नेपाली’ पार्टी– उपमहासचिव गुरुङ

स्याङ्जा, फागुन १४ । नेकपा (एमाले) जिल्ला संगठन स्याङ्जाको पहिलो बैठक स्याङ्जामा सुरु भएको छ । जिल्ला संगठनको आठौं अधिवेशनबाट निर्वाचित कमिटीको बैठक पार्टी केन्द्रीय कमिटीका उप महासचिव पृथ्थीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा  जिल्ला सदरमुकाम स्याङ्जामा सुरु भएको हो । बैठकलाई पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज…

gallery_folder/uqtpagzvpqapkgwkmlxnjv1ywb2brf1jodqzx0hf3uim1u4r3ynljg4b07rn.jpg एमाले स्याङ्जाको बैठक सुरु, केन्द्रीय पदाधिकारीहरुले बैठकलाई निर्देशन गर्ने

स्याङ्जा, फागुन १३ । वालिङ ९ भकुण्डे ठाडो लाइनस्थित वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई कर्मचारी चाहिएको छ । सहकारीको ऋण शाखाका लागि एक जना कर्मचारीको आवश्यकता रहेको भन्दै माग गरिएको छ । थप जानकारीका लागि !

gallery_folder/loxyk3ofwqo4lvmmgmaobzlt2ydsjebk1ukyq8olu32ghdj8os5aptvkbqb9.jpg वालिङ साना किसान सहकारीमा कर्मचारी चाहियो !

स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…

gallery_folder/tkaf8dnf8qqbcaalogkybnnbxtn9mqoxtm2dfnbcdsbwsconkhhwv3egps78.png रामबाच्छाको नवदीप सहकारीले महिला राष्ट्रिय फुटबल खेलाडीलाई दियो ‘माउण्टेन बाइक’

पोखरा, फागुन १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको पार्टी केन्द्रीय सचिव पदमा कुमारी अर्यालले जानकारी दिइन् । अध्यक्ष ओली १० बजेको ‘प्लाइट’ मा काठमाडौँबाट पोखरा…

gallery_folder/hhs8yd2iajf6je1lghk43lyefkhgwrpqa5wm5bq88iida9xwqsuej5jiobeh.jpg एमाले अध्यक्ष केपी ओली आज पोखरा आउँदै, हजारौं एमाले प्रवेश गर्ने

स्याङ्जा, फागुन ७ । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश प्रसाद पौडेलको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । यसैगरी उपाध्यक्षमा दुबिन गुरुङ, सचिव पंकज बिक, उपसचिव सागर सुनार सहित ३५ सदस्यीय कमिटी बनाएको छ ।  अधिवे…

gallery_folder/4me4d6edy58lkoeeuocysd1jhckvs1u16ziu3qjr1km4lsn4mz2w9amfszs9.jpg युवा संघ नेपाल अर्जुनचौपारी गठन, अध्यक्षमा पौडेल सर्वसम्मत

स्याङ्जा, फागुन ७ । हरिनास गाउँपालिकामा माओवादी केन्द्रका दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हरिनास गाउँपालिका कमिटीका उपाध्यक्ष हिमालध्वज थापा सहित २६ जनाले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत माओवादी त्याग गरेको उल्ल…

gallery_folder/vdkiemkalshadytc5dtdjvnw6cilpf8z48dyynkx98zr60crb3gaagq1rq9c.jpg  माओवादी केन्द्र स्याङ्जामा पहिरो, हरिनास गाउँपालिका कमिटी उपाध्यक्ष थापा एमाले प्रवेश

स्याङ्जा, फागुन ११ । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले बिहीबार निर्देशन जारी गरेको छ । जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)द्वारा हस्ताक्षर विज्ञप्ति मार्फत असान्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे विशेष निर्देशन जारी गरिएको हो ।  विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन हुन अझै ३ मह…

gallery_folder/ttz7sprowv7sbddpcgsj8lmddea80us06zcr8wcjxibhjiniui8k1qo4hg0v.jpg एमाले स्याङ्जाको विशेष निर्देशनः आफू वा अर्का व्यक्तिलाई उम्मदेवार घोषण गर्न वा गराउन नपाईने

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/aotbzjnmowpengm3n2hfzjjczz0uqdlkmodmvcizvldquwsqfohb1mlyansx.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/ahzlgjbrtzbxw0y7o4ybbhbijg3yqf50splvdgpbhe0ixi1y4js0t6bcrurh.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…

gallery_folder/j3kbmwdgmujtqdbop9iamivt5dk0db4fnkpxoxb0p2yjcgfaxa5wwh3uxnpa.jpg गल्याङ नगरपालिकाः २२ हजार बाख्रालाई निःशुल्क पिपिआर विरुद्धको खोप !

वालिङ क्याम्पसद्वारा विभिन्न विधामा छात्रवृत्तिका लागि आव्हान गरिएको छ ।  । 

gallery_folder/kixhekroehif9hfcflkd854rjr7f7bpg5eu6nkfw0wr8dxttipz6wa8xma37.jpg वालिङ क्याम्पसद्वारा विभिन्न विधामा छात्रवृत्तिका लागि आव्हान

स्याङ्जा, माघ २९ । हरिनास गाउँपालिका वडा ७ नेपाली काँग्रेस कार्य समितिका वडा सचिव लक्ष्मण क्षेत्री नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार नेकपा (एमाले) हरिनास गाउँ कमिटीको विस्तारित बैठकमा सचिव क्षेत्रीले पार्टी प्रवेश गरेका हुन् । उनलाई हरिनास गाउँ कमिटीका अध्यक्ष एवं हरिनास गाउ…

gallery_folder/lhpwzvgqrvnkj6byqkuuojhqlz2wfnjqnumuw1kj52aeoffqilesms7aicn7.jpg हरिनासका काँग्रेस वडा सचिव क्षेत्री एमाले प्रवेश