गल्याङ । स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । यही चैत्र २४ गते देखि बैशाख ३ गते सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञाप…
बिचलित पानीका ए फोहोराहरु कुन मरुभूमी जान तैरिदैछौ लामबद्व भएर बलेसिका रेखाहरुमा । बग्नेहरु उड्न सक्छन् स्वच्छन्द बाफ बनेर जम्नेहरु पग्लिन सक्छन् स्वच्छ स्वजन भनेर । स्वप्न स्वयम बनेर स्वभाव स्वदेश मै रहन सकोस् स्वतन्त्र स्वरुप बनेर स्वर्ग बनाउनु छ आफ्नै…
स्याङ्जा । स्याङ्जाको फेदीखोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिम शिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो । क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताम…
शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम । नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…
स्याङ्जा । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधि वालिङ भलिबल क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मिसन थ्री स्टार काउलेलाई हराउँदै वालिङले उपाधि चुमेको हो । नवज्योति जनसेवा युवा क्लबको प्राङ्गणमा भएको फाइनल खेल निकै प्रतिस्पर्धा बन्यो । पहिलो र दोस्रो सेट वालिङले जित्यो भने तेस्रो र चौथो सेट मिसन…
स्याङजा् । तेस्रो कोखे महोत्सवमा आयोजित पुरुष भलिबलको उपाधिका लागि वालिङ् भलिबल क्लब र मिसन थ्री स्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको सेमिफाइनल खेलमा वालिङ्ले प्रगतिशिल युवा क्लब (ओकदी)लाई हराउँदै फाइनलको पुगेको हो । वालिङ् र ओकदीबीच भएको खेलमा वालिङ्ले खेल सोझो तीन सेटमा जित्य…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
३० भाद्र २०७९, स्याङ्जा । नेपाल सरकार दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न ‘एमडिएमएस’ प्रणाली लागु गरेको छ । अवैध रुपमा देशमा भित्रिने मोबाईहरुलाई प्रतिबन्ध गर्न दूरसंचार प्राधिकरणले ‘एमडिएमएस’ प्रणाली लागु गरेको हो । विशेषगरी अनाधिकृत मोबाईल सेटको …
१६ भाद्र २०७९, स्याङ्जा । भगवान, ‘सिद्धार्थ राजमार्ग हिलाम्मे र धुलाम्मे कहिलेसम्म ?’ यो प्रश्न वालिङवासीको मात्रै होइन, सिद्धार्थ राजमार्ग हुदै यात्रा गर्ने हजारौं यात्रीहरुको साझा प्रश्न हो । घाम लाग्दा धुलो, पानी पर्दा हिलो ! हिलाम्मे र धुलाम्मे सास्ती र कष्टकर यात्रा निरन्तर चलिरहेछ । नगरवासीको पीडा, …
१६ भाद्र २०७९, स्याङ्जा । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नाराका साथ १५ औ पुस्तकालय दिवस स्याङ्जाका भीरकोटमा ‘सबै कुरा छोडौं, पुस्तक पढौं’ कार्यक्रम गरेर मनाइएको छ । पुस्तकालयको माध्यमबाट पनि नानीबाबुको पठन सीप र पढ्ने बानीको विकास हुन्छ भन्ने उद्धेश्यले कार्य…
१० भाद्र २०७९, स्याङ्जा । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, स्थानीय छापा पत्रिका र अनलाइन न्यूज पोर्टलहरुमा प्रकाशित समाचारबारे क्याम्पस सञ्चालक समिति र प्रशासनद्वारा ध्यानाकर्षण जनाएको छ । बिहीबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइराला र क्याम्पस प्रमुख सच्चिदानन्द यादवले छुट्टा प्रेस विज्ञप्ति जारी गर्दै …
७ भाद्र २०७९, वालिङ । वालिङ बहुमुखी क्याम्पसको विषयमा सामाजिक सञ्जाल, छापा सञ्चार माध्यम र अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारबारे नेपाल प्राध्यापक संघ इकाई शाखा वालिङ बहुमुखी क्याम्पसले ध्यानाकर्षण जनाएको छ । सोमबार संघका अध्यक्ष याम बहादुर कुँवर, सदस्य पदमपानी काफ्ले र अमृतप्रसाद खनालद्वारा जारी विज्ञप्ति भन…
२८ साउन २०७९, काठमाडौँ । त्रिशूलीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने ठाँउबाट बिहान करिब ९ बजे इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । प्रहरी टोली घटना…
२६ साउन २०७९ । गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ । घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमु…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…
२२ साउन २०७९ । लोक तथा दोहोरी गीतका सर्जक रेम गुरुङको तीज गीत ‘के ले रुवायो ?’ सार्वजनिक भएको छ । गीत सर्जक गुरुङको आधिकारिक युट्यूब च्यानल ‘रेम गुरुङ’बाट सार्वजनिकगीत सार्वजनिक गरिएको हो । गीतमा गायिका शर्मिला गुरुङ र शान्तिश्री परियारले स्वर दिएका छन् भने लय र शब्द…
१२ साउन २०७९, काठमाडौं । पूर्वीनवलपरासी पूर्वको दुम्कौली र पर्साको परवानीपुरमा अत्याधिक वर्षा भएको छ । वर्षासँगै आएको बाढीले सर्तकता तह पार गरेपछि सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । परवानीपुरमा ६ घण्टाको अवधिमा १०९ मिलिमिटर वर्षा भई सकेको छ । ६ घण्टाको अवधिमा…
११ साउन २०७९, नुवाकोट । नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षकले रुपक खड्काले जानकारी दिए । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाल…
१ साउन २०७९, काठमाडौँ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य…
पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको…