स्याङ्जा । वालिङ नगरपालिकाले सहकारीका ऋणीहरुलाई ऋण तिर्न सूचना प्रकाशन गरेको छ । नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न बिहीबार सूचना जारी गरेको हो । ऋणीले समयभित्र साँवा ब्याज चुक्ता नगर्दा बचत फिर्तामा समस्या परेकाले सहकारी संस्थाको अनुरोधमा सूचना जारी गरिएको नगरपालिकाले …
शिशिर ऋतु आउन अझै एक महिना छ । हिमाल लर्कनहरु खुल्न थालेका छन् । फाँटहरुमा हुस्सुको बास, पहाडका टकुरामा कुइरोको घेरो । मौसम चिसो र तातो दुवै हैन ! कस्तो मण्डले पाराको मौसम । नेपालको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको जिल्ला हो, स्याङ्जा । प्राकृतिक मनोरम दृश्य र वातावरण, साहसिक पर्यटन र साँस्कृतिक पर्…
२७ साउन २०७९, काठमाडौँ । वरिष्ट लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले तीज गीत ‘रानी’ ल्याएकी छन् । २०७९ साल तीजको अवसरमा ‘रानी’ शिर्षकको तीज गीत ल्याएकी हुन् । ‘रानी’लाई ‘शर्मिला गुरुङ’ युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको लय र स्वर गायिका गुरुङकै हुन् …
स्याङ्जा, चैत ४ । स्याङ्जामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको लहरै चलेको छ । बिहीबार हरिनास गाउँपालिका ६ देउराली गाउँ नै एमाले प्रवेश गरेका छन् । देउरालीका नेकपा माआवादी केन्द्र र नेपाली कांग्रेस नेता, कार्यकर्ता, क्रियाशिल र संगठित सदस्यहरु सहित ७५ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई …
स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…