पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हे…

gallery_folder/osldjfhlqdvezvwvcqbzovrbmhc9huhreengq4b5drpnbolfp1mz5wpespun.png गायक पुरुषोत्तम न्यौपाने एमाले प्रदेश कमिटी सदस्यमा मनोनित

स्याङ्जा, चैत ४ । गत स्थानीय तहको निर्वाचन २०७४का वडा अध्यक्ष पदका उम्मेद्वारले नेकपा (एमाले) पार्टी रोजेका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोलाका लागि राप्रपाको तर्फबाट अध्यक्षका लागि प्रत्याशी देउ बहादुर रानाभाट लगायत सम्पूर्ण सदस्यहरुले बिहीबार एमाले प्रवेश गरेका छन् । यस्तै नेपाली कांग्रेसका १० जना क्रिया…

gallery_folder/5eysp9nbrvzfgftei3ia6pfc2kl4cdd0yswovrn4sfvtppv4nrprgvxpcytg.jpg फेदीखोलाः वडा अध्यक्षका उम्मेदवार सहित ५२ जनाले एमाले रोजे

स्याङ्जा, चैत ४ । स्याङ्जामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको लहरै चलेको छ । बिहीबार हरिनास गाउँपालिका ६ देउराली गाउँ नै एमाले प्रवेश गरेका छन् । देउरालीका नेकपा माआवादी केन्द्र र नेपाली कांग्रेस नेता, कार्यकर्ता, क्रियाशिल र संगठित सदस्यहरु सहित ७५ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई …

gallery_folder/ue2mverakxl2d5guo4lfg3wz6bfek3mxfi2popqnaxdapmijlmjyu7xjwrna.jpg एमालेमा लहरः हरिनासमा कांग्रेस र माओवादी केन्द्रका ७५ जना एमाले प्रवेश (फोटो सहित)

स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…

gallery_folder/6qc9kpmuofmpuyvza3j4qghopfunwhhysci7t51emxo9hr9pwreoqejfvly7.jpg १५औं बिरुवा बजार मेला २०७८ : चैत ४ देखि ७ गतेसम्म

स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…

gallery_folder/tkaf8dnf8qqbcaalogkybnnbxtn9mqoxtm2dfnbcdsbwsconkhhwv3egps78.png रामबाच्छाको नवदीप सहकारीले महिला राष्ट्रिय फुटबल खेलाडीलाई दियो ‘माउण्टेन बाइक’

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/ahzlgjbrtzbxw0y7o4ybbhbijg3yqf50splvdgpbhe0ixi1y4js0t6bcrurh.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

स्याङ्जा, माघ २९ । हरिनास गाउँपालिका वडा ७ नेपाली काँग्रेस कार्य समितिका वडा सचिव लक्ष्मण क्षेत्री नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार नेकपा (एमाले) हरिनास गाउँ कमिटीको विस्तारित बैठकमा सचिव क्षेत्रीले पार्टी प्रवेश गरेका हुन् । उनलाई हरिनास गाउँ कमिटीका अध्यक्ष एवं हरिनास गाउ…

gallery_folder/lhpwzvgqrvnkj6byqkuuojhqlz2wfnjqnumuw1kj52aeoffqilesms7aicn7.jpg हरिनासका काँग्रेस वडा सचिव क्षेत्री एमाले प्रवेश

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !