१३ भाद्र २०७९, स्याङ्जा । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश १ कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नामवाली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक इच्छुक उम्मेदवारहरुको उम्मेदवारी आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको हो । प्र…

gallery_folder/mvj34xsolmi6frtktjwpuwwr1soxp9q7t1kewiq00mwlibia5ji74sz2oc5v_zE574z9ZlJ_zjnvkvvzrerhr4gqhbrkomve7jqbea8anjxxfesdz68pwd291kftaaz5xmbx.jpg काँग्रेस स्याङ्जा २ (१) द्वारा इच्छुक उम्मेदवारहरुको नामवाली सार्वजनिक

३ भाद्र २०७९, पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सुरेन्द्र गुरुङ चयन भएका छन् । बिहीबार पोखरामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।  संघको आगामी ३ वर्षका लागि गुरुङको अध्यक्षतामा २७ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचित भएको छ । जसको वरिष्ट उपाध्यक्…

gallery_folder/vaqpajxuvgs8wehjynxyedkaf41zqn09mmpabzaomw6p3sryodgpglsndwms_gfCQdRuDcn_bnxojkhovsgagadgxous25lmxzevspz81bqrisbnjvfqlfvmuyqy3uvvrd8o.jpg तमु कलाकार संघ गण्डकीमा पुनः सुरेन्द्र गुरुङ

२६ साउन २०७९ ।  गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएकोछ ।  घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमु…

gallery_folder/tfkdu2fcifdr8iwbya1n1nn4yjk01toqpv7kesp2qfbnfsttl5kpocwpqck2_bPh9nWbq79_fwm3cl9hnf7yuxlu2hayaes6fuwu2d2xl9njstazokgux4ztrd0kfnm8bzsr.jpg पूर्व वडाअध्यक्ष मृत फेला

२२ साउन २०७९, स्याङ्जा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई…

gallery_folder/oqojfbrmsliznuoyyb392o2fpzmryatlmr1xwuj0u5cuvvfbbk8gmo2ourk0_dLaOu4wmhe_fckfncv1ir37ltoaossw2eah0aobqzefrbp8npcphy0uj51uljzcbct1b1qm.jpg ६ महिने छोरी हत्या गरेको आरोपमा आमा सहित अर्का एकजना पक्राउ

२० साउन २०७९, स्याङ्जा । नेपाल सरकारका पूर्वमन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले वर्तमान युग खोज र अनुसन्धानको भएको बताएकी छन् । शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित जिल्ला भरिबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्य…

gallery_folder/84fgz09d4r3gaadiqoeqwbjlifbx7t3oeyrqqjgnjme0xkg1xrwjb0oj0zyc_FnG6P5cpSG_s4wafzxnhkrmtipcf3gsmpcopzs9pqjzeblvdgjuqcj7ih6hw4xslroh7qrv.jpg ‘अध्ययनको दायरा फराकिलो बनाउनुस्’–पूर्वमन्त्री अर्याल

१३ साउन २०७९, स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आगामी संघ र प्रदेशसभा निर्वाचनको तयारीका लागि एमाले स्याङ्जाले भोलि (साउन १४) बृहत नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।  प्रशिक्षण कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले विशेष प्रशिक्षण दिइ…

gallery_folder/xendci9pehxd9gsogvuylvcdta9whkaxklw1krn5rowgwxz63cdl101ljpfi_qYXg2j4qEo_hdgzr3bhvr8f6tneybrfvny9xkwzndfyvn7ibdvrp4p517g1o5rrlxxqrszt.jpg एमाले महासचिव पोखरेल भोलि स्याङ्जा आउँदै, पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिइने

१२ साउन २०७९, पोखरा । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मदिनको अवसरमा आयोजिता खुल्ला दोहोरीगीत प्रतियोगिता आजबाट पोखराको सभागृहमा शुरु हुदैछ ।  ‘लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने नाराका साथ कल्याण शेरचन स्मृति प्रष्ठिानद्वारा आयोजित प्रतियोगिता साउन १४ गते चल्नेछ…

gallery_folder/jrixxfqhqf9pcue47aq3ajsokhlea79sl5crpebcpvvo3oxumuse9dwymgnv_EWisIFXyCz_7qcdn4w2dm7jh5d0bpeyxl1izb7rp4zvutemngiuccbg20jceydhedwto0au.jpg लोक स्रष्टा कल्याण शेरचनको स्मृतिमा ठूलो धनराशीको दोहोरी प्रतियोगिता आजबाट सुरु हुँदै, विजेताले ६ लाख नगद पाउने

११ साउन २०७९, पोखरा । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले बुधबार पोखरामा विरोध प्रदर्शन गरेको छ । महिला संगठन कास्कीले महंगी, महिला हिंसा र सरकारले हालै पारित गरेको नागरिकता विधेयकको विरोध गर्दै बुधबार पोखरामा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।  संगठनले पोखराको अमरसिंहचोकमा थाल ठट…

gallery_folder/3pl0u6ahhby3axryrrjddqiaxdfhtscco3gb653o5qzudssrzwes4m6lkyao_UJrqNsVUmF_gtuwa51x1tajcsmwdo7ugsoy7j97hxax31u5suha13ef5vndpeijp9urlzzk.png पोखरामा थाल ठटाएर सरकारको विरोध

पछिल्लो समय साउने सक्रान्ती पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो । तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फूल तथा सौन्दर्यका लागी हातमा लगाईने र बगैचामा सजावटका लागी लगाईने वनस्पतीको रुपमा तिउरीलाई लिइन्छ । साउने सक्रन्तीको…

gallery_folder/ak8sbbr8lztirwsjibybzawebplaosytz2eiwm8irnzcsr9uonnom6g07dsi_KIWdk1Krr2_fbekwtiopbqwyjnplxvmltwqfw8woaga38ffdizstraxu6fvlmdermxlkwyq.jpg साउने सक्रान्ति र हराउँदै गएको तिउरी संस्कृति

२४ जेठ २०७९, स्याङ्जा । आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ परेका छन् । वालिङ नगरपालिका ७ का २६ वर्षीय रमेश थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मंगलबार पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाबाट २०७७ पुष ३ गते आत्महत्या दुरुत्साहन मुद्धामा १ वर्ष ५ महिना ७ दिन कैद र २५ हजार नगद जरिबाना तोकेका थापा फरार थिए । …

gallery_folder/kencdgvy1ofpgfzferzr0splrff2hxgh2qhy4bo33pti9jzh3yrzzh0a5kef_w4JABX6LsG_uxsh5iiniybet9ecu0cfdfdtrlbmleq0lvqcdvwwamlva0cez8von0ohhgcb.jpg आत्महत्या दुरुत्साहनका अभियुक्त पक्राउ, १ वर्ष ५ महिना जेल सजाय

स्याङ्जा, जेठ २ । वालिङमा नेकपा (एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले ६ हजार १३० मत ल्याएका छन् । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ५ हजार ४६ मत ल्याएका छन् । उनीहरु बिचको मतान्तर १ हजार ८४ रहेको छ ।उपप्रमुख नेपाली कांग्रेसका कविता तिवारीले ५ हजार ३४९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेकी खग…

gallery_folder/pxjniuf1yutrijyoijsfyvyz6uvkse9xrmsaoeoknwksswp0nh1cteb95jkk.jpg वालिङः कृष्ण खाँण १ हजार ८४ मतले आग्रता

स्याङ्जा, जेठ २ । पत्रकार निर्भिक नारायण भुर्तेल वडा अध्यक्षमा निर्वाचित भएका छन् । पैयु गाउँपालिका वडा नम्बर ५ मा ४७७ मत ल्याई विजयी भएका हुन । उनले गठबन्धनका उम्मेदवार उमाकान्त भुर्तेललाई हराएका हुन् । भुर्तेलले ३९८ मत ल्याएका छन् । उनी निवर्तमान वडा अध्यक्ष हुन् । पराजित भुर्तेल माओवादीका नेता हुन् । करिब १ दश…

gallery_folder/4mrmtayfznzdt8gfckyivc5uqnq53evnc7grq6cvtng8z1pwi1nqd04m20zs.png गठबन्धनलाई हराउँदै पत्रकार 'निर्भिक' बने वडा अध्यक्ष

स्याङ्जा, बैशाख ३१ । वालिङको मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो । 

gallery_folder/ctga25ba5oglfbuvm9xl3jursr8fgnlw9m0va2dnapnrwjesxsdnnc9cygpb.png वालिङको मत गणना सुरु

स्याङ्जा, बैशाख २२ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) वालिङले घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभालाई तीव्रता दिएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी वालिङको आयोजनामा एमालेका तर्फबाट वालिङ  नगरपालिकाका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्य पदका उम्मेदवारहरु सहितक…

gallery_folder/uak0pbo0gg5s9yotounepqgkgsenfiomuydssxeqx0agucz2uymssxdukbxq.jpg एमाले चुनावी अभियानः घर घरमा एमाले उम्मेदवार, टोल टोलमा चुनावी सभा

स्याङ्जा, बैशाख १८ । चापाकोटमा नेकपा (एमाले)का कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ  । चापाकोटको सुन्तलीटार बजारमा नेपाली कांग्रेस निकटका युवाहरुको संघातिक आक्रमणबाट चापाकोट नगरपालिका १० का २७ वर्षीय नारायण हिस्कीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय स्याङ्ज…

gallery_folder/fuflaajvekuqic1vrk0eypxu5pbrxgoyjkhdbklro3hyjww79r2vfrpwmjr5.jpg चापाकोटमा कांग्रेसद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…

gallery_folder/an5e7yqr32tkns229h9lsnqyd7tmlf1ovehk6nesdaucychlpk1knmzq9wsn.jpg कृष्ण खाँण एमालेबाट वालिङमा मेयर लड्दै

स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चिनमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीले अध्यक्ष पदमा गुरुङ र उपाध्यक्ष पदमा टङ्क प्रसाद खनाल (टिकाराम)लाई  कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ …

gallery_folder/omk7gnxnrv9oc12f5mpndzsjirxbebz4inkytwplvev0huxij08j4n3n1owu.jpg चिनमाया गुरुङलाई एमालेले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उठाउने

स्याङ्जा, बैशाख ९ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । कोरोना कहरको दुई वर्षपछि भौतिक रुपमा सञ्चालन हुने परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् । एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस अघिको …

gallery_folder/y4phkxhf5zqmjlqmdkiob9m8h84knnhfsuoexi7oekyvw7himgth9n6s9yhb.jpg आजदेखि भौतिक उपस्थितिमा एसईई, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी

स्याङ्जा, चैत ३० । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवम् प्रभावशाली नेता महेश बस्नेत आज वालिङ आउने आउँदै छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटीद्वारा आयोजित बृहत भेला एवम् प्रशिक्षणलाई सम्बोधनका लागि उनी वालिङ आउन लागेका हुन् । आसन्न वैशाख ३० गतेको निर्वाचनको सन्दर्भमा युवा संघको भूमिका, दायित्व र जिम्मेव…

gallery_folder/x5061hjwq9rk1zxosqwklmz0mcqhkix4phsjcmb5t9nddz9f7dcvbpdtqhtj.jpg एमाले नेता महेश बस्नेत आज वालिङ आउँदै

स्याङ्जा, चैत १८ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्यालले आसन्न स्थानीय तहको निर्वाचन कुनै शक्तिको आर्शिवादले नभई जनताको आर्शिवादले जित्ने दावी गरिन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाको बैठकलाई मार्ग निर्देशन गर्दै सचिव अर्यालले भनिन्, ‘एमालेलाई कुनै पार्टीसँग समीकरण गर्नु जरुरी छैन, जनताको आर्शिवाद छ ।’&nbs…

gallery_folder/zqtanvqigpst9ysylykjv5n5ztzha93m0cjr5s6pi6ykwtqxcnwlfjzrobdu.png एमाले सचिव अर्यालले भनिन्, ‘कुनै शक्तिको आर्शिवादले होइन, जनताको आर्शिवादले चुनाव जित्नेछौं’

चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…

gallery_folder/wgreretcbbctfor9amnbgda1l0myqkssq0jcnxcpuh4wtcya4ntefceodf4c.jpg वालिङ नगरपालिकाका कर्मचारीः औषधिसहित कृषकको घर–घरमै