समाचार

चितवन, फागुन २२ । नवजात शिशुको हत्या आरोपमा एकजना पक्राउ परेकी छन् । कालिका नगरपालिका १० की मञ्जु चेपाङले आफ्नै नवजात शिशु (बालक)लाई हत्या गरेको आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन पक्राउ गरेको हो । 

पक्राउ परेकी चेपाङ्लाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।