समाचार

१ असोज २०७९, पोखरा । नेकपा एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मन बहादुर गुरुङलाई मातृशोक परेको छ । अध्यक्ष गुरुङकी आमा मन कुमारी गुरुङको ८४ वर्षको उमेर शनिबार निधन भएको हो ।

उपचारको क्रममा शनिबार मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो ।
 
नेकपा (एमाले),तमु (गुरुङ)का विभिन्न समुदाय, संघ–संस्था एवम् व्यक्तिहरुद्वारा शोक ब्यक्त गरेको छन ।