समाचार

भदौ १, काठमाडौं । प्रदेश–२ को नवनियुक्त प्रदेश हरिशंकर मिश्रले पद तथा गोपनियताको ग्रहण गरेका छन् । आज दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । 

मन्त्रीपरिषदको सिफारिसमा मिश्रलाई राष्ट्रपतिले सपथ ग्रहण गरेकी हुन् । उनलाई संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । 

तस्बिरः शेखर चापागाँई