समाचार

भदौ १, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका बरिष्ट नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना संसद सचिवायलाई दिएको एमालेका केन्द्रिय सदस्य पदमा अर्यालले जनाइन् ।

आजै निर्वाचन आयोगमा समेत कारवाही गरिएको जानकारी गराइने अर्यालले बताइन् । 

१४ को–को हुन् ?

माधव नेपाल

जीवनराम श्रेष्ठ

मुकुन्द न्यौपाने

रामकुमारी झाँक्री

कल्याणी खड्का

लक्ष्मीकुमारी चौधरी

नरिादेवी जैरु

पुष्पाकुमारी कर्ण

सरला यादव

कललिा खातुन

वरिोध खतविडा

कृष्णलाल महर्जन

भवानी खापुङ

मेटमणी चौधरी