समाचार

चितवन, मंसिर १३ । नेकपा (एमाले)को दशौं महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदका लागि उम्मेद्वार दर्ता गरेका छन् । 

निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया प्रारम्भ गरे लगत्तै रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । 

फोटोः सामाजिक सञ्जाल