स्याङ्जा, वैशाख २५ गते । अटो इन्जिनियर एशोसियन स्याङ्जाले गह्रौं प्रथामिक अस्पताल वालिङलाई ११ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितका लागि अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।अक्सिजन अभावले कोरोना संक्रमितहरुको ज्यान जोखिम नहोस् भन्ने उद्धेश्यले अक्सिजन सिलिन्डर प्र…

gallery_folder/efed4qzgabhgfxjqes7l9m7ocd4jzu1kfbk6czcg0jnejdnd5kgw3ytmqssy.jpg अटो इन्जिनियरिङ एशोसियसन स्याङ्जाले गह्रौं प्राथमिक अस्पताल वालिङलाई अक्सिजन सिलिन्डर दियो