स्याङ्जा, बैशाख ३१ । वालिङको मत गणना सुरु भएको छ । सर्वदलीय बैठकपछि दिउँसो ४ बजेपछि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो ।
मिर्मी–स्याङ्जा, फागुन २७ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले ‘समृद्ध नेपाल–सुखी नेपाली’का लागि स्वस्थ हुन जरुरी रहेको बताए । बिहीबार नव मिर्मिरे क्लबद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उदघाटन् गर्दै थापाले भने, ‘मुलुकको समृद्धि तथा व्यक्ति विकासका लागि खेलकुदको अपरिहार्य छ । खेलकुदको विकासबि…
स्याङ्जा, फागुन २३ । जिल्लाको पर्यटकीय नगरी मिर्मीमा ठूलो धनराशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ देखि मिर्मी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्र…
स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको पालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत विस्तारित बैठक तथा प्रशिक्षण विर्घामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले आगामी बैशाख ३० गते हुने स्थानीय…
सुख होस् या दुख अन्ततः मान्छेलाई गाउँ नै चाहिने रहेछ ।आर्थिक वर्ष २०७६/७७ को लागि संसद्मा प्रस्तुत भएको बजेट अन्तर्गत “आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थलाई ध्यान दिंदै सहरी विकासको कार्यक्रम प्रस्ताव गरेको छु” भनी तत्कालीन अर्थमन्त्री डा.युवरा…