भदौ २, काठमाडौं । माधवकुमार नेपाल खेमा छाडेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । पछिल्लो समय माधवकुमार नेपाल गुटमा सक्रिय रहँदै आएकी शाक्य मुख्यमन्त्री पदकै कारण केपी शर्मा ओली समूहमा लागेको नेपाल समूहको आरोप रहेक…

gallery_folder/5rpjsom0hpy0qgt0muxcp1rxx4a9zhxypxtcwaecm7cx41slxlx7fuhcibiv.jpg माधव खेमा छाडेकी अष्टलक्ष्मी बनिन् बागमती प्रदेशको मुख्यमन्त्री

भदौ १, काठमाडौं । राजनीतिक दल सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गर्नका लागि आवश्यक अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने निर्णय गरेको हो ।मन्त्रिपरिषदले गरेको निर्णय राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको गृहमन्त्री खाँणले जानकारी दिए । उनले भने, ‘…

gallery_folder/lau571xizkdilacxtez3cmh93jd1qcitz8wmgfwg4uodnshi1c2nzjdjkvel.jpg राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता

भदौ १, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका बरिष्ट नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना संसद सचिवायलाई दिएको एमालेका केन्द्रिय सदस्य पदमा अर्यालले जनाइन् ।आजै निर्वाचन आयोगमा समेत कारवाही गरिएको जानकारी गराइने अर्यालले बताइन् । १४ को–को हुन् ?म…

gallery_folder/azhaqxz1s3bkfhouvfjm454ctfivfvm52xwpmi1zzpy8ykaw6ze9r7ziclul.jpg माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्ने एमाले निर्णय, को–को हुन् १४ जना ?

भदौ १, काठमाडौं । प्रदेश–२ को नवनियुक्त प्रदेश हरिशंकर मिश्रले पद तथा गोपनियताको ग्रहण गरेका छन् । आज दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । मन्त्रीपरिषदको सिफारिसमा मिश्रलाई राष्ट्रपतिले सपथ ग्रहण गरेकी हुन् । उनलाई संविधानको धारा १६७ बमोजिम प्रदेश प्…

gallery_folder/xsabcwky1bp8gq3ou6nspgneczyrg0cotogo7zuqrgy0ecd0lcwywjkxpz8q.jpg नवनियुक्त प्रदेश २ प्रमुख मिश्रद्वारा पद तथा गोपनियताको शपथ

२४ साउन, वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख जुवाखाल (तास)बाट पक्राउ परेका छन् । समन्वय उपप्रमुख दिलीपकुमार बगाले सहित १० जना वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर हरिप्रसाद पौडेलको टोलीले पक्राउ गरिएको हो । उनीहरु क्याम्पस र…

gallery_folder/0bi2qudisb9mrya4rhflrgxjsgc0angf01lhhzzpjeyosnn1bw21mbthgcca.gif जिल्ला समन्वय उपप्रमुख सहित १० जना जुवा खालबाट पक्राउ

बुटवल, साउन २१ गते । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाइएको छ । लुम्बिनी प्रदेशका विपक्षी गठबन्ध दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन मिति साउन २७ गतेका लागि बोलाइएको हो । बिहीबार प्रदेशसभा प्र्रमुख अमिक शेरचनद्वारा जारी सू…

gallery_folder/dmbzfsaj1w0utmjyypdbgztcuitoogkj5tqs5ogpwio3seknkqaaflemssa4.jpg लुम्बिनी प्रदेशः विशेष अधिवेशन साउन २७ गते बोलाइयो

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको आजको बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको चर्को आलोचना भएको छ । दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा गृहमन्त्री खाँणलाई आफ्नै पार्टीका सांसद र प्रतिपक्षी दलका सांसदहरुले चर्को विरोधका साथै आलोचना गरेका थिए । बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले …

gallery_folder/tnyiuguwwjw68mtmyh3rld6adnfvkk9p9solyswvcr7n0fsmabxqt09doh8x.jpg सत्तापक्ष र प्रतिपक्षले गर्‍यो गृहमन्त्रीको आलोचना

१४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पु-याउने बाघलाई लोप हुनबाट रोक्न मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई…

gallery_folder/7irp4dpxi5oibd9fpsuufa0swq1itbnrxppkmw9pqcon4ics3ekeef8wjjjf.jpg राष्ट्रपतिद्वारा बाघ संरक्षणमा लाग्न आह्वान

१४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज विहिबार बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसले जनाएको छ ।बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको उहाँको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकार…

gallery_folder/n2vymx2d04l5pptajmdwy0pspvcyl4238gkl313uskpvo36udbi9dd8yhuas.png काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, क्रियाशील सदस्यताकाे विषयमा छलफल हुने

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले …

gallery_folder/xvkiclqj7y3fgpmvmudn95bfa1cqzgneuf8a4pmivcgwreqnkayzh8f1yduo.png नेपाली काँग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य

१४ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ ।यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायम…

gallery_folder/wlmbu1ivzdjbltymehmhlpngnuwaudjdlzfld36lu7bu7lhah3ddqtravl0u.jpg काठमाडौं महानगरको चेतावनी: समयमै कर नतिरे सिलबन्दी गर्ने

१३ साउन, काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई समर्थन गर्दै सरकारमा सामेल हुने निर्णय गरेको छ ।जनता समाजवादी पार्टी नेपालको बुधबार बसेको बैठकमा मुख्य ३ वटा विषयमा छलफल र निर्णय भएको बताउँदै पार्टी सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी नेपालका प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले ब…

gallery_folder/iia9ez9uw7g5vapf5utsgmddpfo7xe0kx91lax50lso49ctycvxbmiry6sai.jpg जसपा पनि सरकारमा

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी …

gallery_folder/rlftubt8y7luijienmle0majkp2l3mlispno69xx7x9s0tct8hwqj53zlxtg.png कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँको स्वास्थ्यमा कुनै समस्या आएको छैन ।राष्ट्रपतिले प्रायः सरकारी अस्पतालमै परीक्षण गराउँदै आउनुभएको छ ।स्रोतः नेपाल टेलिभिजन

gallery_folder/tl8zwyhdwzwduba1i1to5hn2wmuswuttddftcm5v9m6n9bulraxi24fglsn2.jpg नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगबलार बिहान भएको भेटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनका लागि न्यूनतम साझा सहमतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।जनता…

gallery_folder/8aoaobe153geqs7vtj4hwxnbt8pmtpe6jo6hhwgnjhwfzwiflwa9xknwayut.jpg मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए ।पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए । ‘अन्तिमस…

gallery_folder/yzg4tozreaaerx38p2z4246hpb4n5xx353xbheq9lcgqss35ewsrdhfwojar.jpg माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली