स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले ‘हेभी वेट’ उम्मेदवार कृष्ण खाँणलाई वालिङ नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । नेकपा (एमाले) वालिङ नगर कमिटीले सर्वसम्मत रुपमा खाँणलाई मेयर पद र खगिसरा थापालाई उपमेयरमा उम्मेदवार बनाएको हो ।कृष्ण खाँण २०५४ एमालेबाट वालिङ नगरपालिकाको मेयर उम्मेदवार एवम् २०७० को संविध…
स्याङ्जा, बैशाख ११ । नेकपा (एमाले)ले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चिनमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीले अध्यक्ष पदमा गुरुङ र उपाध्यक्ष पदमा टङ्क प्रसाद खनाल (टिकाराम)लाई कमिटीको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । गुरुङ …
भरतपुर, २ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा विशाल आमसभा गर्दैछ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने विशाल आमसभामा ५० हजार बढी सर्वसाधरण सहभागि हुने राप्रपा चितवनले जनाएको छ । आमसभा स्थलमा चितवन तथा आसपासका छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु आउने क्रम सुरु भएको छ ।आम…
स्याङ्जा, चैत ३० । नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य एवम् प्रभावशाली नेता महेश बस्नेत आज वालिङ आउने आउँदै छन् । राष्ट्रिय युवा संघ नेपाल वालिङ नगर कमिटीद्वारा आयोजित बृहत भेला एवम् प्रशिक्षणलाई सम्बोधनका लागि उनी वालिङ आउन लागेका हुन् । आसन्न वैशाख ३० गतेको निर्वाचनको सन्दर्भमा युवा संघको भूमिका, दायित्व र जिम्मेव…
स्याङ्जा, चैत १८ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्यालले आसन्न स्थानीय तहको निर्वाचन कुनै शक्तिको आर्शिवादले नभई जनताको आर्शिवादले जित्ने दावी गरिन् । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाको बैठकलाई मार्ग निर्देशन गर्दै सचिव अर्यालले भनिन्, ‘एमालेलाई कुनै पार्टीसँग समीकरण गर्नु जरुरी छैन, जनताको आर्शिवाद छ ।’&nbs…
स्याङ्जा, चैत १७ । पछिल्लो समय स्याङ्जामा नेकपा (एमाले) पार्टीमा प्रवेशको लहर ह्वात्तै बढेको छ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पदमा अर्याललाई गृह जिल्लाको पार्टी कार्यक्रमहरु भ्याइनभ्याई छ । दिनजसो हुने टोल कमिटीको कार्यक्रमदेखि जिल्ला स्तरीय कार्यक्रममा उनले सयम मिलाएकै छिन् । उनले गृह जिल्लाको कार्यक्रमहरुलाई प्राथमिकता…
चैत, १५ स्याङ्जा । अगामी चुनावमा नेपाली कांग्रेस लगायतको गठबन्धनलाई पराजित गर्ने नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले दावी गरेकी छन् । मंगलबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी स्याङ्जाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले भनिन्, ‘वैशाखी टेक्ने गठबन्धनलाई आसन्न तीनै तहको चुनावमा पराजित…
स्याङ्जा, चैत १३ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको अध्यक्षमा पुनः हिमलाल ढकाल चयन भएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनले ढकाललाई सर्वसम्मत रुपमा अगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । ढकालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । केदारप्रसा…
स्याङ्जा, चैत १२ । नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवम् पूर्वमन्त्री पदमा अर्यालले बैशाख ३० गते हुने निर्वाचन परमादेशलाई जनादेशले जित्ने जनमत संग्रह हुने बताइन् । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी स्याङ्जाको १३औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले भनिन्, ‘२०७४को जनादेशलाई परमादेशले विस्थापित ग¥यो…
पोखरा, चैत ६ । चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी सदस्यमा मनोनित भएका छन् । आइतबार पोखरामा बसेको गण्डकी प्रदेश संगठन कमिटीले गायक न्यौपानेलाई प्रदेश संगठन कमिटीमा मनोनित गर्ने निर्णय गरेको हो । उनले स्वर भरेका श्रीखण्ड चन्दन, बलम देवी थान, फूलको वासना, ऐना हे…
स्याङ्जा, चैत ४ । गत स्थानीय तहको निर्वाचन २०७४का वडा अध्यक्ष पदका उम्मेद्वारले नेकपा (एमाले) पार्टी रोजेका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोलाका लागि राप्रपाको तर्फबाट अध्यक्षका लागि प्रत्याशी देउ बहादुर रानाभाट लगायत सम्पूर्ण सदस्यहरुले बिहीबार एमाले प्रवेश गरेका छन् । यस्तै नेपाली कांग्रेसका १० जना क्रिया…
स्याङ्जा, चैत ४ । स्याङ्जामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको लहरै चलेको छ । बिहीबार हरिनास गाउँपालिका ६ देउराली गाउँ नै एमाले प्रवेश गरेका छन् । देउरालीका नेकपा माआवादी केन्द्र र नेपाली कांग्रेस नेता, कार्यकर्ता, क्रियाशिल र संगठित सदस्यहरु सहित ७५ जना एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई …
स्याङ्जा । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका पूर्व सदस्य श्रीप्रसाद गुरुङको सोमबार बिहान असामयिक निधन भएको छ । भीरकोट नगरपालिका ९ का गुरुङको ५१ वर्षको उमेरमा सोमबार पोखरामा निधन भएको हो । नेता गुरुङ १ वर्षदेखि दुवै मृगौला समस्याले पीडित थिए । उनको आजै पोखरास्थित रामघाटमा दाहसंस्कार गरिने नेकपा (एमाले) भ…
स्याङ्जा, फागुन २६ । नेकपा माओवादी केन्द्रका दुईजना प्रभावशाली नेताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र पुतलीबजार नगर कमिटीको सदस्य डोल बहादुर परियार (जीवन) र राम बहादुर परियार माओवादी पार्टी परित्याग गरी बुधबार नेपाल उत्पीडित जातिय मुक्ति समाज पुतलीबजारको दोस्रो नगर अधिवेशनबाट एमाले प्रवेश गरेका…
गल्याङ्, फागुन २४ । अखिल नेपाल महिला संघ (अनेमसंघ) गल्याङ नगर कमिटीको दोस्रो अधिवेशनले विष्णुदेवी भुषाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले ५८ सदस्यीय नयाँ कमिटी सर्वसम्म रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष हेमा कुमारी सिंजाली, सचिव सावित्रा कँडेल, उपसचिव छबिसरा सारु र कोषाध्…
पोखरा, फागुन २४ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित ३ दर्जन बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माल ओलीले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।गण्डकी प्रदेश संगठ…
स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ । बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, …
स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…
स्याङ्जा, फागुन २१ । नेपाल राष्ट्रिय शिक्षक संगठन बिरुवा गाउँपालिकाको दोस्रो अधिवेशनले बम बहादुर रानाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । रानाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । पदाधिकारी तर्फ उपाध्यक्षमा ढाकाराम न्यापाने र भिमा कुमारी थापा, सचिव पितम्बर शर्मा, सहसचिव दुरपती थापा, कोषाध्यक्…
स्याङ्जा, फागुन २० । नेकपा (एमाले) चापाकोट नगर कमिटीको पूर्ण तेस्रो बैठक सम्पन्न भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक प्रशिक्षणमुलक रुपमा भएको हो । बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले आसन्न बैशाख ३० गतेको स्थानीय तह केन्द्रीत रणनी…
स्याङ्जा, फागुन २० । नेकपा (एमाले) चापाकोट नगर कमिटीको पूर्ण तेस्रो बैठक सम्पन्न भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक प्रशिक्षणमुलक रुपमा भएको हो । बैठकका प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे ‘पारस’ले आसन्न बैशाख ३० गतेको स्थानीय तह केन्द्रीत रणनी…