स्याङ्जा, फागुन २० । एमसीसी सम्झौता अनुमोदनलाई असंवैधानिक र गैरकानुनी रहेको नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बताइन् । शुक्रबार जगतभञ्याङ्मा पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले गठबन्धन सरकारले अमेरिकी अनुदान मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) …
स्याङ्जा, फागुन २० । वालिङ नगरपालिका ५ जगतभञ्ज्याङका दर्जनौ काँग्रेस र माओवादी कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) वडा नम्बर ५ वडा कमिटी जगतभञ्ज्याङद्वारा आयोजित बृहत वडा भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ४६ जनाले एमाले पार्टी प्रवेश गरेक…
स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) जिल्ला संगठन कमिटीले ११ ओटै पालिकामा चुनावी प्रशिक्षणलाई तीब्रता दिएको छ । जिल्ला कमिटीको फागुन १४ गतेको बैठकको निर्णय अनुसार बिरुवामा पालिका स्तरीय चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मि…
स्याङ्जा, फागुन १९ । नेकपा (एमाले) कालीगण्डकी गाउँपालिकाको पालिका स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनाव केन्द्रीत विस्तारित बैठक तथा प्रशिक्षण विर्घामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् स्याङ्जा जिल्ला इन्चार्ज सीता सुन्दासले आगामी बैशाख ३० गते हुने स्थानीय…
स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा सृष्टि म…
स्याङ्जा, फागुन १९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चापाकोटको अध्यक्षमा मिरा अर्याल निर्वाचित भएकी छन् । बुधबार चापाकोटको सुन्तलीटारको सम्पन्न पाँचौं नगर अधिवेशनले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अर्यालको नेतृत्वमा अधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा मिरा अ…
स्याङ्जा, फागुन १७ । नेकपा (एमाले) स्याङ्जाले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम अर्जुनचौपारी गाउँपालिकाबाट सुरु गरेको छ । नेकपा (एमाले) अर्जुनचौपारी गाउँपालिका कमिटीद्वारा अर्जुनचौपारीमा आयोजित प्रशिक्षण कार्यक्रम पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)क…
स्याङ्जा, फागुन १७ । नेकपा (एमाले)को भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) स्याङ्जाले पालिका स्तरीय अधिवेशनको मिति तोकेको छ । शनिबार जिल्ला सदरमुकाम स्याङ्जामा बसेको बैठकले जिल्लाका ९ओटा पालिकामा अनेमसंघ नगर कमिटी अधिवेशन गर्ने मिति तय गरेको हो । बैठकले १८ गते चापाकोट नगरपालिका, बिरुवा र अर्जुनचौपारी …
काठमाडौं, फागुन १५ । अमेरिकी सशर्त सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि संसद अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन् ।
स्याङ्जा, फागुन १४ । नेकपा (एमाले)का उपमहासचिव एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्थीसुब्बा गुरुङले एमाले एमाले ‘प्रो नेपाली–नेपाल पक्षधर’ पार्टी भएको दावी गरेका छन् । शनिबार एमाले स्याङ्जा जिल्ला संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङ भने, ‘नेपाल र नेपालीको सार्वभौमप्रति एमाले सधै जिम्मेवार छ । राष्ट्र र र…
स्याङ्जा, फागुन १४ । नेकपा (एमाले) जिल्ला संगठन स्याङ्जाको पहिलो बैठक स्याङ्जामा सुरु भएको छ । जिल्ला संगठनको आठौं अधिवेशनबाट निर्वाचित कमिटीको बैठक पार्टी केन्द्रीय कमिटीका उप महासचिव पृथ्थीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम स्याङ्जामा सुरु भएको हो । बैठकलाई पार्टी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज…
पोखरा, फागुन १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको पार्टी केन्द्रीय सचिव पदमा कुमारी अर्यालले जानकारी दिइन् । अध्यक्ष ओली १० बजेको ‘प्लाइट’ मा काठमाडौँबाट पोखरा…
स्याङ्जा, फागुन ७ । नेकपा (एमाले)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश प्रसाद पौडेलको नेतृत्वमा नयाँ कमिटी गठन गरेको छ । यसैगरी उपाध्यक्षमा दुबिन गुरुङ, सचिव पंकज बिक, उपसचिव सागर सुनार सहित ३५ सदस्यीय कमिटी बनाएको छ । अधिवे…
स्याङ्जा, फागुन ७ । हरिनास गाउँपालिकामा माओवादी केन्द्रका दर्जनौं नेता–कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हरिनास गाउँपालिका कमिटीका उपाध्यक्ष हिमालध्वज थापा सहित २६ जनाले माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् । शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत माओवादी त्याग गरेको उल्ल…
स्याङ्जा, फागुन ११ । नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले बिहीबार निर्देशन जारी गरेको छ । जिल्ला कमिटीका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)द्वारा हस्ताक्षर विज्ञप्ति मार्फत असान्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे विशेष निर्देशन जारी गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन हुन अझै ३ मह…
स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम…
काठमाडौँ, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विरुद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले आज बिहान संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । राणाविरुद्ध नेपाल बार एसोसिएसनले आजदेखि पुनः आन्दोलन सुरु गरेको थियो । जबराक…
स्याङ्जा, माघ २९ । हरिनास गाउँपालिका वडा ७ नेपाली काँग्रेस कार्य समितिका वडा सचिव लक्ष्मण क्षेत्री नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार नेकपा (एमाले) हरिनास गाउँ कमिटीको विस्तारित बैठकमा सचिव क्षेत्रीले पार्टी प्रवेश गरेका हुन् । उनलाई हरिनास गाउँ कमिटीका अध्यक्ष एवं हरिनास गाउ…
गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’गरिब प…
स्याङ्जा, माघ २८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनमा चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम बिहीबार चापाकोटको सुन्तलीटारमा सम्पन्न भएको छ । कार्यक्रमका मुख्य वक्ताका रुपमा बोल्दै पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाईसँगै हुने मोडेलबाट सुरु…
स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिए…