स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिए…

gallery_folder/kmbymncncy85oriqenksqtd9x2mljdozjydvg27j7qwwwkujw9wkwt244plo.jpg हरिनासका २१ जना काँग्रेस परित्याग गरी एमालेमा प्रवेश

स्याङ्जा, माघ १७ । नेकपा (एमाले)स्याङ्जा सम्बद्ध भातृसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुजन भट्टाराई नेतृत्वको टोलीले वर्तमान सरकारसँग तत्काल स्थानीय निर्वाचन घोषणकोे माग गर्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत…

gallery_folder/pzk0hd8uxsc2t6tuvko5lgijsy7keyleypoqddgfbdstizuuyixdib9ael4m.jpg एमाले स्याङ्जा सम्बद्ध जनवर्गीय संगठनद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए (फोटो सहित)

काठमाडौं, माघ १४ । नेपाली काँग्रेसले कार्यसम्पादन समिति बनाएको छ । शुक्रबार बसेको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समिति गठनका लागि २४ जनाको नाम प्रस्ताव गरेका थिए । बैठकले महामन्त्री थापाको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति …

gallery_folder/bpcctucqwfdphxoxusmhzjvugoiuvbj2mrth6rbbiwmwqpavnq2izhga2ft4.jpg काँग्रेसको ६ मिनेट बैठकः कार्यसम्पादन समिति गठन

स्याङ्जा, माघ ११ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले सुशील सुवेदीलाई चयन गरिएको छ । शाखाको पाँचौ जिल्ला अधिवेशनले सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । अधिवेशनले अगामी २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएकोछ । उपाध्यक्षमा मणिप्रसाद अर्याल, कला राना, सचिव जीवन अर्या…

gallery_folder/5l0mhga9fotzhvwcmo8v2bfjxtl2wn8fi7m28cd2vvqze9yds8wujsecuk8z.jpg प्रेस चौतारी स्याङ्जाको अधिवेशनः अध्यक्षमा सुवेदी, संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे सहित ४ जना सम्मानित

चितवन, मंसिर १३ । नेकपा (एमाले)को दशौं महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदका लागि उम्मेद्वार दर्ता गरेका छन् । निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया प्रारम्भ गरे लगत्तै रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । फोटोः सामाजिक सञ्जाल

gallery_folder/kwsygkssbgmszfam6dvslj0qu7igt2eimgcmxylc1rp194rnwxhdihgothwf.jpg एमाले महाधिवेशन निर्वाचन प्रक्रिया सुरु : भिम रावलले अध्यक्षका लागि दर्ता गरे उम्मेद्वार

चितवन, मंसिर १३ । चितवनको सौराहामा नेकपा (एमाले)को दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया जारी छ । सर्वसम्मतबाट आगामाी ५ वर्षका लागि नेतृत्व चयनका लागि रस्साकस्सी भएता पनि उपाध्यक्ष भिम रावलले अध्यक्षमा दावी नछोडेपछि अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय कमिटी घोषणका लागि नामावलीको सूची सार्वजनिक गरेका छन् । ३०…

gallery_folder/vmjoxr3ovaykhjjkpilyxzlxt0g8c3ksh5lxmdandm9pxl5liraaikz1r2gj.jpg यस्तो छ, ओलीले घोषणा गरेको ३०१ केन्द्रीय कमिटी, को–को परे ? (नामावली सहित)

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

कार्तिक २४, स्याङजा । नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित भएका छन् । बुधबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकले युवा नेता डुम्रेलाई उपसचिवमा मनोनित गर्ने निर्णय गरिएको हो । यसअघि उनी जिल्ला कमिटीको सचिवालय सदस्य थिए । को हुन् राजेन्द्र डुम्रे ?राजनैतिक परिचय…

gallery_folder/g22f17xhyhatk4kn1rmgydrgsh0ztzbmisr2ghv0wuweqc6jxxljngdgo5is.jpg एमाले स्याङजाको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित, को हुन् डुम्रे ?

स्याङ्जा, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले शुक्रबार पूर्णता पाएको छ । ८९ दिनपछि बल्ल देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो । गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले शुक्रबार १८ मन्त्री र दुई राज्य मन्त्रीलाई नियुक्त गरी मन्त्रिपरिषदलाई पूर्णता दिए । शेरबहादुर देउवा सर्वोच्च अ…

gallery_folder/xkwef9ampqawhvwbbdycluq0byonwkbcmhokta72ddem5rj0b2nbynnpc2s9.jpg झण्डै तीन महिनापछि बल्ल मन्त्रिपरिषदले पूर्णता पायो

स्याङ्जा, असोज १० । नेपाली कांग्रेसको प्रथम वालिङ नगर अधिवेशनमा समाजसेवी पदमराज गुरुङले उप–सभापति पदमा उम्मेदवारी दिएका छन् । सो पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान हुदैछ । करिब २ दशक सामाजिक जीवन बिताएका गुरुङले नगर उप–सभापति मार्फत आफ्नो राजनीतिक जीवन शुरु गर्न लागेका छन् । तमु ह्युल छोँजधीँ (ग…

gallery_folder/mnldlybik1d3leorokqx5xqzdyg4rsgrgnofd26o6rkzgvyecocknhgtmcda.jpg वालिङ नगर उप–सभापितमा पदमराज गुरुङ चुनाव लड्दै

स्याङ्जा, असोज ९ । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको अधिवेशनमा पार्टीका नेता गोपालमान श्रेष्ठका नाती चुनावमा हारेका छन् । नेपाली कांग्रेस केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठका नाती विक्रन्त कुमार श्रेष्ठ सुरज कुमार अधिकारीसँग हारेका हुन् ।अधिकारीले २३२ मत ल्याएर चुनाव जिते भने श्रेष्ठले १०…

gallery_folder/acjefcdoen7bkakisqrzr2hh3d9lvnb6nbrrblty4rxhdlk175i7j7zat7ie.jpg स्याङ्जामा गोपालमान श्रेष्ठका नाती हारियो

स्याङ्जा, असोज ९ । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको अधिवेशनमा पार्टीका नेता गोपालमान श्रेष्ठका नाती चुनावमा हारेका छन् । नेपाली कांग्रेस केन्द्रीय संगठन विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठका नाती विक्रन्त कुमार श्रेष्ठ सुरज कुमार अधिकारीसँग हारेका हुन् ।अधिकारीले २३२ मत ल्याएर चुनाव जिते भने श्रेष्ठले १०…

gallery_folder/ogxpxhiutrkilfkgcvyoekuijjyawhvbcyj9q0jlivnsvajxmowtsjvrpim6.jpg स्याङ्जामा गोपालमान श्रेष्ठको नाती हार्‍यो

स्याङ्जा, असोज ९ । चुनावमा १ भोटको महत्व कति हुन्छ, भीरकोटका यामप्रसाद अधिकारी (लक्ष्मण) र दीपेन्द्र केसीलाई मात्र थाहा छ । जित र हारको अनुभव अधिकारी र केसीले जस्तो विरलैले मात्र गर्न पाउँछन् । यस्ता घट्ना प्रायः अपवादमा मात्रै हुन्छन् ।शनिबार सम्पन्न नेपाली कांग्रेस भीरकोट नगर अधिवेशनमा लक्ष्मण अधिकारीले १ भोटले चुना…

gallery_folder/dtupvfqttpmbrmayomck13cexnzc9bgpsm3jenqxp7ocq4wispagfopgestj.jpg १ भोटले लक्ष्मण अधिकारी बने सभापति !

स्याङ्जा, असोज ९ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत आज(शनिबार)देखि गाउँपालिका र नगरपालिका अधिवेशन शुरु भएको छ । देशभरका ६४ जिल्लामा पालिका अधिवेशन प्रारम्भ भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए । कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लाका वड…

gallery_folder/ijxw8u9i5pwmbtmuneyvswzx37ps1r6gewcvambzlbuyhpjijxyqo3vkp0vs.jpg नेपाली कांग्रेस महाधिवेशनः ६४ जिल्लाका पालिका अधिवेशन आजबाट शुरु, प्यानलै खडा गरेर निर्वाचनमा होमिदै

काठमाडौं, असोज ८ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । आज बिहान ११ बजे च्यासस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो ।बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र बिधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दि…

gallery_folder/cti30rnbwjmjmedmtggeklwiq8zxhyfqwzpgttd6ybm1winluntym8nifosi.jpg एमाले केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्दै

बाँके, असोज ७ । नेकपा (एमाले)का अध्यक्ष एंव प्रर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकार्वाही कछुवा गतिभन्दा कम भएको आरोप लगाएका छन् । नेकपा (एमाले) बाँके जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कछुवा र वर्तमान सरकारको म्याराथनमा कछुवाले जित्छ । देउवा सरका…

gallery_folder/b7jxawogdes4hmvarutgcfnlb9aangjaoxskuk3njkblms4phqsr5inbou4j.jpg सरकारको कामकार्वाही कछुवागति भन्दा कम–पूर्वप्रधानमन्त्री ओली

स्याङ्जा, असोज ५ । लगातार ११ वर्ष नेपाली कांग्रेस पार्टी सभापति चलाएका वालिङ नगरपालिका-१२ का कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश गरेका छन् । मंगलबार नेकपा (एमाले) वालिङ नगर कमिटी वालिङद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गुरुङलाई नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले पार्टी प्रवेश गराएका हुन् ।गुरुङ २०६७ द…

gallery_folder/azar8eh3hlgbnvyw1wgcoog4qu9lat8erjhzhuf3kayhf1cikt2hlpc0ogih.jpg ११ वर्ष पार्टी सभापति चलाएका कुल बहादुर गुरुङ नेकपा (एमाले) प्रवेश !

भदौ २१, पोखरा । नेकपा (एमाले) कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली भोली पोखरा आउदैछन् । पोखराको सभागृहमा हुने बृहत कार्यकर्ता भेलालाई  अध्यक्ष ओली सहित एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरुले समेत सम्बोधन…

gallery_folder/hkgbd7ofkka2ctxmn1keacpnkhcsvgc2vjvoacec52bjmjfumh2qymta6jvk.jpg बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली भोली पोखरा आउँदै

आजदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा औपचारिक रुपमा प्रवेश हुँदै । सो अवसरमा पार्टीका क्रियाशिल सदस्य, पार्टीका कार्यकर्ता, नेता तथा आमनागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । 

gallery_folder/2wksjz2bu6qs6byuw1k24b4w3gik2yxx8yaqjm3vjbnqavfq0thbatfu0gtv.jpg ‘बलियो कांग्रेस, समृद्ध देश’ भिडियो सम्बोधन !

स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले सिधै अध्यक्ष नियुक्त गरेको आरोपमा विद्यालयमा अभिभावकहरुले …

gallery_folder/hckdh95tjpjnyif116sgcoitflp97x3xxuscvuipjdrvv13cllrp8cwiqujq.jpg मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

भदौ १०, काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन् । निर्वतमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्तसँगै मुख्यमन्त्री आचार्यले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । पछिल्लो समय माधवकुमार नेपाल समूहबाट ओली समूहमा लागेका आच…

gallery_folder/uee06bn7rfftzhyiyxd6pldcpl8ygunnvk2qnki4fh6l9peelniftwxtiodg.jpg भिम आचार्य बने प्रदेश १ का मुख्यमन्त्री, सपथ सम्पन्न