वालिङ, फागुन २४ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्याङ्जाको वालिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिकाद्वारा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘सामाजिक न्याय र लैंगिक समानता ः दीगो विकासको सुनिश्चितता’ नारा रहेको यस वर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिला…

gallery_folder/wbgu03whvytwtprefwjp8qwvb0ky7tga7tcwstruxbky32cozbi92w1i3g4s.jpg ११२औं महिला दिवसः वालिङमा वक्तृत्वकला प्रतियोगिता, साइर्नभिलेज स्कुल प्रथम

स्याङ्जा, फागुन २४ । नेकपा (एमाले) वालिङ नगर कमिटीको बृहत बैठक एवम् प्रशिक्षण सम्पन्न भएको छ । सोमबार वालिङ डुम्रीकोटमा सम्पन्न बैठकले १२ वटा फाँट इन्चार्ज र १३ वडाको इन्चार्ज तोकेको छ । बैठकले महिला फाँट जैसरा रेग्मी, किसान फाँट तोयानारायण काफ्ले, जिफन्ट (मजदुर) फाँट सूर्यप्रसाद काफ्ले, विद्यार्थी फाँट ध्रुव खनाल, …

gallery_folder/pgdwkfswpfdfsonoung3ub8cyuyoalyfuwjdvse5ykz56nusw1lerhhozueo.jpg नेकपा (एमाले) वालिङको विस्तारित बैठकः १२ वटा फाँट र १३ वडाको इन्चार्ज तोकियो

स्याङ्जा, फागुन २३ । नेकपा (एमाले) गण्डकी प्रदेश संगठन कमिटी उपाध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले पार्टीको १० औं महाधिवेशन पार्टी जीवनमा मात्र नभई सिंगो मुलुकको हितमा कोशेढुङ्गा सावित हुने बताएका छन् । सोमबार नेकपा  (एमाले) वालिङ नगर कमिटीद्वारा आयोजित विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन…

gallery_folder/ksclttdyv3pdd4mgd90velc4zetz8qkhmwlssjmsalalu7o64psgm57ogf91.jpg नेकपा (एमाले) वालिङको प्रशिक्षणः १०औं महाधिवेशले निर्दिष्ट गरेका विचार र दृष्टिकोण राष्ट्रकै दस्तावेज (फोटो फिचर)

स्याङ्जा, फागुन २१ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्…

gallery_folder/kftb6fjxrqu6rniiygu8n0zn7avimrm1imtn9go0zzcjmnsqik3lvdl4d7fd.jpg वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण

स्याङ्जा, फागुन २० । एमसीसी सम्झौता अनुमोदनलाई असंवैधानिक र गैरकानुनी रहेको नेकपा (एमाले)का केन्द्रीय सचिव एवम् पूर्वमन्त्री पद्मा कुमारी अर्यालले बताइन् । शुक्रबार जगतभञ्याङ्मा पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री अर्यालले गठबन्धन सरकारले अमेरिकी अनुदान मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) …

gallery_folder/1sgwcnxamjseane8ul2haonnx1qay5o0wfrgdjjlqb7haz6nvj8pa10xbxmz.jpg एमसीसी सम्झौता अनुमोदन नवउदारवादलाई फाइदा–पूर्वमन्त्री अर्याल

स्याङ्जा, फागुन २० । वालिङ नगरपालिका ५ जगतभञ्ज्याङका दर्जनौ काँग्रेस र माओवादी कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । शुक्रबार नेकपा (एमाले) वडा नम्बर ५ वडा कमिटी जगतभञ्ज्याङद्वारा आयोजित बृहत वडा भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ४६ जनाले एमाले पार्टी प्रवेश गरेक…

gallery_folder/oz4kez320qau1qagqrhbc5iuz3rmgtvq5vvrpc49xydywnbqzz9jl4unfokh.jpg जगतभञ्ज्याङका दर्जनौं काँग्रेस र माओवादी कार्यकर्ता एमालेमा प्रवेश, पार्टी सचिव अर्यालद्वारा स्वागत

स्याङ्जा, फागुन १७ । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसर…

gallery_folder/7t5vzgn9vfmophqfrljqas11w6cpxnxqzs7s3gzrbgw3i6egppecmkkfi8lm.jpg अब वालिङमै माटो परीक्षण !

स्याङ्जा, फागुन १३ । वालिङ ९ भकुण्डे ठाडो लाइनस्थित वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई कर्मचारी चाहिएको छ । सहकारीको ऋण शाखाका लागि एक जना कर्मचारीको आवश्यकता रहेको भन्दै माग गरिएको छ । थप जानकारीका लागि !

gallery_folder/loxyk3ofwqo4lvmmgmaobzlt2ydsjebk1ukyq8olu32ghdj8os5aptvkbqb9.jpg वालिङ साना किसान सहकारीमा कर्मचारी चाहियो !

स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…

gallery_folder/tkaf8dnf8qqbcaalogkybnnbxtn9mqoxtm2dfnbcdsbwsconkhhwv3egps78.png रामबाच्छाको नवदीप सहकारीले महिला राष्ट्रिय फुटबल खेलाडीलाई दियो ‘माउण्टेन बाइक’

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/aotbzjnmowpengm3n2hfzjjczz0uqdlkmodmvcizvldquwsqfohb1mlyansx.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा  शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…

gallery_folder/ahzlgjbrtzbxw0y7o4ybbhbijg3yqf50splvdgpbhe0ixi1y4js0t6bcrurh.jpg नेपालकै जेठो सामुदायिक क्याम्पसः वालिङ क्याम्पसमा ‘बिआईसिटीई’ पढाई हुने

स्याङ्जा, फागुन ३ । नेकपा (एमाले) वालिङ ४ वडा कमिटीका विस्तारित भेला सम्पन्न भएको छ । सोमबार वडा कमिटीका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा वडा कमिटी बैठक एलादीमा सम्पन्न भएको हो । भेलाले नेकपा (एमाले)का पाँच ओटा भातृसंगठन निर्माण गरेका छन् । युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्षमा प्रेम…

gallery_folder/xuydpmmtnivhtzstcht5hlplpgzn2auqxn4f2xjwitvnzpocsggsrdwe1gs7.jpg वालिङ ४ का एमाले विस्तारित भेला सम्पन्न, ५ भातृसंगठन गठन (फोटो सहित)

वालिङ क्याम्पसद्वारा विभिन्न विधामा छात्रवृत्तिका लागि आव्हान गरिएको छ ।  । 

gallery_folder/kixhekroehif9hfcflkd854rjr7f7bpg5eu6nkfw0wr8dxttipz6wa8xma37.jpg वालिङ क्याम्पसद्वारा विभिन्न विधामा छात्रवृत्तिका लागि आव्हान

स्याङ्जा, माघ २२ । लोकप्रिय सर्जक रेम गुरुङको नयाँ गीत बजारमा आएको छ । ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतलाई सर्जक गुरुङको युट्युब च्यानल ‘रेम गुरुङ’ मार्फत बजारमा ल्याइएको हो । चर्चित गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले गीतमा स्वर भरेका छन् भने शब्द र संगीत सर्जक गुरुङ…

gallery_folder/4jc3rdxy3a42g0pmebygfjkahjin0q0yrtknq0c1ltqgmwfbo2pladgbocnu.jpg सर्जक रेम गुरुङको नयाँ कोशेलीः ‘फूल रोको कस्ले देख्छ र ?’

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

स्याङ्जाको वालिङमा १८ वर्षभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएकोछ । वालिङ नगरपालिकाका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बचाउन तथा नागरिकको जीवन रक्षाका लागि वालिङ नगरपालिकाको पहलमा १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको हो । वालिङ नगरपालिकाको तथ्याङ्क अनुसार …

gallery_folder/2graxk8l3yy4tokfswpj6dkomjrkhcwjhleuprbuzxfwjpuskfs6e6nkpfkj.jpg वालिङका १८ वर्षमाथिका सबैलाई  खोप लगाउन सुरु

कार्तिक २४, स्याङजा । नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित भएका छन् । बुधबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकले युवा नेता डुम्रेलाई उपसचिवमा मनोनित गर्ने निर्णय गरिएको हो । यसअघि उनी जिल्ला कमिटीको सचिवालय सदस्य थिए । को हुन् राजेन्द्र डुम्रे ?राजनैतिक परिचय…

gallery_folder/g22f17xhyhatk4kn1rmgydrgsh0ztzbmisr2ghv0wuweqc6jxxljngdgo5is.jpg एमाले स्याङजाको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित, को हुन् डुम्रे ?

कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।‘सप्तक संगीत दीपा…

gallery_folder/bqlghta9gzfkmunp4kbujegridm1kovu3ghaskavtbmkd76qbgpbju2m4vao.jpg वालिङ तिहार विशेषः सप्तक संगीत दीपावली साँझ–२०७८ हुने

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…

gallery_folder/hleqcfk9xpm2hco1tbpvrsbjjr9jempme30dpejv8r4c4teobafvqshqopnw.jpg स्याङ्जा जीप दूर्घटना  : दुईजनाको ज्यान गयो, तीन नाबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…

gallery_folder/mmf7qchxmj7daheyrg6mosdlwdxucohcr0pb4mbhia4w2swn6idqxyjsd9y1.jpg स्याङ्जा जीप दूर्घटना :  दुईजनाको ज्यान गयो, तीन नबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज १० । नेपाली कांग्रेसको प्रथम वालिङ नगर अधिवेशनमा समाजसेवी पदमराज गुरुङले उप–सभापति पदमा उम्मेदवारी दिएका छन् । सो पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान हुदैछ । करिब २ दशक सामाजिक जीवन बिताएका गुरुङले नगर उप–सभापति मार्फत आफ्नो राजनीतिक जीवन शुरु गर्न लागेका छन् । तमु ह्युल छोँजधीँ (ग…

gallery_folder/mnldlybik1d3leorokqx5xqzdyg4rsgrgnofd26o6rkzgvyecocknhgtmcda.jpg वालिङ नगर उप–सभापितमा पदमराज गुरुङ चुनाव लड्दै