गल्याङ । स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । यही चैत्र २४ गते देखि बैशाख ३ गते सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो । गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञाप…
स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र र संविधान खतरामा रहेको बताएका छन् । सोमबार स्याङ्जामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले गठबन्धन सरकारले देशको सार्वभौम र नागरिकको रक्षा गर्न नसकेको दाबी गरे । स्वार्थहरुको गडजोडबाट बनेको सरकारले आफूहरुको स्वार्थ बाहेक केही नदेखेको ओल…
२३ असोज २०७९, स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्वमन्त्री पद्मा कुमारी अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । ०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सोही क्षेत्रबाट निर्…
६ असोज २०७९, स्याङ्जा । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्धेश्यले तेस्रो कोखे महोत्सव २०७९ हुने भएको छ । ‘ग्रामीण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ नवज्योति जनसेवा युवा क्लब वालिङ–१२ कोखेमा तेस्रो महोत्सव आयोजना गरेको हो । यही असोज १९ देखि २४ गतेसम्म हुने महोत्सवबाट ग्रामी…
५ असोज २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन असोज ११ गतेलाई बोलाइएको छ । गत भदौ १८ गते अन्तिम समयमा स्थागित साधारणसभा एवम् अधिवेशन पुनः असोज ११ भएको हो । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको ठाडो निर्देशनमा भदौ १८ गते बोलाइएको अधिवेशन अन्तिम…
३० भदौ २०७९, स्याङ्जा । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी)ले आफ्ना शेयरधनीहरुलाई १५.७८९५ % लाभांश दिने घोषण गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । शेयरधनीहरुलाई १ अर्ब २९ करोड ५९ लाख ५४ हजार ७१९ रुपैयाँ नगद ल…
१८ भाद्र २०७९, स्याङ्जा । अन्तिम समयमा आएर आजलाई डाकिएको वालिङ उद्योग वाणिज्य संघको १६औं साधारणसभा एवम् ८औं अधिवेशन रोकिएको छ । काँग्रेस निकट उद्योगी, व्यवसायी र व्यापारीहरुको आग्रहमा साधारणसभा एवम् अधिवेशन रोकिएको हो । १५औं साधारसभा एवम् ७औं अधिवेशनमा भएको भद्र सहमति अनुसार संघको साधारसभा एवम् अधिवेशन गर्…
१८ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघको १६औं साधारसभा एवम् ८औं अधिवेशन आजलाई डाकिएको छ । लामो समयदेखि रोकिएको साधारसभा एवम् अधिवेशनमा करिब ३९ प्रतिशत सदस्यहरु मात्रै आधिकारिक रुपमा साहभागि हुदैछन् । संघमा स्थापनाकालदेखि हालसम्म १४ सय २० जना सदस्यहरु आवद्ध रहेका छन् । तर, पछिल्लो तथ्याङ्क अनुसार …
१६ भाद्र २०७९, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघ संस्थाको साधारणसभा एवम् अधिवेशनमा जुटेको छ । संघको १६औ साधारसभा एवम् ८औं अधिवेशन यही भाद्र १८ गते डाकिएको छ । तर, संघमा कार्यरत कर्मचारीको तलब रोकिएको १३ महिना पुग्यो । चारजना कर्मचारीले पाउनुपर्ने तलब र सेवासुविधा १३ महिना बित्दा पनि पाउन सकेका छैनन् । &…
चैत १६, स्याङ्जा । वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा कार्यालयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको…
स्याङ्जा । १५औं संस्करणको बिरुवा बजार मेला २०७८ हुने भएको छ । बालकन्या युवा क्लब, समाज कल्याण आमा समूह, बिरुवा उद्योग वाणिज्य संघ र बिरुवा बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा अगामी चैत ४ देखि ७ गतेसम्म मेला आयोजना हुने भएको हो । मेला अवधिभर दर्शक तथा श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु मार्फत मनोरञ्जन प्रदान ग…
स्याङ्जा, फागुन २४ । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रम गुडीखोला स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा सेवाकेन्द्र प्रमुखहरु बालकृष्ण गोदार, मोतिप्रसाद मरासिनी, राजेन्द्र गायक, जीवन वाग्लेले सेवा केन्द्रको आर्थिक एवम्…
स्याङ्जा, फागुन १७ । अबदेखि स्याङ्जाको वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसर…
काठमाडौं, फागुन १५ । अमेरिकी सशर्त सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि संसद अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका छन् ।
स्याङ्जा, फागुन १३ । वालिङ ९ भकुण्डे ठाडो लाइनस्थित वालिङ साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई कर्मचारी चाहिएको छ । सहकारीको ऋण शाखाका लागि एक जना कर्मचारीको आवश्यकता रहेको भन्दै माग गरिएको छ । थप जानकारीका लागि !
स्याङ्जा, फागुन १३ । वालिङ १ राम्बाच्छा स्थित नवदीप बचत तथा ऋण सहकारी संस्थाले महिला राष्ट्रिय फुटबल खेलाडीलाई ‘माउण्टेन बाइक’ र फुटबल जुत्ता दिएका छन् ।रामबाच्छाबाट महिला राष्ट्रिय फुटबलमा टिम खेल्दै आएकी खेलाडी भावना परियार र बबिता सिवाकोटीलाई सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुईजनालाई एक/एक ओटा साइकल…
स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…
स्याङ्जा, फागुन ४ । नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाई हुने भएको छ । विश्वविद्यालय अनुदान अयोगबाट QAA सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८/७९ का लागि स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन–बिआईसिटीई’ पढाई हुने…
गल्याङ, फागुन ३ । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरपालिकाभरका बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाभरका २२ हजार ओटा बाख्राका लागि खोप लगाइने भएको हो । ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गते सम्म सञ्चालन हुने नगरपालिकाका प्रशासकीय प्रमुख दामोदर शर्माले जानकारी दिएका छन् । बाख्रामा लाग्न…
काठमाडौँ, माघ २९ । सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिदद्वारा कच्चा दूधको मूय वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० र…
स्याङ्जा । स्याङ्जाको वालिङ राम्बाच्छामा नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । आइतबारदेखि रामबाच्छामा प्रधान कार्यालय रहनेगरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो ।कारोबारको शुभारम्भ स्थानीय ९४ वर्षीय बयोबृद्ध रामचन्द्र गुरुङले गरेका थिए ।स्थानीय २७ जना युवाहरुको सक्रियतामा स्थापना गरिएको संस्थ…