स्याङ्जा, साउन ३ गते । यहाँ स्थित एक विद्यालय व्यवस्थापन समितिमा नगर कार्यपालिका प्रमुखले विद्यालयमा अध्यक्ष नियुक्ति गरेपछि विद्यालयमा तालाबन्दी गरिएको छ । चापाकोट नगरपालिका–१० स्थित जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिकाे अध्यक्षमा सूर्य माझीलाई नगरप्रमुखले सिधै अध्यक्ष नियुक्त गरेको आरोपमा विद्यालयमा अभिभावकहरुले …

gallery_folder/hckdh95tjpjnyif116sgcoitflp97x3xxuscvuipjdrvv13cllrp8cwiqujq.jpg मेयरले सिधै अध्यक्ष नियुक्त गरेपछि अभिभावकले गरे विद्यालयमा तालाबन्दी

भदौ १३, स्याङ्जा । राम्दीमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ । वालिङ–१४ की ४० वर्षीया धनमाया उम्राको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै पहिरोले एक महिला र दुई पुरुष घाइते भएका छन् । घाइतेहरु गुल्मी छत्रकोट गाउँपालिका–५ की ३७ वर्षीया लक्ष्मी बस्न…

gallery_folder/li0lyplczxtfcfv4bbdoz3gvmqk263iwukzttyxlwlsixiokfvbjrlyrrses.jpg राम्दीको पहिरोमा परी एकको मृत्यु: घाईते तीनजनाको पाल्पामा उपचार हुँदै

भदौ १०, काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन् । निर्वतमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्तसँगै मुख्यमन्त्री आचार्यले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । पछिल्लो समय माधवकुमार नेपाल समूहबाट ओली समूहमा लागेका आच…

gallery_folder/uee06bn7rfftzhyiyxd6pldcpl8ygunnvk2qnki4fh6l9peelniftwxtiodg.jpg भिम आचार्य बने प्रदेश १ का मुख्यमन्त्री, सपथ सम्पन्न

भदौ १०, स्याङ्जा । सिद्धार्थ राजमार्ग राजअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ निर्माणका लागि नौवटा विदेशी कम्पनीले आवदेन…

gallery_folder/a4rdexa9yy19xlud8sg5r2jm2ogofredsaywfmdfl41edpffdxhdfugvwhaa.jpg सिद्धबाबा सुरुङ बनाउन नौ कम्पनीको आवेदन

भदौ ९, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हत्या अभियुक्तलाई पक्राउ गरिएको छ । जिल्ला अदालत स्याङ्जाले १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका पुतलीबजार १४ का ७५ वर्षीय प्रसाद पौडेल पक्राउ परेका हुन् । अभियुक्त पौडेललाई प्रहरीले बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतले बुधबार नै केदा भुक्तानका लागि…

gallery_folder/dgbtbdogvfw5tzobfmjvxs6dijmyaammpu0svtrrcdin4gu6grfia7jh8y6b.jpg १९ वर्ष कैद तोकिएका ७५ वर्षीय बृद्ध पक्राउ

भदौ २, काठमाडौं । माधवकुमार नेपाल खेमा छाडेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । पछिल्लो समय माधवकुमार नेपाल गुटमा सक्रिय रहँदै आएकी शाक्य मुख्यमन्त्री पदकै कारण केपी शर्मा ओली समूहमा लागेको नेपाल समूहको आरोप रहेक…

gallery_folder/5rpjsom0hpy0qgt0muxcp1rxx4a9zhxypxtcwaecm7cx41slxlx7fuhcibiv.jpg माधव खेमा छाडेकी अष्टलक्ष्मी बनिन् बागमती प्रदेशको मुख्यमन्त्री

भदौ १, काठमाडौं । राजनीतिक दल सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गर्नका लागि आवश्यक अध्यादेश ल्याउने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने निर्णय गरेको हो ।मन्त्रिपरिषदले गरेको निर्णय राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको गृहमन्त्री खाँणले जानकारी दिए । उनले भने, ‘…

gallery_folder/lau571xizkdilacxtez3cmh93jd1qcitz8wmgfwg4uodnshi1c2nzjdjkvel.jpg राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता

भदौ १, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका बरिष्ट नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले १४ सांसदलाई कारवाही गरेको सूचना संसद सचिवायलाई दिएको एमालेका केन्द्रिय सदस्य पदमा अर्यालले जनाइन् ।आजै निर्वाचन आयोगमा समेत कारवाही गरिएको जानकारी गराइने अर्यालले बताइन् । १४ को–को हुन् ?म…

gallery_folder/azhaqxz1s3bkfhouvfjm454ctfivfvm52xwpmi1zzpy8ykaw6ze9r7ziclul.jpg माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्ने एमाले निर्णय, को–को हुन् १४ जना ?

भदौ १, काठमाडौं । प्रदेश–२ को नवनियुक्त प्रदेश हरिशंकर मिश्रले पद तथा गोपनियताको ग्रहण गरेका छन् । आज दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइन् । मन्त्रीपरिषदको सिफारिसमा मिश्रलाई राष्ट्रपतिले सपथ ग्रहण गरेकी हुन् । उनलाई संविधानको धारा १६७ बमोजिम प्रदेश प्…

gallery_folder/xsabcwky1bp8gq3ou6nspgneczyrg0cotogo7zuqrgy0ecd0lcwywjkxpz8q.jpg नवनियुक्त प्रदेश २ प्रमुख मिश्रद्वारा पद तथा गोपनियताको शपथ

२४ साउन, वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख जुवाखाल (तास)बाट पक्राउ परेका छन् । समन्वय उपप्रमुख दिलीपकुमार बगाले सहित १० जना वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेका हुन् । उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर हरिप्रसाद पौडेलको टोलीले पक्राउ गरिएको हो । उनीहरु क्याम्पस र…

gallery_folder/0bi2qudisb9mrya4rhflrgxjsgc0angf01lhhzzpjeyosnn1bw21mbthgcca.gif जिल्ला समन्वय उपप्रमुख सहित १० जना जुवा खालबाट पक्राउ

बुटवल, साउन २१ गते । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाइएको छ । लुम्बिनी प्रदेशका विपक्षी गठबन्ध दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन मिति साउन २७ गतेका लागि बोलाइएको हो । बिहीबार प्रदेशसभा प्र्रमुख अमिक शेरचनद्वारा जारी सू…

gallery_folder/dmbzfsaj1w0utmjyypdbgztcuitoogkj5tqs5ogpwio3seknkqaaflemssa4.jpg लुम्बिनी प्रदेशः विशेष अधिवेशन साउन २७ गते बोलाइयो

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको आजको बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको चर्को आलोचना भएको छ । दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा गृहमन्त्री खाँणलाई आफ्नै पार्टीका सांसद र प्रतिपक्षी दलका सांसदहरुले चर्को विरोधका साथै आलोचना गरेका थिए । बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले …

gallery_folder/tnyiuguwwjw68mtmyh3rld6adnfvkk9p9solyswvcr7n0fsmabxqt09doh8x.jpg सत्तापक्ष र प्रतिपक्षले गर्‍यो गृहमन्त्रीको आलोचना

१४ साउन, लमजुङ । लमजुङका घरबास अझै सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा कोरोना सङ्क्रमण दर कम हुँदै गए पनि घरबास (होमस्टे) भने सुनसान नै छन् । होमस्टे गाउँमा पाहुना नजाँदा सञ्चालक फुर्सदमा छन् । क्व्होँलासोंथर गाउँपालिका–४ स्थित भुजुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार कोरो…

gallery_folder/melybbex3gzsmvj7bf0ghru1akhqy2fhfjbi4cbcri5nncwehbstrdehmqmo.gif कोरोना कहर: लमजुङका घरबास अझै सुनसान

माेहन गुरुङ । नेपाली लोकदोहोरी क्षेत्रका सदावहार गायिका हुन्, शर्मिला गुरुङ । उनीद्वारा स्वरबद्ध गीतहरु नसुन्ने विरलै होलान् । उनका सिर्जनामा मौलिकता पाइन्छ । लोकदोहोरी गीतको वास्तविक परिचयरय/पहिचान पाइन्छन् । यसैले उनी लोकदोहोरी क्षेत्रमा सदावहार नायिकाको रुपमा स्थापित छिन् । गायिका शर्मिला गुरुङमा नेपाली हावापान…

gallery_folder/2tsfe3uwxeqj483kmivomfk5vleetpgh7g1mywut4us4rjadgnzb5psvcmyv.jpg शर्मिला गुरुङः लोकदोहोरीकी सदावहार नायिका

१४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पु-याउने बाघलाई लोप हुनबाट रोक्न मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ ।राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई…

gallery_folder/7irp4dpxi5oibd9fpsuufa0swq1itbnrxppkmw9pqcon4ics3ekeef8wjjjf.jpg राष्ट्रपतिद्वारा बाघ संरक्षणमा लाग्न आह्वान

१४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज विहिबार बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसले जनाएको छ ।बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको उहाँको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकार…

gallery_folder/n2vymx2d04l5pptajmdwy0pspvcyl4238gkl313uskpvo36udbi9dd8yhuas.png काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, क्रियाशील सदस्यताकाे विषयमा छलफल हुने

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले …

gallery_folder/xvkiclqj7y3fgpmvmudn95bfa1cqzgneuf8a4pmivcgwreqnkayzh8f1yduo.png नेपाली काँग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य

१४ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ ।यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तीर्ने सयम दुई दिन मात्र बाँकी छ सोही समयमा कर नबुझाए घर, पसल र व्यवसायम…

gallery_folder/wlmbu1ivzdjbltymehmhlpngnuwaudjdlzfld36lu7bu7lhah3ddqtravl0u.jpg काठमाडौं महानगरको चेतावनी: समयमै कर नतिरे सिलबन्दी गर्ने

१३ साउन, काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ ।छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।काठमाडौँ किंग्स–११ ले आज कार्यक्रमको आयोजना …

gallery_folder/zdz7zz9gchcytwt5dag4n2tzmnh7paw83s8vjfg6jix0ouzd7dck6cztc8li.jpg पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

१३ साउन, काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई समर्थन गर्दै सरकारमा सामेल हुने निर्णय गरेको छ ।जनता समाजवादी पार्टी नेपालको बुधबार बसेको बैठकमा मुख्य ३ वटा विषयमा छलफल र निर्णय भएको बताउँदै पार्टी सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी नेपालका प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले ब…

gallery_folder/iia9ez9uw7g5vapf5utsgmddpfo7xe0kx91lax50lso49ctycvxbmiry6sai.jpg जसपा पनि सरकारमा

१३ साउन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडमी सञ्चालन गर्ने भएको छ । आठ पटकको डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले फुटबल एकेडमी सञ्चालनका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग छ वर्षे सम्झौता गरेको छ ।अखिल नेपाल फुटबल संघ(एन्फा)ले पोखरामा आदर्श विद्यालय, मनाङ मस्र्याङ्गदी क्लब र एन्फाबीच एकेडमी सञ्चालन सम्…

gallery_folder/vqecejzl5tmxigchkdef08fctnfgefmxzpyf5pufdkwqabkqmqkajdy3elgb.jpg मनाङ मर्स्याङ्दी क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने