काठमाडौँ, माघ २९ । सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिदद्वारा कच्चा दूधको मूय वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० र…

gallery_folder/hop8rgzwxyusragkckqdrvpxlkzsq0jhxjgvnshfocuaepu58qi7irgq1epe.jpg दूधको मूल्य ह्वात्तै बढ्यो, निजी क्षेत्रको असन्तुष्टि

गल्याङ, माघ २८ । गल्याङ नगरपालिका ९ साङ्लीयामा विश्वकर्मा मन्दिर उद्घाटन भएको छ । शुक्रबार गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नवनिर्मित मन्दिरको उद्घाट्न गरेका हुन् । सो अवसरमा नगरप्रमुख अधिकारीले भने, ‘विपन्न परिवारको उत्थान आजको अपरिहार्य हो । उत्पीडित समुदायको विकासबिना समृद्धिको कल्पना गर्न सकिदैन ।’गरिब प…

gallery_folder/qukll3oc6rw7n4jxl94qgzdsmbinlumrmt9yjypkntnxzfuyvadgzgepg225.jpg गल्याङ साङ्लीयाको विश्वकर्मा मन्दिर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले भने, ‘उत्पीडित समुदायको उत्थानको विकल्प छैन’

स्याङ्जा, माघ २८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनमा चापाकोटमा कृषि तथा वन क्याम्पस सञ्चालन गर्न आयोजित अन्तरक्रिया कार्यक्रम बिहीबार चापाकोटको सुन्तलीटारमा सम्पन्न भएको छ । कार्यक्रमका मुख्य वक्ताका रुपमा बोल्दै पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाईसँगै हुने मोडेलबाट सुरु…

gallery_folder/cqckizp9ktevwydz0kn2ngizmp8bim7dfcmmwvc4p3mmpainsdswajefh3bc.jpg जल, जंगल र जमिन समृद्धिका आधार हुन्–पूर्व मन्त्री अर्याल

स्याङ्जा, माघ २२ । स्याङ्जा हरिनास ६ बाहुन्दीका २१ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा (एमाले) पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा (एमाले) हरिनास गाउँपालिका कमिटीका अध्यक्ष एवं हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरले पार्टी प्रवेश गराएका हुन् । उनीहरुलाई रातो टीकाद्वारा पार्टी प्रवेश गरिए…

gallery_folder/kmbymncncy85oriqenksqtd9x2mljdozjydvg27j7qwwwkujw9wkwt244plo.jpg हरिनासका २१ जना काँग्रेस परित्याग गरी एमालेमा प्रवेश

स्याङ्जा, माघ २२ । लोकप्रिय सर्जक रेम गुरुङको नयाँ गीत बजारमा आएको छ । ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतलाई सर्जक गुरुङको युट्युब च्यानल ‘रेम गुरुङ’ मार्फत बजारमा ल्याइएको हो । चर्चित गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले गीतमा स्वर भरेका छन् भने शब्द र संगीत सर्जक गुरुङ…

gallery_folder/4jc3rdxy3a42g0pmebygfjkahjin0q0yrtknq0c1ltqgmwfbo2pladgbocnu.jpg सर्जक रेम गुरुङको नयाँ कोशेलीः ‘फूल रोको कस्ले देख्छ र ?’

स्याङ्जा, माघ १७ । नेकपा (एमाले)स्याङ्जा सम्बद्ध भातृसंगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज सुजन भट्टाराई नेतृत्वको टोलीले वर्तमान सरकारसँग तत्काल स्थानीय निर्वाचन घोषणकोे माग गर्दै प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल मार्फत…

gallery_folder/pzk0hd8uxsc2t6tuvko5lgijsy7keyleypoqddgfbdstizuuyixdib9ael4m.jpg एमाले स्याङ्जा सम्बद्ध जनवर्गीय संगठनद्वारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए (फोटो सहित)

काठमाडौं, माघ १४ । नेपाली काँग्रेसले कार्यसम्पादन समिति बनाएको छ । शुक्रबार बसेको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समिति गठनका लागि २४ जनाको नाम प्रस्ताव गरेका थिए । बैठकले महामन्त्री थापाको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति …

gallery_folder/bpcctucqwfdphxoxusmhzjvugoiuvbj2mrth6rbbiwmwqpavnq2izhga2ft4.jpg काँग्रेसको ६ मिनेट बैठकः कार्यसम्पादन समिति गठन

गल्याङ, माघ १४ । स्याङ्जाको गल्याङ नगरपालिकाको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार भर्चुअज (प्रविधि)द्वारा नगरसभा गरेको हो । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देवीसरा थापा, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडाअध्यक्ष, कार्य…

gallery_folder/lceaukez3a07anmahduocm4f25vf1as3rcub8lnnxd2itpvrwoo28cit91rm.jpg गल्याङमा भर्चुअल माध्यमबाट नगरसभा सम्पन्न

स्याङ्जा, माघ ११ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले सुशील सुवेदीलाई चयन गरिएको छ । शाखाको पाँचौ जिल्ला अधिवेशनले सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । अधिवेशनले अगामी २ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएकोछ । उपाध्यक्षमा मणिप्रसाद अर्याल, कला राना, सचिव जीवन अर्या…

gallery_folder/5l0mhga9fotzhvwcmo8v2bfjxtl2wn8fi7m28cd2vvqze9yds8wujsecuk8z.jpg प्रेस चौतारी स्याङ्जाको अधिवेशनः अध्यक्षमा सुवेदी, संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे सहित ४ जना सम्मानित

चितवन, मंसिर १३ । नेकपा (एमाले)को दशौं महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदका लागि उम्मेद्वार दर्ता गरेका छन् । निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया प्रारम्भ गरे लगत्तै रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । फोटोः सामाजिक सञ्जाल

gallery_folder/kwsygkssbgmszfam6dvslj0qu7igt2eimgcmxylc1rp194rnwxhdihgothwf.jpg एमाले महाधिवेशन निर्वाचन प्रक्रिया सुरु : भिम रावलले अध्यक्षका लागि दर्ता गरे उम्मेद्वार

चितवन, मंसिर १३ । चितवनको सौराहामा नेकपा (एमाले)को दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया जारी छ । सर्वसम्मतबाट आगामाी ५ वर्षका लागि नेतृत्व चयनका लागि रस्साकस्सी भएता पनि उपाध्यक्ष भिम रावलले अध्यक्षमा दावी नछोडेपछि अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय कमिटी घोषणका लागि नामावलीको सूची सार्वजनिक गरेका छन् । ३०…

gallery_folder/vmjoxr3ovaykhjjkpilyxzlxt0g8c3ksh5lxmdandm9pxl5liraaikz1r2gj.jpg यस्तो छ, ओलीले घोषणा गरेको ३०१ केन्द्रीय कमिटी, को–को परे ? (नामावली सहित)

मंसीर १, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले ३०० सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजार बिपीसी ग्राउण्ड नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो । सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई पोखराले भवन निमार्ण गरेको हो । ३ करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ ७…

gallery_folder/ir9yil2kkb3uhtxfndyhr9ruhajivvtjd9rlvf9srr5dtwozs1ij8b7l937f.jpg गल्याङमा बन्यो तीन सय जना क्षमताको सिटी हल

म बाउन हुँ । बाउबाजे पण्डीत्याई, पुरेत्याईँ काम गर्नुहुन्थ्यो । हजुरबुवाले बाइसे र चौबिसे राज्यका राजाको दरबारमा पुरेत्याईँ काम गर्नुहुन्थ्यो । राजाहरुले वहाँलाई गुरुको रुपमा पुज्थे । बुवाले पनि गाउँका सप्ताह, पुराण र कर्मकाण्ड गर्नुहुन्थ्यो । बुवाले दाई प्रेमनाथ अर्याललाई वनारस पढ्न छोड्नुभयो । दाई सात वर्षको हुँदो…

gallery_folder/xxjznkopolrmd4iq2mjajbryzr7ryfd9vplbgtm9ldo5qsjifaqg84wazhqr.jpg भोजराज अर्यालः पञ्चायतले टाउकोको मुल्य ५० हजार तोक्यो जसको !

स्याङ्जाको वालिङमा १८ वर्षभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएकोछ । वालिङ नगरपालिकाका नागरिकलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट बचाउन तथा नागरिकको जीवन रक्षाका लागि वालिङ नगरपालिकाको पहलमा १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाइएको हो । वालिङ नगरपालिकाको तथ्याङ्क अनुसार …

gallery_folder/2graxk8l3yy4tokfswpj6dkomjrkhcwjhleuprbuzxfwjpuskfs6e6nkpfkj.jpg वालिङका १८ वर्षमाथिका सबैलाई  खोप लगाउन सुरु

कार्तिक २४, स्याङजा । नेकपा (एमाले) जिल्ला कमिटीको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित भएका छन् । बुधबार बसेको नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय बैठकले युवा नेता डुम्रेलाई उपसचिवमा मनोनित गर्ने निर्णय गरिएको हो । यसअघि उनी जिल्ला कमिटीको सचिवालय सदस्य थिए । को हुन् राजेन्द्र डुम्रे ?राजनैतिक परिचय…

gallery_folder/g22f17xhyhatk4kn1rmgydrgsh0ztzbmisr2ghv0wuweqc6jxxljngdgo5is.jpg एमाले स्याङजाको उपसचिवमा युवा नेता राजेन्द्र डुम्रे मनोनित, को हुन् डुम्रे ?

कार्तिक १८, स्याङ्जा । वालिङमा सप्तक संगीत दीपावली साँझ–२०७८ हुने भएको छ । तिहारको अवसरमा सप्तक संगीत साँस्कृतिक केन्द्र वालिङले ‘सप्तक संगीत दीपावली साँझ–२०७८’ आयोजना गरिएको छ । यही कार्तिक १९ गते साँझ ६ः३० बजेदेखि राति १० बजेसम्म वालिङको रेडपिपर पार्टी प्यालेसमा दीपावली साँझ आयोजना गरिएको हो ।‘सप्तक संगीत दीपा…

gallery_folder/bqlghta9gzfkmunp4kbujegridm1kovu3ghaskavtbmkd76qbgpbju2m4vao.jpg वालिङ तिहार विशेषः सप्तक संगीत दीपावली साँझ–२०७८ हुने

पोखरा, कार्तिक १३ । देशकै ठूलो दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मिना बुढाथोकले जितेका छन् । शनिबार साँझ पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडी च्याम्पियन घोषित भए  ।  उनीहरुले नगद २० लाख रुपैयाँ प्राप्त गरे । रिलायन्स लाइफ इन्स्युरेन्स कम्पनीबाट १ करोड…

gallery_folder/difzlaf8ywgwvvixplsjpkj4evechh4zdx5tp1usat2tfj2lq6zmo3nss6vv.jpg प्रकाश र मिनाको जोडी बने पहिलो ‘दोहोरी च्याम्पियन’

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण…

gallery_folder/hleqcfk9xpm2hco1tbpvrsbjjr9jempme30dpejv8r4c4teobafvqshqopnw.jpg स्याङ्जा जीप दूर्घटना  : दुईजनाको ज्यान गयो, तीन नाबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज २४ । स्याङ्जाको वालिङमा जीप दूर्घटना भएको छ । वालिङ–१०, मदिखोलामा ग१ज ४९१८ को जीप दूर्घट्ना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।आइतबार साँझ वालिङबाट लिहुँडाँडाका लागि छुटेको जीप सडकबाट करिब मिटर तल खसेका थिए । दूर्घटनामा मृत्यु तथा घाइतेहरु विवरण१. ७७ वर्षीय दल बहादुर पल्…

gallery_folder/mmf7qchxmj7daheyrg6mosdlwdxucohcr0pb4mbhia4w2swn6idqxyjsd9y1.jpg स्याङ्जा जीप दूर्घटना :  दुईजनाको ज्यान गयो, तीन नबालक सहित १६ घाइते (नामवली सहित)

स्याङ्जा, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदले शुक्रबार पूर्णता पाएको छ । ८९ दिनपछि बल्ल देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको हो । गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले शुक्रबार १८ मन्त्री र दुई राज्य मन्त्रीलाई नियुक्त गरी मन्त्रिपरिषदलाई पूर्णता दिए । शेरबहादुर देउवा सर्वोच्च अ…

gallery_folder/xkwef9ampqawhvwbbdycluq0byonwkbcmhokta72ddem5rj0b2nbynnpc2s9.jpg झण्डै तीन महिनापछि बल्ल मन्त्रिपरिषदले पूर्णता पायो

पोखरा, असोज २१ । नौडाँडामा फिल्म समीक्षा कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ, कास्की शाखाद्वारा फिल्म पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजित कार्यशाला बुधबार सकिएको हो । पत्रकारहरुको फिल्म समीक्षा लेखनमा वृद्धि विकास गराउनु कार्यशालाको मुख्य उद्धेश्य रहेको थियो । कार्यक्रममा फिल्म नेपाली फिल्मका …

gallery_folder/oufnatlem3b2nvw3ghabagrqbmtckxvavi2nvwab8cd8jub4brmn86feqzfq.jpg नौडाँडामा फिल्म समीक्षा कार्यशालाः फिल्म हेर्ने, बुझ्ने र समीक्षा लेख्ने कसरी ? (फोटो सहित)